Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा ११मा करेन्ट लागेर पदमपोखरीका पौडेलको मुत्यु

images(4)-1572868551.jpg

१८ कार्तिक, हेटौंडा। हेटौंडा ११ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। हेटौंडा ११ मा रहेको सिता होटलमा प्लम्विङग काम गर्न गएका हेटौंडा १३ पदमपोखरी घर भएका ३० बर्षीय राम बहादुर पौडेललाई करेन्ट लाग्दा पौडेलको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  उनको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको...

हेटौंडा ८ कमानेमा टयाक्टर दुर्घटना, चालक गम्भिर घाइते

IMG_20191104_162603-1572864108.jpg

१८ कार्तिक, हेटौंडा। हेटौंडा ८ मा ट्याक्टर दुर्घटना हुदा चालक  गम्भिर घाइते भएका छन्। हेटौंडा ८ कमाने राजपानिमा बालुवा बोकेको ना ३ त २०५० नम्बरको ट्याक्टर अगाडीकाे टाउकाे उठेर स्टेरियङमा च्ययापिदा टयाक्टर चालक गम्भिर घाइते भएका हुन। गम्भिर घाइते चालकको अनुहार र टाउकोमा चोट रहेको र उनको गम्भिर अवस्थामा चुरेहिल अस्पतालमा उपचार...

प्रदेश प्रमुख सिफारिसप्रति माधव नेपालको असहमति

Nepal-1572860170.jpg

१८ कार्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले टुंगो लगाएको प्रदेश प्रमुखको नामप्रति बरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् ।  उनले सिफारिस एकपक्षीय भएको भन्दै लिखित असहमति राखेको नेकपा स्रोतले जनाएको छ । उनले प्रस्ताव गरेका रघुजी पन्त, श्रीमाया थकाली, बेदुराम भुसाल र विश्वकान्त मैनालीको नाम नपरेपछि...

नेकपाले टुंग्यायो प्रदेश प्रमुखको नाम (नामसहित)

Nekapa1-1572857700.jpg

१८ कार्तिक, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । नेकपाको सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । जसअनुसार अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी...

कर्मचारीसंगको प्रेमका कारण सिईओको जागिर चट !

MC-1572857195.jpg

१८ कार्तिक, हेटौँडा । अमेरिकी फास्टफुड कम्पनी म्याकडोनाल्सले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सिईओ)लाई जागिरबाट हटाएको छ । कम्पनीका सिइओ स्टीभ इस्टरब्रुकलाई कम्पनीकी एक कर्मचारीसँग प्रेम सम्बन्ध राखेको भन्दै जागिरबाट हटाएको हो । आफ्नो कम्पनीको नीति विपरित महिलासंग सम्बन्ध राखेको भन्दै उनलाई बर्खास्त गरेको आइतबार कम्पनीले आइतबार...

बसको ठक्करबाट डाक्टर र नर्सको मृत्यु

Accident-1572854182.jpg

१८ कार्तिक, बिराटनगर । मोरङको बुढीगंगामा बसको ठक्करबाट डाक्टर र नर्सको मृतयु भएको छ ।  मृत्यु हुनेमा बुढीगंगा गाउपालिका वडा नम्बर ५ का ५२ बर्षीय आँखा विशेषज्ञ डा. शुभलाल माझी र उनकी छोरी न्यूरो अस्पतालमा कार्यररत नर्स २६ बर्षिया अन्जली कुमारी माझी रहेका छन् । उनीहरुको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको...

डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्न समिति गठन

Shrestha-1572852693.jpg

१८ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न समिति गठन भएको छ। राष्ट्र बैंकको सोमबार बसेको बोर्ड बैठकले ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । २०७२ फागुनमा श्रेष्ठ नेपाली कांग्रेस कोटामा डेपुटी गभर्नर बनेका थिए ।  डेपुटी गभर्नर श्रेष्ठ माथि छानविन गर्न राष्ट्र बैंक सञ्चालक समिति सदस्य...

फेसबुकमा हेटौँडाको बदनाम गराउन खोज्नेलाई कारवाहीको माग

Photo1-1572851146.jpg

१८ कार्तिक, हेटौँडा । हेटौँडाका युवाहरुले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीमार्फत उनीहरुले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएका हुन् ।  उनीहरुले विशाल गौतम नाम गरेका युवाले हेटौंडा–१० स्थित बसपार्कमा सामाजिक सञ्जाल फेसबुकमार्फत यौनहिंसाजन्य गतिविधि...

बुढिचौरको रुपनारायण मेला दिउँसोमात्रै लाग्ने

Mela-1572849534.jpg

१८ कार्तिक, हेटौँडा । मकवानपुरगढीको बुढिचौरमा लाग्ने गरेको रुपनारायण मेला यसपाली भने दिउँसो मात्रै लाग्ने भएको छ । प्रत्येक बर्ष राति लाग्ने गरेको मेला यसबर्ष भने दिउँसो मात्रै लाग्ने भएको हो । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ को कार्तिक १४ गते बसेको बोर्ड बैठकले मेला दिउँसो मात्रै लाग्ने निर्णय गरेको जनाईएको छ । वडा अध्यक्ष कुमारसिं...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

थप समाचार