Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मैनबत्ती बाल्दा गगनको घरमा आगलागी, जलेर नष्ट

Fire-1572269147.jpg

११ कार्तिक, अछाम । अछाममा लक्ष्मी पुजामा मैनबत्ती बाल्दा घरमा आगलागी भएको छ । चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्राका गगन खड्काको घरमा आगलागी भएको हो ।  प्लास्टिकको बाकस मा मैनबत्ती बाल्दा मैनबत्ती बलिसकेर प्लाष्टिकमा आगलागी शुरु भएको थियो । आगो बढ्दै जाँदा घर समेत जलेको छ ।  आगलागीबाट ४ लाख २५ हजार नगद र २ तोला सुन जलेर नष्ट भएको छ ।...

डोनाल्ड ट्रम्पले पनि गरे दिपावली

Donald-1572263817.jpg

११ कार्तिक, हेटौँडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दिपावली गरेका छन् । उनले आइतबार राति ह्वाइट हाउसमा श्रीमति मेलानियासहितको उपस्थितिमा दिपावली गरेका छन् । उनले दिपावलीलाई प्रकाशको पर्वको रुपमा व्याख्या गर्दै सबैलाई शुभकामना समेत दिएका छन् । दिपावली गरेको भिडियो उनले आफ्नो आधिकारिक ट्वीटर अकाण्टमा पनि राखेका छन्...

माछा मार्ने क्रममा डुबेका युवक वेपत्ता

Dubera-1572263004.jpg

११ कार्तिक, कैलाली । कैलालीमा माछा मार्ने क्रममा एक युवक डुवेर वेपत्ता भएका छन् । बेपत्ता हुनेमा टीकापुर नगरपालिका वडा नम्बर ९ पायलका २५ वर्षीय रामु हुडके रहेका छन् ।  आइतबार साँझ पाँच बजे मोहना नदीमा माछा मार्ने क्रममा डुबेका उनी बेपत्ता भएका छन् । प्रहरीले उनको खोजी गरेको भएपनि यो समाचार तयार पर्दासम्म फेला परेका छैनन् । उनलाई गोहीले...

१४ जुवाडे पक्राउ, ३ लाख नगद बरामद

Taaas-1572261973.jpg

११ कार्तिक, भक्तपुर । भक्तपुरका २ जुवाखालबाट प्रहरीले १४ जनालाई ३ लाख रुपैँया नगदसहित पक्राउ गरेको छ ।  महानगरिय प्रहरी परीसर भक्तपुरको विशेष अपरेशनका क्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुबाट ८ जना पक्राउ परेका छन् । स्थानीय रामचन्द्र खतिवडामा तास खेलिरहेका ८ जना पक्राउ गर्नुका साथै उनीहरुको साथबाट २ लाख ३३ हजार ५ सय रुपैंया...

कपास उद्योगको आगलागीमा ५३ लाखको क्षति

Kapas-1572259917.jpg

११ कार्तिक, हेटौँडा । आइतबार साँझ हेटौँडा–१ चौकीटोलमा कपास उद्योगमा भएको आगलागीमा ५३ लाख रुपैँयाको क्षति भएको छ । आगलागीबाट कपास, कपडा, फोम र घरमा समेत पूर्ण क्षति भएको होे । उद्योग संचालकका अनुसार आगलागीबाट २५ लाख रुपैँयाको कपास, ५ लाख रुपैँया कपडा, ८ लाख रुपैँयाको सोफा बनाउने फोम र घर १५ लाख गरी ५३ लाख रुपैँयाको क्षति भएको छ । आइतबार साँझ...

दाहसंस्कार गर्न वडा न्यौपानेसहितको सहयोग

Help-1572258833.jpg

११ कार्तिक, हेटौँडा । हेटौडामा मृत फेला परेकी एक महिलाको दाहसंस्कारका लागि हेटौँडा वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेसहितका महानुभावले सहयोग गरेका छन् । आतबार मृत फेला परेकी गायत्री गुरुङको दाहसंस्कारका लागि न्यौपाने, मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह लगायतले सहयोग गरेका हुन् । स्क्र्याप (कवाडी) संकलन गरी जीवन चलाउने...

तिहारको चौथो दिन, गाई, गोवर्द्धन, गोरु र म्हपूजा गरि मनाईदैं

Gorbardhan-puja-150846242-1572222428.jpg

११ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन र गोरुको पूजा आजा गरी मनाइँदैछ । आजैको दिन नेवार समुदायमा म्ह पूजा अर्थात् आत्म पूजा समेत गरिन्छ ।  गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मानसमेत गरिन्छ...

साढे २ घण्टामा आगो नियन्त्रण, कपास नष्ट

K1-1572191962.jpg

१० कार्तिक, हेटौंडा । हेटौँडा–१ चौकीटोलमा कपास गोदाममा लागेको आगो साढे २ घण्टामा नियन्त्रणमा आएको छ । साँझ करिव ७ बजेबाट शुरु भएको आगो साढे ९ बजे नियन्त्रणमा आएको हो । आगो निभाउन हेटौँडा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकल परिचालन गरिएको थियो । आगो निभाउन सुरक्षा निकाय र स्थानीय समेत खटिएका थिए । जेसिभीको प्रयोग गरी उद्योगको कपास...

कपास उद्योगको आगलागी नियन्त्रण बाहिर (भिडियो)

Kapas2-1572189586.jpg

१० कार्तिक, हेटौँडा । हेटौँडा–१ चौकीटोलमा विनोद ढकालको घरमा रहेको एक कपास गोदाममा भएको आगलागी नियन्त्रण बाहिर गएको छ । रामविश्वास यादव र पाश्वत दासले संयुक्त रुपमा गरेको उद्योगमा भएको आगलागी नियन्त्रण बाहिर गएको हो ।   आगो निभाउन दमकल, सुरक्षाकर्मी र स्थानीय परिचालन भएपनि नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउने प्रयास जारी रहेको वडा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

थप समाचार