१० कार्तिक, हेटौँडा । हेटौँडा–१ चौकीटोलमा विनोद ढकालको घरमा रहेको एक कपास गोदाममा आगलागी भएको छ । रामविश्वास यादव र पाश्वत दासले संयुक्त रुपमा गरेको उद्योगमा आगलागी भएको हो । केहीबेर अघिबाट शुरु भएको आगलागी नियन्त्रणका लागि हेटौँडा उपमहानगरपालिकाको दमकल परिचालन गरिएको छ । त्यसैगरी, नेपाल प्रहरी, सेना र स्थानीयले आगो निभाउने प्रयास...
१० कार्तिक, हेटौँडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेटका प्रमुख अबु बकर अल बग्दादी मारिएको पुष्टि गरेका छन् । आइतबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी उनले बग्दादी मारिएको पुष्टी गरेका हुन् । उनले विश्वको सबैभन्दा हिंसात्मक संगठन ईस्लामिक स्टेट भएको भन्दै यसका प्रमुख मारिएको पुष्टी गरे । अमेरिकी सेनाले सिरियामा...
१० कार्तिक,सिन्धुपाल्चोक ।आइतबार दिउँसो नेपाल विद्युत प्राधिकरणको सिन्धुपाल्चोक वितरण केन्द्रमा आगलागी भएको छ । सिन्धुपाल्चोकको लामोसाँगुबाट दोलखा तर्फ लगिएको ३३ केभीलाइनको ट्रान्सफरममा आगलागी भएको हो।ट्रान्सफरममा आएको खराबीको कारण आगलागी भएको हुन सक्ने र आगलागी नेपाल आर्मी, सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय र चौतारा...
१० कार्तिक, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतान्त्रिक हक अधिकारलाई संकुचित बनाउन खोजिरहेको आरोप लगाएका छन् । नेपाल तरुण दलले आईतबार पार्टी केन्द्रिय कार्यालय, सानेपामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्री...
१० कार्तिक, हेटौंडा । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री रामबहादुर थापाका छोराको डिएनए परीक्षण गर्नुपर्ने माग गरेका छन् । तरुण दलको ६६ औं स्थापना दिवसको अवसर पारेर आईतबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले गृहमन्त्री थापाका छोरामाथि लागेको...
१० कार्तिक, हेटौंडा। हेटौंडा ४ पारिजातपथमा एक महिलाको शव फेला परेको छ। हेटौंडा ४ पारिजात पथ नजिक गण्डकी विकास बैंकको भित्र बाटो सि्म टिभिको कार्यालय नजिक वेवारिसे अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन्। अन्दाजी ४०/४५ बर्षीया महिलाको शव वेवारिसे अवस्थामा देखेपछि...
१० कार्तिक हेटौंडा । नेपाल तरुण दल मकवानपुरले हेटौँडा–१ मा रहेको मदरसालाई खाद्यान्न तथा स्टेशनी सामग्री सहयोग गरेको छ । तरुण दलको ६६ औं स्थापना दिवसको अवसरमा मदरसा दारुल कुरानलाई खाद्यान्न तथा स्टेशनरी सहयोग गरेको हो । सहयोग सामग्री मदरसाका हेड मदरिस इसराफिल मौलानालाई हस्तान्तरण गरिएको थियो । नेपाली काग्रेस मकवानपुरका निवर्तमान...
१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसंग दुरी बढेको नभई घटेको बताएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा उनले दाहालसंग दुरी बढेको नभई घटेको बताए । उनले व्यांग्यत्मक ढंगबाट दाहाल र आफुबीचको दुरी काठमाडौंबाट बाकुमा हुँदा केही टाढा भएको बताए । दाहालले...
१० कार्तिक काठमाडौं । काठमाडौँको महाराजगञ्ज पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले जुवा खेल्दै गरेका २५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति दुई करोड ६७ लाख सहित २५ जना जुवाडेलाई पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए । पक्राउ...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...










-nepal-1795226549.jpg)










_edit_12985189-1794274603.jpg)



