Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज फागु पूर्णिमा मनाइदै

1647415840-jDpHp-1741828962.jpg

२९ फागुन, हेटौंडा । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ।  त्रेता युगमा दैत्यराज...

तीन प्रदेशका पहाडी भू-भागमा वर्षा हुने

16655388081665538808-1741828340.jpg

२९ फागुन, हेटौंडा । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन, चट्याङसहित वर्षा हुने भएको छ ।  पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको प्रभावले वर्षा हुने भएको हो । कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा वर्षाको सम्भावना छ । प्रि-मनसुनी गतिविधि पनि...

हेटौंडा-६ मा दुईवटा मोटरसाइकल ठोक्किदा ३ घाइते

IMG-20250312-WA0007-1741783105.jpg

२८ फागुन, हेटौंडा। हेटौंडा ६ शान्तिटोलमा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-६ रक्षादेवीटोलमा चुच्चेखोला तर्फबाट आएको ना ४२ प ८४९३ नम्बरको मोटरसाइकल र ना २२ प ६७२२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाइते भएको जनाइएको छ। दुर्घटनामा ६७२२...

मकवानपुरगढी-३ मा अन्तरक्रिया कार्यक्रम

Screenshot_20250312_17442-1741782439.jpg

२८ फागुन, हेटौंडा । मकवानपुरगढी ३ नम्बर वडा कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको छ । मकवानपुरगढी-३ भित्र रहेका खानेपानी सरसफाई उपभोक्ता समिति, जलस्रोत सिंचाई समिति, सहकारी संस्था, सामुदायिक वन उपभोक्ता समितिहरूसंग अन्तरक्रिया भएको हो ।  मकवानपुरगढी-३ का वडा अध्यक्ष भागवत घिमिरेको सभाध्यक्षता एवं सब-डिभिजन कार्यालय...

कांग्रेस भीमफेदीकाे अगुवा कार्यकर्ता भेटघाट

Screenshot_20250312_18022-1741781963.jpg

२८फागुन,हेटौंडा।नेपाली कांग्रेस भीमफेदी गाउँपालिका कार्यसमितिकाे आयाेजनामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।  गाउँपालिकाका सभापति सञ्जीव श्रेष्ठकाे अध्यक्षता तथा बागमती प्रदेश सभापति एंव प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँकाे प्रमुख आतिथ्यतामा बुधबार भीमफेदी-६ धाेर्सिङमा अगुवा कार्यकर्ता भेटघाट तथा...

माटोको ढिस्काले पुरिएर १ जनाको मृत्यु

death_body-1741758594.jpg

२८ फागुन, हेटौंडा । हुम्लाको सर्केगाड गाउँपालिका- ८ मा माटोको ढिस्काले पुरिएर १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।  मृत्यु हुनेमा सर्केगाड गाउँपालिका-७ की २८ वर्षीय नेत्रकला जैसी रहेका छिन् । उनको घटना स्थलमै मृत्यु भएको हो । सर्केगाड गाउँपालिका-८ स्थित ढाडकोटमा घर पोत्न माटो खन्ने क्रममा सर्केगाड गाउँपालिका-७ की तीर्थकला...

सुनचाँदीको मूल्य बढ्यो

gold-1741757906.png

२८ फागुन, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सुन तोलाको ६ सय रुपैयाँ र चाँदी ३० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । सुनको मूल्य तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलाको दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...

चुच्चेखोला सामुदायिक वनको वन व्यवस्थापन कार्य सम्पन्न

Screenshot_20250312_09442-1741756750.jpg

२८ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको वन व्यवस्थापन कार्य सम्पन्न भएको छ । मकवानपुरको प्रथम हस्तान्तरित वन समूहले आव ०८१/०८२ को वन व्यवस्थापन कार्य (थिनिङ) कार्य सम्पन्न भएको हो ।  मकवानपुर डिभिजन वन कार्यालयको वार्षिक स्विकृत कार्यक्रम अनुसार वन समूहको भाग वमोजिम १० हेक्टर वन क्षेत्र...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1641373260_1615078427_san-1741750698.jpg

२८ फागुन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१  प्रस्तुत गर्ने कार्यसूची छ ।  सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार