Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमबीबीएसको प्रवेश परीक्षा रोक्न सर्वोच्चको अन्तरिम आदेश

supreme-court.2e16d0ba.fi-1567821116.jpg

२१ भदौ, हेटौंडा । आज शनिबार हुने भनिएको एमबीबीएस प्रवेश परीक्षा स्थगित गर्न सर्वोच्च आदालतले आदेश दिएको छ । चित्किसा शिक्षा ऐन विपरीत प्रवेश परीक्षा हुन लागेको भन्दै आयुष ओझाले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाई गर्दै तेजबहादुर केसीको एकल इजलासले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य...

भारतको चन्द्रयान २ सम्पर्कविहिन

_108646026_727f508b-70ed-1567820594.jpg

२१ भदौ, हेटौंडा । भारतले चन्द्रमामा अवतरण गर्नका लागी पठाएको चन्द्रयान २ सम्पर्कविहिन भएको छ ।  २२ जुलाइमा प्रक्षेपण गरेको चन्द्रयान २ शनिवार विहान १ देखी २ः३० बजेको विचमा चन्द्रमामा उतार्ने योजना थियो । तर अन्तिम समयमा चन्द्रयान सम्पर्कविहिन भएपछि भारतको योजना असफल भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  भारतले चन्द्रयान २...

डेंगूबाट बच्न लाममुट्टेको टोकाईबाट बच्नुसः चिकित्सक

Dengue_symtoms_copy_fpCuU-1567818836.jpg

२१ भदौ, हेटौंडा । चिकित्सकहरुले डुेंगू रोगको संक्रमण हुन नदिन लामखुट्टेको टोकाईबाट बच्न सुझाव दिएका छन । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै चिकित्सक डा. बासुदेव पाण्डेले लामखुट्टेको टोकाईबाट बच्न सके यो रोगबाट बच्न सकिने बताएका हुन् । उनले डेंगू रोगको संक्रमण बढेपनि महामारीको रुपमा नफैलिएको बताए । शुक्रराज...

स्वदेश फर्किए प्रधानमन्त्री ओली

Oli-1567780065.jpg

२० भदौ, काठमाडौँ  । उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किएका छन् । सिंगापुरबाट स्वास्थ्योपचार गरी उनी काठमाडौं आईपुगेका हुन् । ओली सिंगापुरबाट थाइल्यान्ड हुँदै थाई एयरवेजबाट काठमाडौं आइपुगेका थिए । उनलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री...

११ वर्षीया क्यान्सर पीडित रेनुको उपचारमा लालखबरको सहयोग

IMG_20190906_200122-1567779573.jpg

२०भदौ, हेटौंडा।  रेड राइजिङ मिडिया पालिद्धारा सञ्चालित लालखबर डटकमले छालाको क्यान्सरबाट पीडित ११ वर्षीय रेणु  दमाईलाई आर्थिक सहयोग गरेको छ । ११ वर्षीया रेनू दमाईको उपचारका लागि डटकमले   १८ हजार १ सय ८५ रुपयाँ रकमको चेक  सहयोग गरेको हो। शुक्रबार एक कार्यक्रमका बिच लालखबरका अध्यक्ष राजा सापकोटा  र कार्यालय संयोजक राजेश गरिबले...

चुरेहिल अस्पतालको अध्यक्ष‌मा पुनः पराजुली

IMG_20190906_193354-1567778079.jpg

२० भदौ, हेटौंडा। हेटौंडा ११ थानाभयाङ्ममा रहेको चुरेहिल अस्पतालले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  अस्पतालका अध्यक्ष गोकर्ण प्रसाद पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी विष्टले चुरेहिल अस्पतालले मकवानपुर...

मकवानपुर कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा खनाल र सापकोटा चयन

21314569_482159025509993_-1567775442.jpg

२० भदौ, हेटौडा । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा अन्र्तगतको दुई क्षेत्रको सभापतिमा दामोदर खनाल र यतिराज सापकोटा चयन भएका छन् । कांग्रेस मकवानपुरको शुक्रबार केन्द्रीय प्रतिनिधिको रोहबरमा जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर एकको सभापतिमा खनाल र क्षेत्र नम्बर दुईको सभापतिमा सापकोटालाई चयन गरेको हो । नेपाली...

सिद्धार्थमा ‘समुदायमा अदालत’ विषयक अन्तर सम्वाद

Siddhartha-1567775249.jpg

२० भदौ, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा समुदायमा अदालत विषयक अन्तर सम्वाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।  उच्च अदालत पाटन हेटौडा इजलासको आयोजनामा कार्यक्रम भएको हो । उच्च अदालत पाटन हेटौडा इजलासका मुख्य न्यायाधीश टेकराज नेपालको सभापतित्व एवं विद्यालयका अध्यक्ष मधु बजगाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो...

जिल्ला लिग फुटबलः शुक्रबार पनि तीन खेल सम्पन्न

football-1567774299.jpg

२० भदौ, हेटौंडा । हेटौडाको लोकतान्त्रिक चौर हुप्रमा जारी दानबहादुर स्मृति जिल्ला लिग फुटबल प्रतियोगितामा शुक्रबार तीन खेल सम्पन्न भएका छन् । शुक्रबार सम्पन्न खेलहरुमा पदमपोखरी युथ क्लब, डाँफे युथ क्लब विजयी भएका छन भने चुरेकालिका युवा क्लब र चाइना क्वाटर फुटबल क्लबले बराबरी खेलेका छन् ।  शुक्रबार बिहान भएको पहिलो खेलमा पदमपोखरी युथ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार