Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अछामकी १२ वर्षीय बालिका आफन्तबाट बलात्कृत, पेटमा २८ साताको गर्भ

images(6)_edit_9648896430-1740374237.jpg

१२ फागुन, हेटौंडा। अछाममा १२ वर्षीया बालिका २८ साताको गर्भवती बनेकि घटना सार्वजनिक भएको छ।  अछामको चौरपाटी घर भई रोजगारीको सिलसिलामा भारतमा बस्दा आफन्तबाटै बलत्कृत १२ वर्षीया बालिका (६९ मंगलसेन) २८ साताको गर्भवती भएको जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी परेपछि घटना सार्वजनिक भएको हो।  जिल्लाको चौरपाटी गाउँपालिकाको एक निम्न वर्गीय...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

1641373260_1615078427_san-1740360574.jpg

१२ फागुन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आव २०८०/८१' पेश गर्ने कार्यसूची छ । बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव...

अनलाइन जुवा खेलाउने एकजना पक्राउ

1692329053-JWCZd-1740360131.jpg

१२ फागुन, हेटौंडा । पर्सा प्रहरीले अनलाइन जुवा खेलाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारी थाना ढाका ग्राम देवपुर बस्ने रविशंकर ठाकुर रहेका छन् । ठाकुरको साथबाट प्रहरीले विभिन्न कम्पनीका ९ थान ल्यापटप, ल्यापटप चार्जर, राउटर, हेडफोन, पेनड्राइभ, माउससहितका सामानहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1740359830.jpg

१२ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।  देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित...

शान्तिटोलको सप्ताहमा आईतबारसम्ममा १० लाख बढी संकलन

FB_IMG_1740317718488-1740318158.jpg

११ फागुन हेटाैडा । हेटाैडा-६ शान्तिटाेल टाेलमा शान्तिटोल विकास संस्थाको  आयाेजनामा फागुन ७ गतेबाट सुरु भएको श्रीमद्भागवत  सप्ताह ज्ञान महायज्ञमा आईतवार  सम्म  १० लाख बढी रकम संकलन भएकाे छ । सप्ताहमा हेटाैडा ६ निवासी  पूर्णभद्र चाैलागाई, र रन्जिता चाैलागाईले ५५ हजार ५५५, विनाेद तायल हेटाैडाबाट ५१ हजार, रक्षादेवी टाेल विकास संस्था...

हेटौंडामा लागू औषध सहित ३जना पक्राउ

Screenshot_20250223_19205-1740317829.jpg

११ फागुन, हेटौंडा। हेटौंडाको विभिन्न स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन्। मकवानपुर प्रहरीले हेटौंडा १७ बाट २  किलो २९० ग्राम लागुऔषध गाँजासहित मकवानपुरगढी ८ का ५३ वर्षीय सोम बहादुर घिसिङलाई पक्राउ गरेको हो। उनलाई धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा १७ बाट अस्थायी प्रहरी पोष्ट हटियाको प्रहरी टोलीले पक्राउ गरेको...

अब मकवानपुरको कैलाशमा पनि जीपलाइन

Screenshot_20250223_18163-1740314233.jpg

११ फागुन, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकामा पनि जीपलाईन संचालनमा आउने भएको छ। कैलाश वडा नम्बर २ मा जीपलाईन निर्माण हुनेछ।  कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले निर्माण कार्य पुरा गरेर छिटो भन्दा छिटो जीपलाईन  सञ्चालन  गरिने बताएका छन्। अघ्यक्ष मुक्तानले एक साताभित्र परीक्षण गर्ने तयारीमा रहेको सोही...

शान्तिटोलको सप्ताहमा शनिबारसम्ममा ७ लाख १९ हजार रूपैयाँ संकलन

FB_IMG_1740272950198-1740272995.jpg

११ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल ट‍ोल विकास संस्थाको आयोजनामा बुधबारदेखि शुरू भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा हालसम्म ७ लाख रूपैयाँभन्दा बढि रकम संकलन भएको छ । महायज्ञमा शनिबारसम्ममा ७ लाख ११ हजार ९४९ रूपैयाँ संकलन भएको हो । महायज्ञ समुद्घाटनको दिन २८ हजार ३५५ रूपैयाँ, कथा शुभारम्भको पहिलो दिन १ लाख १ हजार ७५८...

साझा प्रकाशनको अध्यक्षमा शेखर गिरी चयन

sajha-1-1740272050.jpg

११ फागुन, हेटौंडा । साझा प्रकाशनको अध्यक्षमा शेखर गिरी सर्वसम्मत चयन भएका छन् । शनिबार भएको २५ औँ साधारणसभाबाट सञ्चालक समितिको अध्यक्ष गिरी चयन भएका हुन् । प्रकाशनको सञ्चालकमा महिलातर्फ जयन्ता पोखरेल, खुलातर्फ प्रा. डा. ध्रुव घिमिरे र मनोहर लामिछाने चयन भएका छन् । त्यस्तै, लेखा सुपरिवेक्षण समिति संयोजकमा वशिष्ठकुमार अधिकारी, सदस्यमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार