Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

राजनीति

सिरहाका सिडिओ मन्त्रालय तानिए

Screenshot_20250321_11492-1742537170.jpg

८ चैत, लहान। सिरहाका  प्रमुख जिल्ला अधिकारी(सिडिओ)मन्त्रालय तानिएका छन्। शुक्रबार बिहान गृह मन्त्रालय स्रोतले सिराहा बासुदेव दाहाल  मन्त्रालय तानिएको जनाएको छ। 
शुक्रबार बिहान मन्त्रालयले दाहाललाई गृहमा तानेर अर्को सिडिओ पठाएको छ। कपिलवस्तुमा रहेका विश्वप्रकाश अर्याललाई सिराहा पठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ। जिल्लाको औरही गाउँपालिका वडा नम्बर ५ मा दीपक मल्लिकको घर भत्काइएको घटनामा हेलचक्र्याइँ गरेको भन्दै दाहाललाई मन्त्रालय तानेको मन्त्रालय स्रोतले जनाएको छ। सिडिओसंगै प्रहरी प्रमुखलाई पनि फिर्ता बोलाउने तयारी भइरहेको बुझिएको छ। घटनाको बारेमा गृह मन्त्रालय रमेश लेखकले प्रहरी प्रमुख आइजीपी दिपक थापालाई घटनाको अनुसन्धान गर्न भनेको थिए।


समाचार मन परे लाईक गर्नुहोस्



sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
आइतबार सुनचाँदीको मूल्य स्थिर
gold-1745138544.png

७ बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर छ ।  छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार...

लिङ्देनलगायतका नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ
LINGDEN1667198750-1745138293.jpg

७ बैशाख, हेटौंडा । राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै...

ओली, देउवा र प्रचण्डबीच छलफल
deuba-oli-prachanda168268-1745114739.jpg

७ बैशाख, हेटौंडा । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच शनिबार छलफल भएको छ । विद्यमान राजनीतिक व्यवस्था र संघीय...

निषेधित क्षेत्र तोडे कारबाही हुने राप्रपालाई गृहको चेतावनी
905x525-moha-1745114275.jpg

७ बैशाख, हेटौंडा । गृह मन्त्रालयले आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडे कानुनबमोजिम कारबाही हुने राष्ट्रिय...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1745113800.jpg

७ बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्यून...

अफगानिस्तान यु-१९ विश्वकपमा छनोट
20250419_153634-1745056428.jpg

६ बैशाख, हेटौंडा । आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा अफगानिस्तान तालिकाको शीर्ष स्थानमा रहँदै यु-१९ विश्वकपमा...

कैलाश-९ नामटारमा भाषण तथा उद्घोषणकला तालिम
Screenshot_20250419_11161-1745040892.jpg

६ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा चार दिने भाषण तथा उद्घोषण तालिमको आयोजना...

बुटवलमा महिला माथि गोली प्रहार
1713863514864-1745037893.jpg

६ बैशाख, बुटवल । बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ। शनिबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर ११...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1745027387.jpg

६ बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती,...

थप समाचार