Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

राजनीति

मकवानपुरमा शुक्रबार ५ हजार ८७६ ले दिए एसइई

FB_IMG_1742463505565_edit-1742542070.jpg

८ चैत, हेटौंडा। बिहीबारबाट सुरु भएको यस वर्षको एसइई परीक्षा अन्तर्गत शुक्रबार (आज) मकवानपुरका २८ परीक्षा केन्द्रमा  ५ हजार ८७६ ले मात्र परीक्षार्थीले परीक्षा दिएका छन्।
मकवानपुरका सामुदायीक र संस्थागत गरी १३९  विद्यालयका ७ हजार ४५६ जना विद्यार्थीले एसइईमा सहभागिता जनाएकोमा शुक्रबार ५८७६ ले मात्र परीक्षा दिएको शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरीले जानकारी दिएका छन्  । गिरीले जनाए अनुसार साधारणतर्फ २८९१ छात्रा, २६७९ छात्र गरी कुल ५४७१ परीक्षार्थी  ग्रेडबृद्धि धारका ७६ छात्रा, १०९ छात्र गरी कुल १८५ परीक्षार्थी  र प्राविधिक तर्फ ११२ छात्रा १०८ छात्र गरी २२० जनाले एसइई परीक्षा दिएको जनाएका हुन्। यस वर्ष मकवानपुरमा ७ हजार ४५६ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् भने १० वटै स्थानीय तहमा परीक्षा केन्द्र निर्धारण गरिएको छ। शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा भएको हो। 

FB_IMG_1742540442409-1742542070.jpg

समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
निर्वाचन आयोगले गगनलाई दियो आधिकारिकता
gagan-bishwo-nirbachan-7_-1768572462.jpg

२ माघ, हेटौंडा । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ । आयोगको...

हेटौंडा १७ गैरीगाउमा पुरुष मृत भेटिए
thumb-5-1-1-1768567945.jpg

२ माघ,हेटौंडा ।हेटौंडा १७ गौरीगाउॅंमा एक पुरष मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बिहान  हेटौडा १७ गैरिगाउ...

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढ्यो
gold-1732518164-1768545660.jpg

२ माघ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो...

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध प्रदर्शन
Gen-Z-centre-8-1024x663_e-1768526445.jpg

२ माघ, हेटौंडा । रास्वपाका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1768524915.jpg

२ माघ, हेटौंडा । नेपालमा मौसम प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल देशका तराई भूभागका केही स्थानहरूमा...

पेट्रोलमा ३, डिजेल र मट्टीतेलमा १ रुपैया घट्यो
IMG_0805-1768524877.png

२ माघ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  निगमले बिहीबार राति १२ बजेबाट लागु...

शान्ति सुरक्षा सुनिश्चित गर्नु प्रदेश सरकारको दायित्व: बानियाँ
IMG-20260115-WA0000_edit_-1768475821.jpg

१ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकको शान्ति सुरक्षा सुनिश्चित गर्नु...

गगनको टोली निर्णय अद्यावधिक गराउन निर्वाचन आयोगमा
gagan-bishwo-nirbachan-7_-1768474995.jpg

१ माघ, हेटौंडा । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक गराउन कागजातसहित पत्र...

ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
truck-accidnet-1768453911.png

१ माघ, हेटौंडा । सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु-१ का...

थप समाचार