Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राप्रपाले प्रदेशस्तरीय आमसभा गर्ने

RPP1618554158-1739678868.jpg

४ फागुन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही फागुन महिनामा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले माघ र फागुन महिनामा देशका विभिन्न शहरमा साना ठूला सभाहरू गर्ने र चैतमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो । माघ महिनामा सङ्गठन सुदृढीकरण र साना सभाहरू...

प्रतिनिधिसभा बैठक आज बस्ने

1641373260_1615078427_san-1739675623.jpg

४ फागुन, हेटौंडा । प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे शुरू हुने भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1739674752.jpg

४ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी  प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि  मौसम मुख्यतया सफा रहेको छ। तराईका भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। आज दिउँसो देशको पहाडी भूभागमा...

डिजेल र मट्टितेलमा मूल्य घट्दा, पेट्रोलमा बढ्यो

Petrol-Pump-1739633458.jpg

३ फागुन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ  भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले शनिबार मध्यरातिबाट लागु हुने गरी पेट्रोलमा १ रुपैयाँ बढाएको र  डिजेल र मट्टितेलमा ४ रुपैयाँ  घटाएको हो । इण्डियन आयल कर्पोरेसनले पेट्रोलको मूल्य बढेको र डिजेल र मट्टितेलमा मूल्य घटेको  मूल्यसुची आए अनुसार मूल्य समायोजन...

मकवानपुरगढी-२ मा वन डढेलो नियन्त्रणका लागि सचेतनामुलक अभियान

IMG_20250215_135906-1739615092.jpg

३ फागुन, हेटौंडा । मकवानपुरगढी-२ शिखरकटेरीमा वन डढेलो नियन्त्रणका लागि सचेतनामुलक अभियान संचालन गरिएको छ । विश्व सालक दिवसको अवसरमा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह हेटौंडा-६, बाघभैरव सामुदायिक वन समूह मकवानपुरगढी-२ र अशोक सामुदायिक वन उपभोक्ता समूह हेटौंडा-१७ को संयुक्त आयोजनामा सचेतनामुलक अभियान भएको हो । अभियान अन्तरगत...

हेटौंडा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु

images-1739586590.jpg

३ फागुन, हेटौंडा। शुक्रबार राति हेटौंडामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।  पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १ थानाभर्यामा  यातायात व्यवस्था कार्यालय अगाडी हेटौंडा बजारबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना १ ह  ८३०८ नम्बरको अटोलाई ठक्कर दिदाँ...

कक्षा १२ को वार्षिक परीक्षाको तालिका प्रकाशन

exam-board-1711699927-171-1739583650.jpg

३ फागुन, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तालिका प्रकाशन गरेको छ ।  राष्ट्रिय परीक्षा बोर्डको २०८१/०२/२८ को स्वीकृत वार्षिक कार्यतालिकाअनुरूप राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी, भक्तपुरद्वारा २०८२ सालमा सञ्चालन गरिने कक्षा १२ को साधारण र...

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

1692329053-JWCZd-1739583194.jpg

३ फागुन, हेटौंडा । क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोक घर भई हाल...

पाकिस्तानलाई हराउँदै न्युजिल्यान्डद्वारा त्रिदेशीय श्रृंखलामा जित

photo-by-cric-info-2-1739582899.jpg

३ फागुन, हेटौंडा । न्युजिल्यान्डले पाकिस्तानमा भएको त्रिदेशीय श्रृंखला जितेको छ। न्युजिल्यान्डले शुक्रबार कराँचीमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २४३ रनको लक्ष्य न्युजिल्यान्डले ४५.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको थियो। न्युजिल्यान्डका लागि डारियल मिचेलले ५७, टम लाथमले ५६ रन, डेभिड कोन्वे...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार