Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1739324628.jpg

३० माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।  यसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका मध्य र पूर्वी तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ। आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना छ । यी...

फागुन १ गते हेटौंडालाई बालमैत्री घोषणा गरिने

Screenshot_20250211_19453-1739282638.jpg

२९ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकालाई आगामी फागुन १ गते बालमैत्री घोषणा गरिने भएको छ।मंगलवार उपमहानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडाकी प्रमुख मीनाकुमारी लामाले आगामी फागुन १ गते हेटौंडालाई बालमैत्री घोषणा लागिएको जानकारी दिएकी हुन्।  "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी" भन्ने मूल नाराका विभिन्न...

हेटौंडाको फोहोर व्यवस्थापनको रिट खारेज, उठाउन थालियो फोहोर

FB_IMG_1739277044772_edit-1739277223.jpg

२९ माघ, हेटौंडा। उच्च अदालत पाटन इजलासले हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धमा दायर रिट निवेदन खारेज गरेपछि उपमहानगरपालिका भित्र थुप्रिएको  फोहोर उठ्न थालेको छ । मंगलबार उच्च अदालत पाटन हेटौंडा इजलाशले  न्यायाधीश यमुना भट्टराई र सानुमाया डंगोलको संयुक्त इजलासले रिट निवेदन खारेज गरिदिएको हो।रिट निवेदन खारेजी भएपछि...

विश्वकै कम भ्रष्टाचार हुने राष्ट्रमा नेपाल १०७ नम्बरमा

transparancy-1739260688.gif

२९ माघ, हेटौंडा । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२४ प्रतिवेदनमा नेपाल १०७ औँ नम्बरमा परेको छ ।  १८० देशलाई समेटेर सार्वजनिक गरिएको विश्वको भ्रष्टाचार सूचकांकमा नेपाल १०७औँ नम्बरमा परेको हो । गत वर्ष नेपालले ३५ अंक पाएकोमा यो वर्षको सूचीमा नेपालले ३४ अंक प्राप्त गरेको छ । यस...

सुन मंगलबार तोलामा ८०० रुपैयाँ बढ्यो

gold-1739260198.png

२९ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो । सोमबार प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले घटेर एक हजार ९४५ रुपैयाँ कारोबार भइरहेको छ ।...

छविलाल जोशी पुर्पक्षका लागि थुनामा

Chhabilal-Joshi-Former-AI-1739237840.jpg

२९ माघ, हेटौंडा । जिल्ला अदालत रुपन्देहीले सहकारी ठगी प्रकरणमा पूर्व डिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए। जोशी सोमबार अदालतमा उपस्थित भएकोमा थुनछेक...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1641373260_1615078427_san-1739237615.jpg

२९ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्ने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण...

तीन प्रदेशमा मौसम आंशिक बदली

mausam_badali-1671161633-1739237259.jpg

२९ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  यसको प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ। आज कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । यी तीन प्रदेशको हिमाली क्षेत्रका...

भिमफेदी-१ मा ग्याँस बोकेको बुलेट पल्टियो

IMG-20250210-WA0001-1739162890.jpg

२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ अन्तर्गत मकमवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–१ त्रिखण्डी नजिक रातोमाटे  हेटौडा बजार तर्फबाट भैसे तर्फ जादै गरेको एनएल ०१ के ११९७  नम्बरको १२ चक्के भारतीय ग्यासँ बुलेट सडकमा पल्टिएको हो । ग्याँस बोकेको बुलेट पल्टिदा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

थप समाचार