Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रपति भण्डारी पुगिन् चीनको सियान

Bidya-devi-1556121974.jpg

११ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि चीन पुगेकी छिन् । भ्रमणको पहिलो दिन सान्सी राज्यको सियान पुगेकी उनलाई राज्यका उप प्रमुख हु मिनलाङले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी विहिबार त्यहाँका केही भेटघाटपछि चीनको राजधानी बेईजिङ जाने कार्यतालिका रहेको छ । भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ्स बिआरआइ...

आर्थिक पत्रकारिता पुरस्कार दुलाललाई, ग्रामिण रिजाललाई

Award-1556119896.jpg

११ बैशाख, हेटौँडा । मकवानपुरका दुई पत्रकार आर्थिक र ग्रामिण पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन् । क्रियसन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले पुरस्कार प्रदान गर्न लागेको हो ।  बैशाख १३ गते थाहा नगरमा हुन लागेको कार्यक्रममा मकवानपुरका पत्रकार रुपेश दुलाललाई आर्थिक पत्रकारिता पुरस्कार र शिवकुमार रिजाल (काशी) लाई...

नेता बानियाँले दिए विद्यार्थीलाई २ लाख  

Indra-Bahadur-Baniya-1483-1556118077.jpg

११ बैशाख, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले आर्थीक अवस्था कमजोर भएको २८ विद्यार्थीलाई २ लाख बराबरको छात्रवृत्री रकम प्रदान गरेका छन ।  बानियाँले हेटौँडा १९ बस्तिपुरमा रहेको निर्मल माध्यमिक विद्यालयमा कक्षा ११ र १२को विभिन्न संकायमा अध्ययन गर्ने २८ जना...

 महिला उद्यमी सीप बिकास समितिको संयोजकमा मेनका

50699259_2020470831369772-1556114629.jpg

११ बैशाख, हेटौँडा । नेपाल कपडा तथा सिलाइ व्यावसायी महासघको राष्ट्रिय महिला उद्यमी सीप बिकास समितिको संयोजकमा युवा महिला व्यावसायी मेनका श्रेष्ठ चयन भएकी छिन । नेपाल कपडा तथा सिलाइ ब्यावसायी महासघको कार्यसमिति सदस्य समेत रहेकी श्रेष्ठ लामो समय देखि हेटौंडामा सिलाइ व्यावसाय गर्दै आउनु भएको छ । श्रेष्ठ हेटौँडा ४ मा रहेको जय प्रकृति सिलाई...

काठमाडौंमा फेरी भुकम्पको धक्का महशुस

54I_HAe3_400x400-1556100367.png

११ बैशख, हेटौंडा।काठमाडौंमा फेरी  भुकम्पको धक्का महशुस गरिएको छ । करिब ३  बजेर ६ मिनेट जाँदा काठमाडौंमा भुकम्पको धक्का महशुस गरिएको हो।  यो भुकम्प पनि धादिङकाे नाैबिसे केन्द्र भएर गएको र यो भुकम्प ३.९ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि पनि बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ म्याग्निच्युडको  र...

मकवानपुरसहित ३ नम्बर प्रदेशमा औलोका २६ रोगी

IMG_8080-1556099460.JPG

११ बैशाख, हेटौँडा । मकवानपुरसहित ३ नम्बर प्रदेशका १३ जिल्लामा औलोका २६ रोगी फेला परेको तथ्यांक सार्वजनिक गरिएको छ ।  विश्व औलो दिवसको स्वास्थ्य निर्देशनालय हेटौँडाले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । कार्यक्रममा निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत चन्द्रेश्वर झाले आर्थिक बर्ष ०७४/०७५ मा...

२० वर्षीया महिलाले एकै पटक जन्माईन् चार शिशु

Child-1556085226.jpg

११ बैशाख, वीरगन्ज । वीरगन्जको एक निजी अस्पतालमा मंगलबार एक २० वर्षीया महिलाले एकै पटकमा चार जना शिशुलाई जन्माएकी छिन् ।  पर्साको छिपहरमाइ गाउँपालिका ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती नजमा खातुनले ३ छोरी र १ छोरा गरी चार जना शिशुलाई एकसाथ जन्म दिएकी हुन्।  वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो करिब पौने एक बजे खातुनले ४ शिशु जन्माएकी...

५४ प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस (सुचिसहित)

IMG_20190213_140147-1556071696.jpg

११ बैशाख, हेटौंडा। नेपाल प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समितिले जनपद प्रहरी का  ५४ प्रहरी नायव निरीक्षक (सई) लाइ प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गरेको छ। बढुवा समितिमो मंगलबार  बसेको बैठकले रिक्त रहेको इन्सपेक्टरको सो पदमा ५४ जनालाई बढुवामा सिफारिस गरेको हो। बुढवा सिफारिस मा परेकाहरूको सुचि हेर्न यहाँ क्लिक...

हेटौंडा मा भूकम्पको धक्का महसुस

54I_HAe3_400x400-1556068588.png

११ बैशाख, हेटौंडा।काठमाडौं उपत्यका सहित हेटौंडा मा  भूकम्पको धक्का महसुस गरिएको छ।  बिहान ६: ४१ मा धक्का महसुस गरिएको हो। भुकम्प मापन केन्द्रले जनाए  अनुसार भूकम्प काठमाडौंदेखि ६४ किलोमिटर उत्तरपश्चिममा गएको र यसको मापन ४.९ रेक्टर स्केल गरिएको छ । यसको विस्तृत आइसकेको छैन ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार