Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ईन्जिनियरको सामुहिक राजिनामाले पुर्ननिर्माण अन्यौलमा

NRA-Engineer-1556208258.jpg

१२ बैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरले सामूहिक राजिनामा दिएपछि पुर्ननिर्माणको काम अन्यौलमा परेको छ ।  आफ्नो माग पुरा गर्न सरकारले वेवास्ता गरेको भन्दै विहिबार सामुहिक राजिनामाको घोषणा गरेका हुन् । उनीहरुले भत्ता बृद्धिसहितका माग अघि सारेर फागुन २५ गतेदेखि चरणबद्ध आन्दोलन थालेका थिए । तर...

अण्डाको मूल्य बढाउनुपर्ने भन्दै चितवनमा प्रर्दशन

Egg-1556207025.jpg

१२ बैशाख, हेटौँडा । अण्डाको मूल्य बढाउनुपर्ने भन्दै किसानहरुले विहिबार चितवनमा प्रर्दशन गरेका छन् । उनीहरुले अण्डाको मूल्य बढाउन माग गर्दै नेपाल अण्डा उत्पादक संघको केन्द्रीय कार्यालयमा प्रर्दशन गर्दै तालाबन्दी समेत गरेका छन् ।  संघको केन्द्रीय कार्यालय नारायणगढीमा उनीहरुले प्रर्दशन गर्दै तालाबन्दी गरेका छन् । बिचौलियासंगको...

सरकारी मोटरसाइकल दुरुपयोग रोक्न खोज्ने नै थुनामा

Arrested-1556206088.jpg

१२ बैशाख, हेटौंडा । मकवानपुरमा सरकारी मोटरसाइकल दुरुपयोग रोक्न खोज्नेहरु प्रहरीको थुनामा परेका छन् । राक्सिराङ गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष बाबुलाल स्याङ्तानले मंगलबार राति १० बजेको समयमा सरकारी नम्बर प्लेटको मोटरसाइलक चलाईरहेको अवस्थामा दुरुपयोग रोक्न खोज्नेहरुलाई नै इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक...

तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन 

puna-nirman-news@makwanpu-1556198032.jpg

१२ वैशाख, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयभित्रै पुनर्निर्माणको काम सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले बाँकि रहेको २० महिना भित्र सबै काम सम्पन्न हुने गरी पुनर्निर्माणको काम सम्पन्न हुने पनि विश्वास व्यक्त गरे ।  उनले भूकम्पीय जोखिमबाट निराश नहुन पनि...

इन्जिनियरहरुले दिए सामूहिक राजीनामा

Rastriya-Punarniman-Pradh-1556197389.jpg

१२ वैशाख, हेटौँडा । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन । भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन । ४ वर्ष अघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहीबार देशभर...

मकवानपुर प्रहरीले यसरी जलाएर नष्ट गर्‍यो  लागु औषध (फोटो फिचर सहित)

IMG_6934-1556189519.JPG

    १२ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले २०७५ फाल्गुन देखि २०७६ बैशाख सम्म जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको ठुलो परिमाणको लागु औषध गाजा, चरेश, अफिम लगायतका अन्य केही लागु औषध जलाएर गरेको छ ।  मकवानपुर प्रहरीले बिहीबार भिमफेदी गाउँपालिका वडा नम्बर १को  सानुटार र हेटौँडा १ को संगम स्थल बोकेदह  स्थित केशरी खोलामा उक्त लागु औषध...

पप्पु नेतृत्वको टोलीद्वारा कटुवा पेस्तोल बरामद

Katuwa-1556173444.jpg

१२ बैशाख, रौतहट । रौतहटमा नेपाल प्रहरीको टोलीले नेपाल–भारत सिमा क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा खटिएको टोलीले एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेकोहो । परोहा नगरपालिका ८ नेपाल–भारत सीमा दशगजा क्षेत्रमा दुई व्यक्तिलाई चेकजाँचका क्रममा...

सूचनाको हकसम्बन्धी विधेयक फिर्ता लिनु पर्छ

3-1556128143.jpg

वैशाख ११, हेटौँडा । प्रदेश ३ सरकारले ल्याएको प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन सुझाइएको छ । प्रदेश सरकारले प्रदेश सभा पेस गरेर छलफलमा रहेको विधेयक अपूर्ण र नागरिकको मौलिक हकलाई सङ्कुचन भएकोले फिर्ता लिन सुझाव दिइएको हो । फ्रिडम फोरमले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा...

नेपाल आर्मीलाई फुटबल प्रतियोगिताको उपाधी

Nepal-Army-1556122613.jpg

११ वैशाख, हेटौँडा । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको उपाधि विभागीय टोली नेपाल आर्मीले हात पारेको छ । बुधबार नेपालगञ्ज रंगशालामा फाइनल प्रतिष्पर्धामा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पछि पार्दै आर्मीले उपाधीमाथि कव्जा जमाएको हो । आर्मीले पुलिसलाई १–० गोलअन्तरले पराजित गर्यो । खेलको ४५ औं मिनेटमा विकास...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार