Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तालाबन्दी प्रति नेवि संघ मकवानपुरको ऐक्यबद्धता

58673890_1071907542999857-1556035067.jpg

१० बैशाख, हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसमा नेपाल बिधार्थी संघ क्याम्पस इकाइले गरेको पुस्तकालय तथा आर्थीक प्रशानसनमा तालाबन्दी सहित गरेको आन्दोलनप्रति ने.बि.संघ मकवानपुरले ऐक्यबद्धता जनाएको छ ।  संघले मंगलबार हेटौँडामा पत्रकार भेटघाटको आयोजना गर्दै संघ मकवानपुरले ईकाइले गरेको आन्दोलन प्रति एकेबद्धता जनाएको बताएको छ...

ओलीसहित ६ जनालाई पुर्पक्षका लागि जेल चलान

Hemanta-1556034101.jpg

१० बैशाख, काठमाडौं । विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओलीसहित ६ जना पुर्पक्षको लागि जेल चलान भएका छन् ।  ललितपुर जिल्ला अदालतले मंगलबार उनीहरुलाई थुनछेक बहसपछि बिस्फोटक पदार्थ विस्फोटमा संलग्न रहेको भन्दै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनीहरुलाई नख्खु कारागार पठाईएको छ । थुनामा पठाईएकामा...

खुल्ला दुध बेच्न पाउनु पर्ने मकवानपुरे व्यवसायीको माग

Milk-1556033499.jpg

१० बैशाख, हेटौँडा । मकवानपुरका व्यवसायीहरुले आफुहरुले खुल्ला दुध विक्रि गर्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् । आफ्नो समस्याबारे मूख्यमन्त्री डोरमणी पौडेललाई समेत अवगत गराईसकेका उनीहरुले पत्रकार सम्मेलनमार्फत आफ्ना माग अवगत गराएका छन् । गत बर्ष चैत्र ४ गतेबाट लाग कृषि तथा...

कांग्रेस नेताको निधनपछि जागरण अभियान स्थगित

nepali-Conress-1556032098.jpg

१० बैशाख, काठमाडौं । नेपाली काँग्रेसको बुधबारबाट देशभर शुरु हुन लागेको जागरण अभियान स्थगित भएको छ । कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनका कारण भोलीदेखिको कार्यक्रम स्थगित भएको जनाईएको छ ।  बुधबारदेखि शुरु हुन लागेको अभियान बैशाख २५ गतेबाट शुने भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ताम्राकारको...

यातायात कार्यालय अध्ययन गर्न कार्यदल गठन

Office-of-CM-n-Minister-1-1556031484.JPG

१० बैशाख, हेटौंडा । ३ नम्बर प्रदेश सरकारले प्रदेशका यातायात कार्यालयहरुलाई व्यबस्थित बनाउने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरिएको छ ।  मुख्यमन्त्री स्तरीय निर्णयअनुसार श्रीचन्द्र शर्माको संयोजकत्वमा गठित १३ सदस्यीय समितिले कार्यालयहरुलाई व्यबस्थित मर्यादित एबम् उपभोक्ताहरुलाई दिईने सेवा सुविधालाई प्रभावकारी बनाई प्रदेश...

श्रीमतीको काटेको टाउको बोकेर हिडिरहेको अवस्थामा श्रीमान पक्राउ

arrested-1556028550.jpg

१० बैशाख, हेटौँडा । ललितपुरमा श्रीमतीको विभत्स तरीकाले हत्या गरी श्रीमतीको टाउको छिनाएर बोकेर हिँडेका अवस्थामा मंगलबार एकजनालाई प्रकाउ गरिएको छ । ललितपुरको गोदावरी नगरपालिका–१ बिसंखु गोदाम चौरमा ४२ वर्षीय जय बहादुर वाइवाले मंगलबार आफ्नै ४१ बर्षीया श्रीमती मनमाया वाइवाको टाउको छिनाएर विभत्स हत्या गरी टाउको  बोकेर हिँडेका...

महिला शशक्तीकरण गरिबी निवारण समूहको प्रमाण पत्र वितरण तथा वनभोज

IMG_20190423_185953-1556025679.jpg

१० वैशाख, हेटौँडा । महिला शशक्तीकरण गरिबी निवारण समूह नेपाललले तीन महीने सीप मुलक तालिम लिएका महीलाहरुलाई प्रमाणपत्र वितरण तथा वनभोज कार्यक्रम गरेको छ । ब्युटीसीयन, सिलाईकटाई, र च्याउ खेती तालिम लिएका तीन सय जना महीलाहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । नेपाली कांग्रेस तीन नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र वानियाँको प्रमुख...

मोरङको पथरी तनावग्रस्त

IMG_20190423_164334-1556017854.jpg

१० बैशाख,पथरी।मोरङको पथरीमा रहस्यमयढंगले निर्वस्त्र मृत अवस्थामा फेला परेकी रिना बस्नेतको हत्या भएको भन्दै  पथरीबासी यती बेला आन्दोलनमा रहेका छन। उनिहरुको प्रदर्सन ले यतिबेला पथरी तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयवाशीले प्रहरी कार्यालय  ढुङ्गामुडा गर्नु का साथै  नगरापालिकामा तोडफोड गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर...

मकवानपुर क्याम्पसको आर्थिक प्रशासन शाखामा ने वि संघको तालाबन्दी

58441640_1287825101365840-1556013249.jpg

१० बैशाख, हेटौँडा ।  नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिले हेटौँडा २ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको छ ।  संघले क्याम्पस सुधार्न गरिएको अनुरोध नमानेको मनोमानी शैलीमा काम गरेकोले क्याम्पसको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको संघका क्याम्पस संयोजक सन्तोष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार