Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडाको ४ वटा वडाका ७३ युवा नेपाली कांग्रेस प्रवेश

1-1552739059.JPG

२ चैत, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको ४ वटा वडाका ७३ जना युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसमिति बैठकका क्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।  कांग्रेसका जिल्ला सदस्य राजन खरेलको पहलमा हेटौँडा वडा नम्बर ४, ८, ९ र १० का युवाहरु राप्रपा र नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।...

घाट व्यवस्थापन समितिको अध्यक्षमा थापा चयन 

Ghaat-1552737704.jpg

२ चैत, हेटौँडा । परम्परादेखि मृत्यु संस्कार गर्दै आएको स्थान मासिदै गएपछि हेटौडा–५,६ र ७ का स्थानीयहरुको शनिवार हेटौडा–५ क्याम्पाडाडाँमा भेला भै छलफल गरेका छन । भेलाले जीत बहादुर थापाको संयोजकत्मा कर्णावती घाट व्यवस्थापन समिति गठन गरेको छ ।  समितिको सचिवमा ध्रुव प्रसाद चौलागाई,कोषाध्यक्षमा रोमबहादुर न्यौपानेलाई चयन गरिएको छ ।...

टोल विकास हेटौँडा–६ को अध्यक्षमा धिताल, सचिवमा पौडेल

Tol-Htd-6.1-1552736518.jpg

२ चैत, हेटौँडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा उपहानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा केशव धिताल सर्वसम्मत चयन भएका छन् ।  शनिबार सम्पन्न चौथो साधारण सभा तथा अधिवेशनबाट धितालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा रोशन घिमिरे, सचिवमा विजय पौडेल र कोषाध्यक्षमा भवानी दुलाल रहेका छन्...

हेटौँडा–७ मा ४१ हजार कुखुरा नष्ट गरिंदै (तस्विरहरु)

B3-1552735795.jpg

२ चैत, हेटौँडा । कुखुरामा बर्डफ्लु लागेको पुष्टि भएपछि हेटौँडा–७ नागस्वतिमा कुखुरा नष्ट गर्ने काम शुरु भएको छ । नागस्वतिका कुखुरापालक व्यवसायी कुलप्रसाद चौलागाईको खोरमा मरेका कुखुरामा बर्ड फ्लुको जीवाणु फेला परेको पुष्टि भएपछि शनिबारबाट कुखुरा नष्ट काम शुरु भएको हो ।  मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा...

सिमरामा रहेको हुलास स्टिल ईण्डस्ट्रिजमा आगलागी

IMG_20190316_143018-1552728138.jpg

२ चैत, सिमरा। बाराको सिमरामा रहेको हुलास स्टिल ईण्डस्ट्रिजमा  आगलागी भएको छ । शनिबार दिउसो कम्पनीको कवाडी जम्मा गर्ने स्टोरमा  आगलागी भएको ईलाका प्रहरी कार्यालय  सिमराका प्रहरी निरिक्षक सुबास हमालले  जनाएको छन।  स्टोरमा ग्यासबाट फलाम टुक्राउने क्रममा निस्केको झिल्कोबाट आगलागी भएको र  आगो सशस्त्र प्रहरी, जनपथ प्रहरी र...

वडा बासिको बिमा गरेका बानियाँको वृद्धाश्रमलाई वासिङ मेसिन सहयोग

IMG_20190316_123950-1552719344.jpg

२ चैत,हेटौंडा। हेटौंडा  उपमहानगरपालिका वडा नम्बर–५ का वडाअध्यक्ष राजेश बानियाँले उपहार स्वरुप पाएको लुगाधुने मेसिन  बृद्धाश्रमलाई सहयोग गरी उदाहरणीय काम गरेको छन।  जननिर्वाचित वडाध्यक्ष बानियाँले हेटौंडा–२, चौकीटोलमा रहेको ओम बृद्धाश्रमलाई  करिब ५० हजार रुपियाँ बराबरको लुगाधुने मेसिन सहयोग गरेका हुन् । उनले  मकवानपुर...

होटलको छतबाट खसेर रिजालको मुत्यु

44cf4ffb168d6b026fe356bbe-1552709828.jpg

२ चैत, हेटौंडा।शुक्रबार राति होटलको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। हेटौँडा  १०  तरकारी मण्डी अगाडि रहेको रत्न होटलको छतबाट झरेर एकजना युवाको ज्यान गएको हो  । मुत्यु हुनेमा मकवानपुर भिमफेदी गाउँपालिका २ कालिकाटार निवासी श्रीदास रिजाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले...

एकीकृत बस्ती प्राथमिकतामाः मुख्यमन्त्री पौडेल

2-1552662546.jpg

१ चैत, हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले एकीकृत बस्ती निर्माण प्राथामिकतामा राखेको बताएका छन् । एकीकृत वस्ती निर्माणका लागि सरकारले प्रकृया अगाडि बढाईसकेको समेत जानकारी दिए । ३ नम्बर प्रदेशको प्रदेश मामिला समितिद्वारा शुक्रबार आयोजित कार्यक्रम कार्यान्वयन र प्रगति विषयक अन्तरकृया कार्यक्रममा...

हेटौँडा–६ मा प्राविधिक जाँच विना मासु विक्रिमा रोक

Htd-6-1552661262.jpg

१ चैत, हेटौँडा । हेटौँडा वडा नम्बर ६ मा प्राविधिक जाँच विना मासु विक्रि वितरण गर्न रोक लगाईएको छ । ६ नम्बर वडा कार्यालयले सार्वजनिक सूचना र व्यवसायीलाई पत्रचार गरी यस्तो रोक लगाएको हो ।  वडा कार्यालयले उपमहानगरपालिका क्षेत्रमा बर्ड फ्लुका कारण हजारौं कुखुरा मरेको र फागुन ३० गते कुखुरा व्यवसायी, पशु प्राविधिक र जिल्ला प्रशासन कार्यालयको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार