१४ माघ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् । उनी अदालतले मागेको १ करोड रूपैयाँ बापतको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएका थिए । लामिछानेमाथि बुटवलको...
१३ माघ, हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ । तामाङ समुदायको नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन मनाइने सांस्कृतिक पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते तीन दिन...
१३ माघ, हेटौंडा । बैंक चोर्न खोज्ने एक जना दाङको तुलसीपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर- १८ दुधरास का २७ बर्षीय सन्तोष चौधरी रहेका छन् । तुलसीपुर उपमहानगरपालिका-५ ‘क’लाइनमा रहेको एनएमबी बैंकको शाखामा चोरी गरिरहेको अवस्थामा हतौडा, छिनो, प्लास, ह्याक्सो ब्लेडलगायतका सामग्रीसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय...
१३ माघ, हेटौंडा। प्रेस सेन्टर नेपाल मकवानपुरको अध्यक्षमा यमप्रसाद शर्मा (एमपी) चयन भएका छन्।शनिबार हेटौंडामा भएको छैठौं अधिवेशनले शर्माको नेतृत्वमा सर्वसम्मत १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।सेन्टर उपाध्यक्षमा अशोकसुजन श्रेष्ठ र नवराज वाईबा, सचिवमा अनिल पराजुली, सहसचिवमा जमुना थिङ र सुरेश बल, कोषाध्यक्षमा राजेश...
१३ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । मधेस, कर्णाली र...
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसले एक ढिक्का भएर प्रस्तुत हुने निर्णय गरेको छ । पदाधिकारी, पूर्व पदाधिकारी, प्रमुख सचेतक-सचेतक र मन्त्रीहरूको संयुक्त बैठकले संसदभित्र र संसदबाहिर एक ढिक्का भएर प्रस्तुत हुने निर्णय गरेको हो । पार्टीको आन्तरिक विषयमा संसदीय दलको बैठकमा राखेर छलफल गर्ने र संसद र संसद बाहिर प्रस्तुत हुँदा एक ढिक्का भएर...
१३ माघ, हेटौंडा । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ । धनगढीमा सम्पन्न प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकाल्दै एपिएफले उपाधि जितेको हो । उपाधिसँगै एपिएफले पाँच लाख रूपैयाँ पुरस्कार पाएको छ भने सुदूरपश्चिम उपविजेता हुँदै तीन लाख रूपैयाँ पाएको छ । जितका लागि...
१२ माघ ,हेटौंडा। हेटौंडा-७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो ३४ औ वार्षिक साधारणसभा मार्फत पत्रकार देखी वृद्धवृद्धालाई सम्मान गरेको छ। शनिबार सम्पन्न ३४ औ वार्षिक साधारणसभामा समूहको गतिविधिलाई जनमानसमा पुर्याउन सहयोग पुयाएको भन्दै प्रष्ट खबर डटकमका वरिष्ठ सम्वाददाता सुनिल शिवाकोटी सहित वृद्धवृद्धा,...
१२ माघ हेटाैडा ।हेटाैडा ६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल विकास संस्थाले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञकाे आयाेजना गर्ने भएकाे छ । राधाकृष्ण मन्दिर र ज्येष्ठ नागरिक भवन निर्माण गर्ने उद्वेश्यले सप्ताह ज्ञान महायज्ञकाे आयाेजना गरिन लागेकाे हाे । संस्थाकाे कार्यालयमा शनिवार भएकाे टाेलबासीहरुकाे भेलाले आगामी फागुन ७...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


























