Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोशी र कर्णालीमा मौसम आंशिक बदली रहने

mausam_badali-1671161633-1738373099.jpg

१९ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कोशीलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज कोशी र कर्णाली प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने छ ।...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Petrol-Pump-1738334799.jpg

१८ माघ,हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगमले शुक्रबार मध्यरातिबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ र हवाई इन्धन आन्तरिक उडान तर्फ प्रति लिटर ६ बढाएको हो । इण्डियन आयल कर्पोरेसनले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढेको मूल्यसुची आए अनुसार मूल्य समायोजन गरिएको निगमले...

इन्द्रसरोवरमा रुखले थिचेर गम्भीर घाइते बालकको मृत्यु

For-representation-only-1738327318.jpg

१८ माघ, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा रुखले थिचेर गम्भीर घाइते बालकको उपचारको क्रममा मृत्यु भएको छ।  शुक्रबार दिउँसो मकवानपुर ईन्द्रसरोवर-२ खानिखेत स्थित आफ्नै बारीमा स्थानीय भागिरथ पुडासैनीले घर नजिकै रुख काटी रहेको अबस्थामा रुख ढली निजको नाती बर्ष अन्दाजी१२ वर्षीय आदर्श पुडासैनीलाई थिच्दा निज बालक गम्भीर घाइते भएका...

आशिका तामाङ धरौटीमा रिहा

ashika9-650x470-1738322895.jpg

१८ माघ, हेटौंडा । अभियन्ता आशिका तामाङ धरौटीमा रिहा भएकी छिन् । जिल्ला अदालत भक्तपुरले तामाङलाई शुक्रबार २० हजार धरौटी छाड्न आदेश दिएपछि धरौटी बुझाएर तामाङ छुटेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए । तामाङमाथि आपराधिक उपद्रव गर्न नहुने कसुरमा भक्तपुरमा मुद्दा चलाइएको थियो ।  उनले काठमाडौँ-भक्तपुर...

मकवानपुरको इन्द्रसरोवरमा रुखले थिचेर बालक गम्भीर घाइते

Screenshot_20240528_08091-1738321010.jpg

१८ माघ, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा रुखले थिचेर एक जना बालक गम्भीर घाइते भएका छन्।  शुक्रबार दिउँसो मकवानपुर ईन्द्रसरोवर-२ खानिखेत स्थित आफ्नै बारीमा स्थानीय भागिरथ पुडासैनीले घर नजिकै रुख काटी रहेको अबस्थामा रुख ढली निजको नाती बर्ष अन्दाजी१२ वर्षीय आदर्श पुडासैनीलाई थिच्दा निज बालक गम्भीर घाइते भएको मकवानपुर प्रहरीले...

शुक्रबार सुनको मूल्य बढ्यो

Gold-1738300551.jpg

१८ माघ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुन तोलामा २३ सय रूपैयाँले बढेको हो । शुक्रबार सुनको मूल्य तोलाको १ लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदी ३० रूपैयाँले बढेर प्रति तोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

बागमती प्रदेशसभाको १५ औँ अधिवेशन आजबाट शुरू हुने

dddd-1713961495-1738285985.jpg

१८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको  १५ औँ अधिवेशन आजबाट शुरू हुने भएको छ । अधिवेशनको पहिलो बैठक बिहान ११ बजे बस्ने भएको हो । बिहीबार साँझ बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले दलगत रूपमा नेताहरूले शुभकामना सन्देश र प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको बारेमा जानकारी गराउने कार्यसूची निर्धारण  गरेको छ ।...

संसदको हिउँदे अधिवेशन शुरु हुँदै

1641373260_1615078427_san-1738285438.jpg

१८ माघ, हेटौंडा । आजबाट संसदको हिउँदे अधिवेशन शुरु हुँदै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ पेश गर्ने छन् । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व...

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1738284487.jpg

१८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार