७ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ सरकारले हेटौँडामा यातायात पूर्वाधार निर्देशनालय संचालनमा ल्याएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको निर्देशालय शुक्रबारबाट संचालनमा आएको हो । निर्देशनालयको प्रदेशका मूख्यमन्त्री एवं डोरमणी पौडेलले शुभारम्भ गरेका छन् । कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले समृद्धिका लागि...
७ मंसिर, हेटौँडा । मकवानपुरे युवाहरुको प्रयासमा आत्महत्या न्यूनिकरणका लागि नेपाली चलचित्र निर्माण भएको छ । लाबा मिडिया प्रालि र थाहा कला केन्द्रको प्रस्तुतिमा चलचित्र ‘कल्चर’को शुक्रबार प्रोमो सार्वजनिक गरिएको हो । न्युज क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत प्रोमो सार्वजनिक गर्दै चलचित्रका लेखक तथा निर्देशक सानुवावु मोक्तानले...
७ मंसिर, डडेल्धुरा । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ११ रडुवा खोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहिबार साँझ भएको दुर्घटनामा १० जनाको घटनास्थलमै र ८ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । अमरगढी–५ मा रहेको उग्रतारा...
७ मंसिर, हेटौँडा । प्रदेशको राजधानीबारे सहमति जुटाउन स्थगित भएको प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक डेढ महिनापछि बस्न लागेको छ । स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले असोज २२ गते प्रतिवेदन पेश गरेपछि स्थगित भएको बैठक डेढ महिनापछि मंसिर १० गते बस्न लागेको हो । आगामी प्रदेश सभा बैठकमा स्थायी राजधानीको टुंगो लगाउने जनाईएपनि सहमति...
६ मंसिर, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । डा. केआई सिंह राजमार्ग रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा १० जनाको घटनास्थलमै र ६ जनाको डडेल्धुरा जिल्ला अस्पतालमा मृत्यु...
६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको विधान मस्यौदामाथि मंसिर ९ गते छलफल हुने भएको छ । विधान मस्यौदामाथि छलफल गर्न मंसिर ९ गते केन्द्रीय समिति बैठक बोलाएको हो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान मस्यौदा समितिले तयार गरेको प्रस्ताव पेस हुनेछ । मस्यौंदा अध्ययनका लागि दुई दिन समय दिएर पुनः राय लिने जनाईएको छ । मंसिर २८...
६ मंसिर, हेटौँडा । मकवानपुरको गाँजा प्रभावित क्षेत्रमा प्रहरी चौकी स्थापना भएको छ । पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाको शदरमुकाम चैनपुरमा बिहीबार अस्थायी प्रहरी चौकी स्थापना भएको हो । चौकीको प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङले उ्दघाटन गरे । चौकी उद्घाटन गर्दै चेपाङले प्रहरी चौकी स्थापनासँगै सरकारको उपस्थितीको अनुभुति भएको...
६ मंसिर, काठमाडौं । काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । मनाङले लिगमा अपराजित थ्रिस्टारलाई पराजित गरेको हो । एन्फा एकेडेमी सातदोवाटोमा भएको खेलमा मनाङ २–१ गोलले विजयी भएको हो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलका क्रममा खेलाडिहरुबीच विवाद समेत भएको थियो । यो खेलसंगै ९ अंकका...
६ मंसिर, काठमाडौं । आँखा स्वास्थ्यसम्बन्धी छुट्टै नीति ल्याउने सरकारी तयारी रहेको उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनाएका छन् । काठमाडौंमा बिहिबार आयोजित आँखाको ट्रकोमा रोग निवारण सम्बन्धी कार्यक्रममा बोल्दै यादवले आँखाको उपचारमा सबैको सहज पहुँच पुर्याउन आँखा स्वास्थ्यसम्बन्धि छुट्टै नीति ल्याउन लागेको...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...


















-1792888897.jpg)




