८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो क्याविनेटका मन्त्री, सचिव र विकाससंग सरोकार राख्ने निकायहरुलाई कडा निर्देशन दिएका छन् । सिंहदरवारमा शनिबार भएको मन्त्रालयगत प्रथम चौमासिक समिक्षा समापनका क्रममा उनले कडा निर्देशन दिएका हुन् । उनले विकास आयोजनाहरुलाई प्रभावकारी कार्यान्वयन गर्दै दु्रत गतिमा अघि बढाउन...
८ मंसिर, काभ्रे । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले युवाहरु विदेशिदा देशको जमिन बाँझ भएको बताएका छन् । उनले वैदेशिक रोजगारीकै कारण नेपालमा उर्वर भूमि बाँझो रहेको बताए । काभ्रेमा बोल्दै मन्त्री खनालले व्यवसायिक ढंगबाट कृषि क्षेत्रमा लाग्न सके अहिले पनि नेपालमा राम्रो आर्जन गर्न सकिने भन्दै यसतर्फ लाग्ने कृषकलाई राज्यले...
८ मंसिर, हेटौँडा । श्रमिक साना किसान कृषि सहकारी संस्था मकवानपुरगढी–३ को आयोजनामा समिक्षा बैठक सम्पन्न भएको छ । गोष्ठीमा साना किसान विकास संस्थामा आवद्ध १८ सहकारी संस्थाका ३५ जनाको सहभागिता रहेको थियो । गोष्ठीमा सहकारी संस्थाहरुले गरेका आर्थिक तथा अन्य क्रियाकलापहरुको बारेमा समिक्षा गरिएको थियो । श्रमिक साना किसान कृषि सहकारी...
८ मंसिर, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको २९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले वन संरक्षणसंगै सम्बर्धनमा अघि बढ्नुपर्ने बताए । उनले नेपालको समृद्धिका लागि वन क्षेत्र उपयुक्त माध्यम भएको बताउँदै सामुदायिक वनको...
८ मंसिर, हेटौँडा । बौद्धिक अपाङ्ग अभिभावक संघको अध्यक्षमा पुनः शारदा पौडेल सर्वसहमत चयन भएकी छन् । हेटौंडामा भएको संघको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको हो । संघको उपाध्यक्षमा हीरा कार्की, सचिवमा सावित्री पुडासैनी, सहसचिव सुधा दंगाल, कोषाध्यक्ष केशव डंगोल चयन भएका छन् ।...
८ मंसिर, काठमाडौं । सरकारले शुरु गरेको मन्त्रालयगत समिक्षा आज सकिने भएको छ । सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबारबाट शुरु भएको समिक्षा आज सकिने भएको हो । आज ७ वटा मन्त्रालयले आप्mनो कार्यप्रगतिबारे जानकारी दिने जनाईएको छ । अन्तिम दिन परराष्ट्र, रक्षा, स्वास्थ्य, महिला बालबालिका तथा जेष्ठ नागरिक लगायतका...
८ मंसिर, कपिलबस्तु । कपिलवस्तुमा गोली हानी एक जना नेताको हत्या भएको छ । शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मोतिवारीका ३० बर्षीय दिलिप चौधरीको गोली हानी हत्या भएको प्रहरी उपरिक्षक अचुतम प्रसाद पुडासैनीले जानकारी दिए । घर नजिकैको सडकमा एक समूहले शुक्रबार राति उनलाई गोली हानेको थियो । घोलि लागि घाइते भएका उनको उपचारका लागि भैरहवा लैजाने...
७ मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट शुक्रबार ३ जना लागुऔषध कारोबारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका वडा नम्बर २ का २५ बर्षीय धर्मेन्द्र महतो, हेटौँडा–१० का ३८ बर्षीय सुरजबहादुर ठकुरी र ३४ बर्षीय रामसुन्दर श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरले बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको...
७ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा नै रहने संकेत गरेका छन् । यातायात पूर्वाधार निर्देशनालय हेटौँडामा शुक्रबार उद्घाटन गर्दै मूख्यमन्त्री पौडेलले यस्तो संकेत गरेका हुन् । उनले कर्मचारीहरुलाई निर्देशन दिने क्रममा प्रदेश राजधानी हेटौँडामा नै रहने संकत गरेका छन् ।...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...




















-1792888897.jpg)




