२५ साउन, हेटौँडा । प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका एक जनालाई मकवानपुरबाट पक्राउ गरेको छ । प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा संलग्न भई विगत ६ वर्ष देखि फरार रहेका बकैया गाउँपालिका वडा नं ४ बस्ने दुधबहादुर लोलाई ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा र क्षेत्रीय अनुसन्धान समूहबाट खटि गएको प्रहरी टोलीले...
२५ साउन, हेटौँडा । नो पार्किङको विरोध गर्दै आएका हेटौँडाका व्यवसायी र हेटौँडा उपमहानगरपालिका बिच विवाद चुलिदै गएपछी नो पार्किङप्रति नेपाली कांग्रेस मकवानपुरको ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस मकवानपुरले शुक्रबार एक विज्ञप्ती जारी नो पार्किङको बिषयमा हेटौँडाका व्यवसायी र हेटौँडा उपमहानगरपालिका बिचको...
२५ साउन, हेटौँडा । नो पार्किङको विरोध गर्दै आएका हेटौँडाका व्यवसायी र हेटौँडा उपमहानगरपालिकाको विवाद चुलिदै गएको छ । उपमहानगरपालिकाले हेटौंडा बजार क्षेत्रका अधिकांश स्थानमा नो पार्किङ लागू गरेर र व्यवसायीलाई धराशायी बनाएको आरोप लगिरहदा आन्दोलनरत व्यवसायीले सोमबार हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरि...
२५ साउन, हेटौँडा । सामुदायिक वनको माध्यमबाट समृद्धि प्राप्त गर्न सकिने भएकाले अव सामुदायिक वनले आयआर्जनको काम गर्नु पर्ने प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बताएका छन् । तेश्रो राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुर र जिल्ला वन कार्यालय, मकवानपुरको संयुक्त आयोजना...
२४ साउन, हेटौँडा । नेपाली चलचित्र मिस्टर भर्जिन टोली हेटौडा आइपुगेको छ। चलचित्रको प्रचारको क्रममा टोली हेटौडा आईपुगेको हो। हेटौँडा आईपुगेको टोलीले चलचित्र यौन मनोविज्ञानमा आधारित हास्य चलचित्र भएको जनाएको छ । हेटौंडामा पत्रकार भेटघाटको आयोजना गरी चलचित्रको बारेमा जानकारी दिएको हो । चलचित्रका कलाकार कमलमणी नेपालले यस...
२४ साउन, हेटौडा । अहिलेको नो पार्किङ अवधारणा अव्यवहारिक र व्यवसायीहरुको हितमा नभएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा नो पार्किङको बिरोध गर्दै प्रमुख जिल्ला अधिकारी र हेटौंडा उपमहानगरपालिको प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । ध्यानाकर्षणपत्र बुझदै प्रमुख जिल्ला अधिकारी आसमान तामाङले पार्किङ...
२४ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको अगुवाईमा राप्तिरोडमा गरेको ‘नो पार्किङ’ को विरोधमा विहिबार हेटौँडा बजार बन्द गरिएको छ । मकवानपुर उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएको हो । राप्तिरोडमा मात्रै नो पार्किङ लागु गर्दा आफुहरु मारमा परेको त्यस क्षेत्रका व्यवसायीहरुले गरेपनि संघले बन्दको आव्हान गरेको छ ।...
२३ साउन, हेटौँडा । भूकम्प पिडीतसंग घुस माग्ने थाहा नगरपालिकाका एक प्राविधिक पक्राउ परेका छन् । थाहा नगरपालिका भवन तथा प्राविधिक निर्माण शाखामा कार्यरत सब–इन्जिनियर कमलराज न्यौपानेलाई घुस सहित प्रहरीले पक्राउ गरेको हो । प्राविधिक घुससहित पक्राउ परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरिले पुष्टि गरे । वडा नम्बर २ का...
२३ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको अगुवाईमा राप्तिरोडमा गरेको ‘नो पार्किङ’ को विरोधमा राप्तिरोडका व्यापारीले पसल बन्द गरेका छन् । उनीहरुले आफुहरुलाई मात्रै मारमा पर्ने गरी नो पार्किङ कायम गरेको भन्दै पसल बन्द गरेका हुन् । मकवानपुर उद्योग बाणिज्य संघ, हेटौँडा उपमहानगरपालिका र प्रहरीबीच भएको छलफलमा नो पार्किङबारे सहमति...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

























