Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

हिमाल महिलाको १३ औ बार्षिक साधारणसभा 

Himal-Sahakaari-1538060315.jpg

११ असोज, हेटौँडा । मकवानपुरगढी ३ मा रहेको हिमाल महिला बहुउद्देश्यीय  सहकारी  संस्थाको १३ औ वार्षिक  साधारणसभा  सम्पन्न  भएको छ । साधारणसभामा संस्थाकी अध्यक्ष जानका दाहालले संस्थागत  प्रतिवेदन र लेखा संयोजक सावित्रा  घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष  जानका दाहालको सभाध्यक्षतामा साधारणसभा  भएको हो ।

भेलामा मकवानपुरगढी ३ का वडा अध्यक्ष  भागवत घिमिरे ,रानी सामुदायिक  वनका अध्यक्ष  कृष्ण  बिडारी, चुच्चेखोला सामुदायिक  वनका अध्यक्ष  अर्जुन दाहाल, मकवानपुरगढी बृहत् खानेपानी उपभोक्ता समूहका अध्यक्ष  विष्णुप्रसाद  न्यौपाने, संचारकर्मी भीमसेन पौडेल, संस्थाकी निवर्तमान अध्यक्ष भीमकुमारी न्यौपाने, व्यवस्थापक शुभद्रा घिमिरे लगायतकाले मन्तव्य  व्यक्त  गरेका  थिए ।

Himal-Sahakaari1-1538060316.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1778806914.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg