Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौंडा उपमहानगरपालिकाको आम्दानी  एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार  

htd-sub..-1538156629.jpg

 
१२ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले  आर्थिक बर्ष २०७४ र ०७५ मा  ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी  गर्न सफल भएको छ ।  
आर्थिक बर्ष २०७४  ०७५ मा आर्थिक वर्ष २०७४ ७५ मा एक अर्ब ३० करोड २१ लाख ७८ हजार आम्दानी अनुमान गरिएकोमा उपमहानगरले  आन्तरिक आय र बायह आय गरी कुल एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको हो । 
हेटौँडा उपमहानगरपालिकाको  सभाहलमा  शुक्रबार  पत्रकार सम्मेलनको आयोजना गर्र्दै उपमहानगरपालिकाले यस  बारे जानकारी दिएको हो । 
उपमहानगरपालिकाका ले बायह आय  मार्फत एक अरब २४ करोड ३ लाख रुपैयाँ आमदानी गरेको छ भने   १८ करोड ९२ लाख ८९ हजार रुपैयाँ आन्तरिक आय तर्फ आम्दानी गरेको   हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले जानकारी दिए । 
    
आयोजित पत्रकार सम्मेलन मार्फत उपमहानगरपालिकाले बितेको आर्थिक बर्षमा बिभिन्न साना ठुला योजना गरी जम्मा  ४ सय ६८ वटा योजनाहरु सम्पन्न भएका जनाएको छ भने   सामाजिक बिकास  तर्फमा एक सय ३७ वटा योजनाहरु समपन्न भएको  उपमहानगरपालिकाका सूचना अधिकारी शंकर उपाध्यायले बताए  ।
त्यस्तै हेटौँडा उपमहानगरपालिकाले जनाए अनुसार  न्यायीक समितिमा बार्षिक रुपमा १९ वटा मुद्धा दर्ता भएको  र  २ वटा मुद्धालाई  मिलापत्र गराइएको जनाएको छ ।  त्यसैगरी त्यस्तै उपमहानगरपालिकाले २०७४ र ०७५ आर्थिक बर्ष २०७४ र ०७५ मा १९ वटै वडामा गरी ४९ हजार ९ सय ५७ वटा बिभीन्न खालका सिफारिसहरु भएको र  नागरिकताको  सिफारिस, नागरिकता प्रतिलिपी सिफारिस, चौहद्दी सिफारिस, नाता प्रमाणित, खानेपानी धारा जडान, बिजुली जडान सिफारिस जस्ता अन्य ५० हजार सिफरिस गरिएको जनाईएको छ ।  
त्यसैगरी हेटौंडा उपमहानगरपालिकाले  एक हजार वर्ग फिटसम्मको भवन नक्सा निशुल्क उपलब्ध गराउने भएको छ  जसअनुसार चालु आर्थीक बर्षको दुई महिनामा    करिब चारसय नक्सा बनाउन नगरबासीले निवेदन दिएको कार्यालयले जानकारी दिएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार