Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

५ किलोमिटर खुल्ला दौडमा थापा विजयी

Running-Photo1-1526377498.jpg

१ जेठ, हेटौँडा । मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरको आयोजनामा भएको हेटौँडामा भएको ५ किलोमिटर खुल्ला दौड प्रतियोगितामा शुभाष थापा विजयी भएका छन् । प्रतियोगितामा थापाले निर्धारित दुरी १६ मिनेट ५ सकेण्डमा पार गर्दै पहिलो भए । बुद्धचोकबाट शुरु भएको प्रतियोगितामा १७ मिनेट १० सकेण्डमा दुरी पार गर्दै सविन व्लोन दोस्रो र १७ मिनेट ४०...

ब्राजिल र अर्जेन्टिना द्वारा टोली घोषणा(नामावली सहित )

1200px-2018_FIFA_World_Cu-1526361913.png

१जेठ हेटौंडा ।रसियामा  हुने सन २०१८को  विश्वकप फुटबलकालागि ब्राजिल र अर्जेन्टिनाले आफ्नो प्रारम्भीक टोलीको घोषणा गरेको छ। यो प्रारम्भीक मात्र भएको र अन्तिम नामावली जुन ४मा फिफाले गर्नेछ।  अहिले घोषणा भएको नामावलीमा केही हेरफेर पनि हुनसक्ने संभावना रहेको टोली ब्यवस्थापनले जनाएको छ।  ब्राजिल र अर्जेन्टिना दुवै बिश्वकप...

हिंसा भड्कँदा ५५ जनाको मृत्यु, २७ सय घाइते

Gaja-1526357619.jpg

१ जेठ, हेटौँडा । ईजरायल र प्यालेष्टाईनबीचको सिमा क्षेत्र गाजामा हिंसा भड्कदा ५५ जनाको मृत्यु भएको छ । सन् २०१४ यता भएको सबै भन्दा ठुलो भिडन्तमा २ हजार ७ सय घाईते भएका छन् । अमेरिकाले जेरुसेलममा ईजरेलका लागी दुतावास उद्घाटनको विरोधमा भएको प्रर्दशनका क्रममा हिंसा भड्किएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो ह्वाईटहाउसबाटै...

आईपिएल क्रिकेटमा बैङ्लोर विजयी

Birat-1526357402.jpg

१ जेठ, हेटौँडा । इण्डिन प्रिमियर लिग क्रिकेट (आइपिएल) अन्तर्गत सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्लोर विजयी भएको छ ।  उमेश यादवले पञ्जाबका सुरुवाती ब्याट्सम्यान केएल राहुल र क्रिश गेललाई आउट गरेपछि संकटमा परेको पञ्जाब १५.१ ओभरमा ८८ रनमा अलआउट भयो । टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबका एरोन फिन्चले सर्वाधिक २६ रनको योगदान...

३ नम्बर प्रदेशमा 'बजेट' अधिवेशन शुरु

Pradesh-3-1526354925.jpg

१ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभाको ‘बजेट’ अधिवेशन मंगलबारबाट शुरु हुँदैछ । प्रदेशप्रमुख अनुराधा कोइरालाले जेठ १ गतेका लागि दोस्रो अधिवेशन आव्हान गरेकी थिईन् । बैठक दिउँसो १ बजे बस्ने भएको छ ।  प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक बर्ष ०७५/०७६ को बजेटको सिद्धान्त र प्राथमिकता पेश...

मकवानपुर प्रहरीको सकृयता ७ जुवाडे पक्राउ

FB_IMG_1526342569666-1526343422.jpg

१ जेठ,हेटौंडा  । वडा प्रहरी कार्यालय हेटौडा बाट प्रहरी निरीक्षक शिवराज बुढाथोकिको नेेेेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा २ मानस चोक मा रहेको ओखलढुङ्गे नास्ता घरबाट तास खेलिरहेको अवस्थामा  ७ जना जुवाडेलाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा २ बस्ने वर्ष ३५ को समाज घिमिरे , सोही ठाउ बस्ने वर्ष ६०  को भरत थापा  ।भिमफेदी ...

प्रदेश राजधानी अध्ययन समिति सभापतिमा निरौला

Dipak-Niraula-1526305674.jpg

३१ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी अध्ययन समितिको सभापतिमा दीपक निरौला चयन भएका छन् । ज्येष्ठ सदस्य सरस्वति बस्नेतको अध्यक्षतामा सोमबार बसेको बैठकले सभापतिमा निरौलालाई चयन गरेको हो ।  बैठकले समितिको कार्यविधि एवं आचारसंहितबारे छलफल गरी सैद्धान्तिक रुपमा टुंगो लगाएको सभापति निरौलाले जानकारी दिए । यसलाई आउँदो बैठकबाट पारित...

३ नम्बर प्रदेशसभा सदस्य लामिछानको निधन

Harisaran-Lamichhane-1526305233.jpg

३१ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य हरिशरण लामिछानेको सोमबार निधन भएको छ । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ घर फर्किएका उनलाई आइतबार ब्रेन ह्यामरेज भएको थियो । उनको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उपचारका क्रममा सोमबार दिउँसो उनको निधन भएको हो ।  लामिछानेको निधनपछि...

पूर्व राष्ट्रिय फुटबलर मणि शाहको निधन

Mani-Shaha-1526303441.jpg

३१ बैशाख, हेटौँडा । नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको ५१ वर्षको उमेरमा सोमबार उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि कलेजोको रोगबाट पीडित शाहको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार साँझ ५ बजेर ४२ मिनेटमा निधन भएको अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले पुष्टि गरेका छन् । एक्कासी ज्वरो आएपछि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार