Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

रोजगारविहिन बनाउन खोजेको भन्दै प्रोजियोकेममा आन्दोलन

HID-1530351160.jpg

१६ असार, हेटौँडा । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको उद्योग प्रोजियोकेमले आफुहरुलाई रोजगारीबाट विमुख बनाउन खोजेको भन्दै मुजदुरहरु आन्दोलित भएका छन् । 
उनीहरुले आफुसंग छलफल नै नगरी अन्यत्र सरुवाको नाममा रोजगारीबाट विमुख बनाउन खाजेको भन्दै आन्दोलन थालेका हुन् । शनिबार पत्रकार सम्मेलन गरी अखिल नेपाल क्रान्तिकारी मजदुर संघले जेठ ३१ गते उद्योगमा कार्यरत १६ जना मजदुरलाई बाराको परवानी पुरमा ‘नन ओभन प्लान्ट’ मा काम गर्ने भनेको जानकारी दिए । उनीहरुले आफुहरु अन्यत्र काम नगर्ने भन्दै उद्योगमै व्यवस्थापन हुनुपर्ने भन्दै २ दिने अल्टिमेट समेत दिएका छन् । 
अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजुदुर संघ प्रोजियोकेभ प्रा लि ईकाई कमिटीका अध्यक्ष थल प्रसाद आचार्यले उद्योगले मजदुरलाई कामविहिन बनाउन खाजेको भन्दै आन्दोलनमा उत्रने बताए । उनीहरुले घटनाबारे जिल्ला प्रशासन कार्यालय मकवानपुर, श्रम कार्यालय, मजदुर संगठनहरु र सुरक्षा निकायमा समेत जानकारी गराएका छन् ।

Projiokem-1530351160.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार