Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रानीमा एकै दिन दुई टोलीको अवलोकन

Rani1-1519052611.jpg

७ फागुन, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा सोमबार दुई वटा टोलीले अवलोकन गरेको छ । समूहको रुपन्देहीको स्मृति सामुदायिक वन समूह र काठमाण्डौंको एमिटि ग्लोबल एजुकेशन लर्ड बुद्ध कलेजको टोलीले अवलोकन गरेको हो ।  विभिन्न सामुदायिक वन समूहले गरेका क्रियाकलापहरुको स्थलगत रुपमा नै हेर्ने उद्धेश्यका साथ...

५ साहित्यकार र ३ पत्रकारलाई सम्मानित

Dharma-1519046593.jpg

७ फागुन, हेटौँडा । साहित्यिक परिवारको २५ औँ वार्षिकोत्सव तथा २२२औँ साहित्य श्रृंलाका अवसरमा बृहत् साहित्य गोष्ठी तथा स्रस्टा सम्मान समारोह बकैयाको छतिवनमा सम्पन्न भएको छ । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानबापत पाँचजना...

माओवादी केन्द्रको नगर पदाधिकारी चयन

Moist111-1519055481.jpg

७ फागुन, हेटौडा । नेकपा (माओवादी केन्द्र) मकवानपुर हेटौडा उपमहानगरपालिका नगर समितिको र पदाधिकारी चयन गरिएको छ । शनिवार सम्पन्न सम्मेलनले ५३ जनालाई नगर समितिमा चयन गरिएपनि पदाधिकारी भने चयन हुन बाँकी थियो । आज सम्पन्न बैठकले अध्यक्षमा ललित कुमार घलान, उपाध्यक्षमा विवेक राई, तिर्थ थापा र लिलाकुमार घलान चयन भएका छन् । त्यस्तै सचिवमा दिपक...

थाहा संचारद्वारा ४ जनालाई सम्मान

IMG_2636-1519044220.JPG

७ फागुन, हेटौँडा । रेडियो थाहा संचार ९९.६ ले सोमबार हेटौँडामा आफ्नो क्षेत्रमा उदाहरणीय काम गरेका मकवानपुरका ४ जनालाई सम्मान गरेको छ । विन्दबासिनी मिडिया प्रालिद्वारा संचालित रेडियोले आफ्नो दशौं बार्षिकोत्सव समापन कार्यक्रममा ४ जनालाई थाहा सम्मानबाट सम्मानित गरेको हो ।  कार्यक्रममा प्रमुख अतिथि साहित्यकार धनराज गिरी, रेडियोका...

आर्मी हेटौंडा गोल्डकपको सेमिफाइनलमा

IMG_2642-1519043445.JPG

७ फागुन, हेटौँडा । विभागीय टोली त्रिभुवन आर्मी हेटौँडामा जारी टुबोर्ग हेटौँडा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको आज खेलमा सुदुरपश्चिम–११ लाई टाइबे्रकर ५–३ गोलले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफ बराबरी खेलेका...

२५ मिटरबारे स्थापितले उद्योग बाणिज्य संघमा यसो भने

MCCI-Photo-1519042294.jpg

७ फागुन, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितसंग मकवानपुरको विकासबारे छलफल गरेको छ । उद्योग बाणिज्य संघमा भएको कार्यक्रममा हेटौँडाको २५ मिटर सडक विस्तारबारे पनि छलफल भएको संघले जनाएको छ । छलफलमा मन्त्री स्थापितले २५ मिटर सडक विस्तारका क्रममा कोही पनि विस्थापित नहुने गरी काम अघि बढाउने...

यसरी मनाईयो हेटौंडामा प्रजातन्त्र दिवस

Democracy-Day-1519018097.jpg

७ फागुन, हेटौँडा । ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौँडामा सोमबार ६८ औं प्रजातन्त्र दिवस मनाईएको छ । हेटौँडाको बुद्धचोकबाट शुरु भएको प्रभातफेरी बजारका विभिन्न भाग परिक्रमा गरी सिद्धार्थ माविमा पुगेर सभामा परिणत भएको थियो । प्रजातन्त्र दिवस मूल समारोह समिति ३ नम्बर प्रदेशको आयोजनामा भएको सभामा बोल्दै मूख्यमन्त्री पौडेलले ३ नम्बर...

थाहाको वक्तृत्वकलामा पौडेल प्रथम

P1-1518958134.jpg

६ फागुन, हेटौँडा । बिन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा संचार ९९.६ मेगाहर्जले गरेको वक्तृत्वकला प्रतियोगितामा निर्मला माविका रञ्जन पौडेल प्रथम भएका छन् ।  आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा आयोजित साताव्यापि कार्यक्रम अन्तर्गत गरेको अन्तरमावि स्तरीय ‘सवारी दुर्घटना न्यूनिकरणका उपायहरु’ विषयक वक्तृत्वकला...

आन्दोलनप्रति गढिका ३ वडाको ध्यानाकर्षण

Gadi-2-1518957482.jpg

६ फागुन, हेटौँडा । शनिबारदेखि आफ्नो कार्यक्षेत्रमा भईरहेको आन्दोलनको मकवानपुरगढी गाउँपालिकाका ३ वटा वडा कार्यालयले ध्यानाकर्षण भएको जनाएका छन् । बस्ति संरक्षण समितिको नाममा भएको आन्दोलनप्रति मकवानपुरगढी वडा नम्बर २, ७ र ८ कार्यालयले ध्यानाकर्षण भएको जनाएको हो । आइतबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै ति वडा कार्यालयले आफ्नो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार