Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मदन भण्डारीले देखाएको बाटो अंगिकार गर्छु : पौडेल

Dormani-Paudel-1519281403.JPG

१० फागुन, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्मन्त्री डोरमणी पौडेलले स्वर्गीय नेता मदन भण्डारीले देखाएको बाटोलाई आफुले अंगिकार गर्ने बताएका छन् ।  मदन भण्डारी फाउण्डेसनले विहिबार हेटौँडामा गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै पौडेलले मदन भण्डारी आफ्नो प्रेरणाको स्रोत भएको भन्दै उनले देखाएको बाटोमा अघि बढ्ने बताएका हुन् ।...

कांग्रेस कार्यसम्पादन समिति बैठक स्थगित

Nepali-Congress-1519279191.jpg

१० फागुन, हेटौँडा । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक स्थगित गरेर सांसदहरुको बैठक बोलाएको छ । विहिबारका लागि कार्यसम्पादन समिति बैठक बोलाएको कांग्रेसले यसलाई स्थगित गरी सांसदहरुको बैठक बोलाएको हो । सांसदको बैठक शनिबारका लागि डाकिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रतिनिधिसभा र राष्ट्रियसभामा...

नयाँ शक्तिको चौंथो विस्तारित बैठक शुरु

Naya-Shakti-Party-Nepal-F-1519230026.jpg

९ फागुन, हेटौँडा । नयाँ शक्ति पार्टी नेपालको चौंथो संघीय परिषद्को विस्तारित बैठक लुम्बिनीमा बुधबारबाट शुरु भएको छ । ३ तहको निर्वाचन सकिएपछि भएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तीन दिन सम्म हुने बैठकले निर्वाचनमा पार्टीले बेहोरेको हारको समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्ने जनाईएको छ । परिषद बैठकको पार्टीका संयोजक डा. बाबुराम...

सांसदहरुको शपथ फागुन २० मा हुने

CA-1519228998.jpg

९ फागुन, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुले फागुन २० गते सपथग्रहण गर्ने भएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ का लागि संघीय संसद्को अधिवेशन आहवान गरेकाले एक दिन अघि नै सांसदहरुले सपथ ग्रहण गर्न लागेका हुन् । एकै दिन फरक–फरक समयमा दुवै सभाको शपथ कार्यक्रम तय गरिएको सचिवालयका प्रवक्ता भरत गौतमले बताए ।...

जनसरोकार समितिको संयोजकमा चौलागाई

jana-dabab-1519221659.jpg

९ फागुन, हेटौँडा । जनसरोकार समिति मकवानपुरको अध्यक्ष अधिवक्ता ध्रुवप्रसाद चौलागाई चयन भएका छन् । बुधबार हेटौँडामा भएको भेलाले चौलागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि जन दवाव समूहको नाममा सामाजिक मुद्धा उठान गर्दै आएको समूहले आफ्नो नाम जनसरोकार समिति राखेको हो । समितिको सदस्यहरुमा गोपीलाल बिक, ललित कुमार घलान,...

आर्मी हेटौँडा गोल्डकपको फाइनल प्रवेश

Army-9-1519220409.jpg

९ फागुन, हेटौँडा । विभागीय टिम त्रिभुवन आर्मी क्लब सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा जारी टुबोर्ग हेटौँडा गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । वन विज्ञान अध्ययन संस्थाको खेल मैदानमा बधुबार भएको पहिलो सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लवलाई पराजित गर्दै आर्मीले फाइनल यात्रा तय गरेको हो ।  आर्मीका लागि खेलको ९० औं...

फेकोफनद्वारा वन अधिकृत न्यौपानेको विदाई

Rani-1519220241.jpg

९ फागुन, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले मकवानपुरका तत्कालिन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेलाई विदाई तथा सम्मान गरेको छ ।  बुधवार महासंघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी न्यौपानेलाई विदाई गरिएको हो । न्यौपानेको वन विभागमा काज सरुवा भएको हो । कार्यक्रममा न्यौपानेले आफूले मकवानपुरमा रहदा धेरै...

अडानको राष्ट्रिय परिषद हेटौँडामा हुने

Audan-1519220120.jpg

९ फागुन, हेटौँडा । हेटौँडामा नेपाल अडिटर्स एसोसिएसनको चौथो राष्ट्रिय परिषद् हुने भएको छ । फागुन ११ र १२ गते हुने परिषद् बैठकको तयारीका बारे बुधबार हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।  परिषद्मा देशभरिका २५५ जना प्रतिनिधि र ७३ जना केन्द्रिय समितिका पदाधिकारीको उपस्थिति रहने चौथो राष्ट्रिय परिषद व्यवस्थापन मकवानपुरका...

गढी–८ मा बस्ति संरक्षण समिति गठन

९ फागुन, हेटौँडा । बस्ती संरक्षणका लागि मकवानपुरको गढी गाउँपालिकाको वडा नं ८ मा बस्ति संरक्षण समिति गठन भएको छ । ८ नम्बरका वडा अध्यक्ष कुमारसिं घिसिङको उपस्थितिमा बुधबार बस्ति संरक्षण समिति गठन भएको हो ।  ९ सदस्यीय समितिको अध्यक्षमा नारानसिं वाईवा, कोषाध्यक्षमा ओम मोक्तान र सचिवमा डम्बरसिं बाईवा रहेका छन् । त्यस्तै सदस्यहरुमा उमन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार