Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न

Moist-Photo-1518877761.jpg

५ फागुन, हेटौडा । नेकपा (माओवादी केन्द्र) मकवानपुर हेटौडा उपमहानगरपालिकाको दोस्रो नगर सम्मेलन आज सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) नगर इन्चार्ज बलराम बलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवम् प्रदेस सभा सदस्य कुमारी मोक्तान प्रमुख अतिथि रहेका थिए । कम्युनिष्टहरुको विचार र व्यवहारमा एकरुपता...

एनओसी ट्यांकर इकाईमा पाठक

Noc-1518877408.jpg

५ फागुन, हेटौँडा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रक्सोल (एनओसी) ट्याङकर रुट इकाइको छैटौं इकाई अधिवेसन हेटौंडामा भएको छ । शनिवार भएको अधिवेशनले इकाई कमिटीको नयाँ कार्य समिति चयन गरेको हो । अधिवेशनले पशुपति पाठकको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । कमिटी उपाध्यक्षमा गणेश बर्तौला, सचिवमा बद्री प्रसाद उप्रेती,...

विजयी शुरुवातसंगै मनाङ सेमिफाइनलमा

Hetauda-Gold-Cup2-1518871764.jpg

५ फागुन, हेटौँडा । हेटौँडामा शनिबारदेखि शुरु भएको टुबोर्ग हेटौँडा गोल्डकपमा मनाङ मरर्याङ्दीलेले विजयी शुरुवात गरेको छ । जितसंगै मनाङ सेमीफाइनलमा प्रवेश गरेको छ ।  सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको उद्घाटन खेलमा विभागीय टिम एपिएफलाई मनाङ मस्र्याङ्दीले १–० ले पराजित गरेको हो ।...

चलचित्र हुर्रेको टोलि हेटौँडामा

Hurre-1518871481.jpg

५ फागुन, हेटौँडा । नेपाली चलचित्र हुर्रेको प्रचार प्रशारका लागी चलचित्रको निमार्ण तथा कलाकारको टोली हेटौँडा आइपुगेको छ । चलचित्रको प्रचारका लागि देश व्यापी दौडाहामा रहेको चलचित्रको निर्माण युनिट शनिवार हेटौँडा आइपुगेको हो ।  याम थापाको लेखन तथा निर्देशनमा बनेको चलचित्र पूर्णरुपमा हास्य प्रधान रहेको हेटौँडामा भएको पत्रकार भेटघाट...

राजधानीबारे हतार नगर्न मूख्यमन्त्री पौडेलको आग्रह

cm-paudel-1518868382.jpg

५ फागुन, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । धुलिखेल नगरपालिकाले नगर स्थापनको ३२ औँ वर्ष प्रवेश गरेको अवसरमा शनिबार गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले स्तम्भको शिलान्यास गरेका हुन् ।  कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले देशले भर्खरै संघियताको पुर्ण रुपमा...

६० किलो गाँजासहित ३ जना पक्राउ

Photo2-1518858934.jpg

५ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले रातोमाटे चेकपोष्टबाट कन्टेनरमा लुकाई ल्याएको ६० किलो गाँजासहित शनिबार ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्टेनरका चालक बारा निजगढ–३ का ३२ बर्षिय राजकुमार चौधरी, सहचालक चितवन खैरहनी–१० का १८ बर्षिय निरज चौधरी र गाँजा कारोबार निजगढ–१२ का ४२ बर्षिय आइत लामा रहेका छन् । नवलपरासीको...

हेटौँडामा विश्व साइकलयात्री शाह सम्मानित

IMG_2498-1518846604.JPG

५ फागुन, हेटौँडा । विश्व साइकल यात्री पुष्कर शाहलाई शनिबार हेटौँडामा सम्मान गरिएको छ । रेडियो थाहा संचार ९९.६ मेगाहर्जले आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा शाहलाई सम्मान गरिएको हो ।  साइकलको माध्यमबाट नेपाललाई विश्वमा चिनाउन र स्वास्थ्यमा योगदान पु¥याएकोमा शाहलाई सम्मान गरेको रेडियोले जनाएको छ । रेडियोकी अध्यक्ष अस्मिता सुमार्गीले...

मनाङ मस्र्याङ्दी र एपिएफमा कसले मार्ला बाजी ?

Hetauda-Gold-Cup-Logo-1518846319.jpg

५ फागुन, हेटौँडा । बोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आजबाट शुरु हुँदैछ ।  सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान हेटौंडाको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन दिउँसो १ बजे हुने प्रतिष्ठानका महासचिव सविन न्यौपानेले जानकारी दिए । प्रतियोगितको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लव र विभागीय टोली सशस्त्र...

खुमबहादुर खड्का अस्पताल भर्ना

Khum-Bahadur-Khadka-1518799648.jpg

४ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खडका स्वास्थ्यमा अचानक समस्या देखिएपछी उपचारको लागी नर्भिक अस्पतालमा भर्ना भएका छन् । खड्का लामो समयदेखि मृगौला रोगबाट पिडित रहेका छन्। थापाथलीस्थित नर्भिक अस्पतालमा विहिबार भर्ना गरिएका खड्कालाई शनिवार नै उपचारका लागि भारत लगिने उनका सहयोगी चुडामणी कँडेलले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार