१२ माघ,हेटौँड।नेकपा एमाले निटक विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरको जिल्ला सम्मेलन आउँदो फागुन १५ र १६ गते हेटौँडामा हुने भएको छ । अनेरास्ववियुले शुक्रबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि संगठनको २७ औँ जिल्ला सम्मेलन फागुन १५ र १६ गते हुने जानकारी गराएको हो । फागुन...
१२ माघ, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ मिलनचोकमा गएराती मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ । ना१८प ४६९१ नम्बरको मोटरसाइकल गएराति सबा ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानीय २१ वर्षीय राकेश भुजेलको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय...
११ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको महिला सभापतिमा कार्य समिति सदस्य निलम बैद्य चयन भएकी छिन् । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा अघिल्लो कार्य समितिकी महिला सभापति तथा वर्तमान कार्य समितिकी सदस्य निलम पाण्डेले विहिबार पद हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा संघका अध्यक्ष कटुवालले समितिले आगामी दिनमा गर्ने सबै...
११ माघ, हेटौँडा । मोरङ जिल्लाबाट आएको एक सामुदायिक वन समूहले हेटौडा–६,चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन भ्रमण गरेको छ । केरावारी गाउँपालिका– ६ मा रहेको आहाले सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, उपभोक्ता र कर्मचारी सम्मिलित टोलीले रानी सामुदायिक वनको अवलोकन गरेका हुन । भ्रमण टोलीलाई रानी सामुदायिक वनका...
११ माघ, हेटौँडा । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको चण्डिका माविको पठनपाठन विवादका कारण बन्द भएको छ । अभिभावकको आन्दोलनका कारण विहिबार विद्यालयको पठनपाठन बन्द भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पुलामी र अर्का एक सदस्यले आफु खुशी शिक्षक विद्यालयमा ल्याउने निर्णय गरेको भन्दै अभिभावकले विद्यालयमा तालाबन्दी गरेको...
११ माघ , हेटौँडा । हेटौँडा ३ बसामाडीमा ट्रक र कार एक आपसमा ठक्कर खादा १ जनाको मृत्यु भएको छ । मनहरी बाट हेटौंडा तर्फ आउदै गरेको ना २ च ३३८७ नम्बरको जिप र हेटौंडाबाट मनहरी तर्फ गईरहेको ना ५ ख.८८६१ नम्बर ट्रक एक आपसमा ठक्कर खादा जिप चालक चितवनका विकास खनियाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते जिप चालक...
११ माघ, हेटौंडा । प्रदेश नम्बर ३ को प्रदेशसभाको प्रथम अधिवेशन माघ १८ का लागि बोलाइएको छ । ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले बिहीबार सूचना जारी गर्दै बैठक बोलाएकी हुन् । माघ १८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको पहिलो बैठक बोलाएको मध्यमाञ्चल क्षेत्रीय प्रशाशक रेश्मीराज पाण्डेले बताए । प्रमुख कोइरालाले संविधानको धारा १८३ को...
१० माघ, हेटौँडा । मकवानपुरका प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आफ्नो पहिलो प्राथमिकता नै हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउने बनाएका छन् । अस्थायी राजधानी बनाउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवासंग लविङ गरेका उनी अहिले स्थायी बनाउन अन्य दलका प्रदेशसभा सदस्यहरुसंग पनि लविङ जुटेका छन् ।...
१० माघ, हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको सिमभञ्ज्याङ् र दामनमा आज हिमपात भएको छ । बुधबार विहानै बाट हिमपात सुरुभएको र अहिले २ देखी ३ फिट सम्म हिउ परेको ईलाका प्रहरी कार्यालय पालुङ्का प्रहरी निरीक्षक बिरेन्द्र पासवानले जानकारी दिए । आज हिमपात भएसंगै पर्यटकहरुको चलपहल पनि बढेको सुनगाभा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...

























