नागरिक अभिनन्दन ग्रहण गर्दै मूख्यमन्त्री डोरमणी पौडेल ।
१६ फागुन, हेटौँडा । प्रदेश नम्वर ३ को मुख्यमन्त्रि डोरमणी पौडेलले स्थानीयस्तरमा भएका महोत्सवले आर्थिक गतिविधि बढाउने बताएका छन् । उनले देशको आर्थिक समृद्विका लागि स्थानीय आर्थिक गतिविधिले सहयोग पुर्याउने समेत बताए ।
मकवानपुरको वकैया गाउँपालिकामा बुधबारबाट शुरु भएको बकैया महोत्सवको उद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन् । पौडेलले महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्वन हुने बताए । बुद्ध युवा क्लब हात्तिसुँडेको आयोजनामा भएको महोत्सवको उद्घाटन समारोहमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मूख्यमन्त्री पौडेललाई बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल र आयोजक समितिका संयोजक विजय थिङले नागरिक अभिनन्दन गरेका थिए । कार्यक्रममा पत्रकार धर्मेन्द्र दाहाललाई प्रथम बकैया पत्रकारिता पुरस्कारले सम्मान समेत गरिएको छ । करिब १ लाख जनाले अवलोकन गर्ने लक्ष्या राखिएको महोत्सवलाई सफल बनाउनको लागि स्थानीय तहबाट ठूलो सहयोग समेत प्राप्त गरेको संयोजक थिङले बताए ।
महोत्सबमा १५० स्टल रहेको आयोजकले जनाएको छ ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...

-1786686763.jpg)















