Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम सामान्यतया सफा रहने

kathmandu-sky-(1)-1734573242.jpg

४ पुस, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यकाका केही स्थानमा हुस्सुका साथै थोरै स्थानमा कुहिरोको लागेको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया...

नेपालले आज ‘सुपर चार’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

Screenshot_20241219_07350-1734573036.jpg

४ पुस, हेटौंडा । महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।  मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल नेपाली समय अनुसार बिहीबार बिहान...

राष्ट्रपति पौडेलद्वारा दुई राजदूत नियुक्त

1_MG_8242-scaled-e1593924-1734572799.jpg

४ पुस, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका लागि नेपाली राजदूतमा डा. शंकरप्रसाद शर्मालाई नियुक्त गरेका छन्। उनले मलेसियाका लागि नेपाली राजदूतमा डा. नेत्रप्रसाद तिम्सिनालाई पनि नियुक्त गरेका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम उनीहरुलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको...

सुदुरपश्चिम रोयल्सले फाइनलमा स्थान बनायो

Screenshot_20241219_07262-1734572540.jpg

४ पुस, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा सुदुरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाएको छ। बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदुरपश्चिम फाइनलमा स्थान बनाएको हो। जनकपुरले आज दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध पुनः एकपटक फाइनल प्रवेशको अवसरका लागि प्रतिस्पर्धाको मौका पाउने...

दोस्रो कमाने महोत्सव पुस ११ गतेबाट सुरु हुने

Screenshot_20241218_21020-1734535629.jpg

३ पुस, हेटौँडा । दोस्रो कमाने महोत्सव-२०८१  पुस ११ गतेबाट सुरु हुने भएको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव बारे जानकारी गराइएको हो ।  पत्रकार सम्मेलनमा हेटौंडा ८ का वडाअध्यक्ष रामकृष्ण थापाले स्थानीय पर्यटन, स्थानीय सांस्कतिक प्रबर्द्धन, स्थानिय व्यापार प्रदर्शनी भन्ने मुल नाराका साथ आउँदो पुष ११ गतेबाट १३ गते सम्म...

सिस्नेरी दक्षिणकाली सडकखण्ड पुस ११ गतेसम्म बन्द रहने

IMG-20241218-WA0000-1734505484.jpg

३ पुस, हेटौंडा। हेटौंडाबाट हुँदै काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडक  पुस ११ गतेसम्म  बन्द रहने भएको छ । दक्षिणकाली नगरपालिकाले एक सुचना प्रकाशित गर्दै सडकअन्तर्गत दक्षिणकालि–छैमलेमा कालोपत्र गर्न लागिएकोले ११ गतेसम्म सो सडकखण्डमा सवारी  सञ्चालनमा रोक लगाइएको उल्लेख गरिएको छ।  यता सडक स्तरोन्नतिका लागि...

एनपीएलमा बुधबार इलिमिनेटर खेल हुँदै

20240819_234335-(1)-1734485194.jpg

३ पुस, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार इलिमिनेटर खेल हुँदैछ। खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शुरु हुनेछ। अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्सबीच इलिमिनेटरमा प्रतिष्पर्धा हुन लागेको हो। सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल मल्लको कप्तानीमा रहेको चितवनको खेलका...

देशभर मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1734484720.jpg

३ पुस, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ । तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा...

एसीसी यु-१९: आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

20241217_080414-1734401981.jpg

२ पुस, हेटौंडा । एसीसी यु-१९ महिला एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार दिउँसो पौने १२ बजे शुरु हुनेछ । यसअघि हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको छ । आइतबार भएको उद्घाटन खेलमा भारतले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार