Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चौघडामा रहेको रानी वनकाे साधारणसभा सम्पन्न

FB_IMG_1734179502870-1734179699.jpg

२९ मंसिर हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे रानी सामुदायिक  वन उपभोक्ता  समूहकाे २८ औ वार्षिक  साधारणसभा  शनिवार सम्पन्न भएकाे छ । बागमती प्रदेश सभा सदस्य भारती पाठककाे प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्याैपानेकाे सभाध्यक्षतामा साधारणसभा  भएकाे हाे । समूहका अध्यक्ष न्याैपानेले संस्थागत प्रतिवेदन, सचिव...

परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच ब्रसेल्समा भेटवार्ता

Screenshot_20241214_07440-1734141567.jpg

२९ मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन्। युरोपेली मामिला एवं वैदेशिक व्यापार सम्बन्धी मन्त्रीसमेत रहेकी बर्नार्डसँगको सो भेटका क्रममा उनीहरुबीच नेपाल बेल्जियम सम्बन्ध, आपसी हित र आगामी दिनमा गर्न सकिने सहकार्य लगायत विषयमा...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1734140991.jpg

२९ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ । शनिबार दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  राती देशभर मौसम मुख्यतया सफा रहने छ ।...

नेपाल पत्रकार महासंघ मकवानपुर अधिकारीको नेतृत्वमा

FB_IMG_1734139852950-1734140161.jpg

२९ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्षमा बाल कृष्ण अधिकारी निर्वाचित भएका छन । प्रेस युनियन र प्रेस चौतारी एलायन्सबाट उम्मेदवार बनेका चौतारी मकवानपुरका अध्यक्ष रहेका उनले ४५ मत प्राप्त गरेर ३ वर्षका लागि निर्वाचित भएका हुन्।  नयाँ नेतृत्वका लागि हिजो भएको मतदानबाट अधिकारीले प्रेस सेन्टरबाट अध्यक्षका...

पत्रकार महासंघको निर्वाचन:मकवानपुरमा मतगणना सुरु

Screenshot_20241213_17362-1734090724.jpg

२८ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न आज भएको निर्वाचनको मकवानपुर जिल्लामा मतगणना कार्य सुरू भएको छ। शुक्रबार साँझ ५बजेर १५ मिनेटबाट सुरु गरिएको मतगणनामा अहिले केन्द्रीय समितिको मतगणना सुरु गरिएको र केन्द्रीय समितिको मतगणना सक्किएपछि प्रदेश र जिल्लाको मतगणना गरिने निर्वाचन अधिकृत भानुभक्त आचार्यले...

पत्रकार महासंघ मकवानपुरको मतदान सक्कियो, ९१ प्रतिशत मत खस्यो

FB_IMG_1734086490455-1734086509.jpg

२८ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न आज भएको निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ। मकवानपुरमा १ सय १७ जना मतदाता रहेकोमा १०७ मत खसेको छ। आज बिहान १०:०० देखि अपराह्न ४ः०० बजेसम्म मतदानको समय निर्धारण गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश...

पत्रकार महासंघ मकवानपुरमा ६६ प्रतिशत मत खस्यो (अपडेट)

Screenshot_20241213_10315-1734078941.jpg

२८ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ ।मकवानपुरमा दिउँसो २ बजेसम्ममा ७७ मत खसेको छ । मकवानपुरमा १ सय १७ जना मतदाता रहेका छन् ।आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र...

राष्ट्रपति पौडेलद्वारा विभिन्न ५ देशमा राजदूत नियुक्त

1_MG_8242-scaled-e1593924-1734076831.jpg

२८ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन् ।  राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । सरकारको...

राक्सिराङमा युवकको शव फेला, ३ जना प्रहरीको नियन्त्रणमा

FB_IMG_1712278017130-1734076554.jpg

२८ मंसिर, हेटौंडा। मकवानपुरको राक्सिराङमा एक व्यक्तिको शव फेला परेको छ। शुक्रबार बिहान  मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ५ इन्चराङमा  चैनपुरबाट काकडा जाने भित्री सडकमा अन्दाजी २०/२१ बर्षीय पुरुष मृत अवस्थामा फेला परेको मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिएका छन्। मृत अवस्थामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार