Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पर्सामा रवि लामिछानेको बयान शुरु

Screenshot_20241105_16244-1733812909.jpg

२५ मंसिर, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान शुरु भएको छ। सरकारी वकिलको कार्यालय पर्सामा उनको बयान शुरु भएको हो ।  सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पोखराबाट हवाई मार्गबाट काठमाडौँ हुँदै सिमरा पुर्‍याइएको थियो । त्यहाँबाट लामिछानेलाई गाडीमा वीरगन्ज लगिएको थियो । बयान सकिएपछि...

रौतहटमा स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

Screenshot_20241210_10232-1733805639.jpg

२५ मंसिर, चन्द्रपुर। रौतहटमा स्कोर्पियो दुर्घटना हुँदा आठ जनाको ज्यान गएको  छ। मंगलबार मध्यराति पूर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका-४मा बा १६ च ३१६२ नम्बरको स्कार्पियो दुर्घटना हुँदा गाडीमा सवार ८ जनाको मृत्यु भएको  रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिएका छन् । तीव्र गतिमा रहेको उक्त गाडी...

बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख पक्राउ

Pakrau-1024x477-1-1733794195.jpg

२५ मंसिर, हेटौंडा । नाबालिकालाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। बिर्तामोडकी नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी परेको र सोही उजुरीको आधारमा बिर्तामोड प्रहरीले...

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1733793663.jpg

२५ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। मंगलबार दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...

कांग्रेसद्वारा गण्डकी प्रदेशसभा सदस्यमा थापालाई सिफारिस

Sunita-thapa-1733728137.jpg

२४ मंसिर, हेटौंडा । नेपाली कांग्रेसले समानुपातिकतर्फको गण्डकी प्रदेशसभा सदस्य पदमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले रिक्त स्थानमा पदपूपर्तिका लागि निर्वाचनमा आयोगमा भएको बन्दसूचीको क्रमसंख्याअनुसार उनको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको...

कांग्रेसद्वारा भ्रातृ संस्थाहरुको विधानमा केही परिमार्जन

1680160635_1653826712_nep-1733725733.jpg

२४ मंसिर, हेटौंडा । नेपाली कांग्रेसले भ्रातृ संस्थाहरुको अधिवेशन सम्पन्न गर्नका लागि विधानमा व्यवस्था भएका केही विषय परिमार्जन गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विधानलाई परिमार्जन गर्ने प्रस्ताव आएअनुसार पारित गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । भ्रातृ संगठनहरुको अधिवेशन चैतभित्र गर्ने...

सिरियाका राष्ट्रपति बसार अल-असद मस्कोमा

syria_assad-1733707585.jpg

२४ मंसिर, हेटौंडा । देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसार अल-असद मस्को पुगेका छन् । रुसको राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनलाई रुसले नै शरण दिनेछ। हायात ताहिर अल साम (एचटिएस) ले राजधानी दमासकस कब्जामा लिएपछि असद  भागेर रुस गएका हुन्। मस्कोमा असद र उनको परिवारको आगमन रूसी एजेन्सी टास र आरआईएद्वारा रिपोर्ट सार्वजनिक गरेका थिए ।...

पूर्वप्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

IMG-20241208-WA0036-1733706655.jpg

२४ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । देउवा निवास बूढानीलकण्ठमा दुईबीच भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको छ । विदेशमन्त्री...

तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1733705436.jpg

२४ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहि र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। मध्य र पुर्वी तराइका धेरेे भू-भागमा हुस्सु र थोरै भू-भागमा कुहिरो लागेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुइ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार