Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जिल्ला लिगमा बुधबार कुन टिमले जिते ?

DSC_0530-1504103489.JPG

१४ भदौं, हेटौँडा । हेटौँडामा मंगलबारदेखि जारी जिल्ला लिग फुटवलमा बुधबार ४ खेल भएका छन् । लोकतान्त्रिक खेलमैदान हुप्रचौरमा विहान र दिउसो गरी ४ खेल सकिएका हुन् ।  मकवानपुर सिटी र जरुङ शक्ति सामुदायिक युवा क्लब हटियाबीचको खेलमा मकवानपुर सिटि ४–१ गोल अन्तरले विजयी भएको छ । सिटिको तर्फबाट बुद्धकुमार श्रेष्ठले १३ र २६ तथा विनोद राईले ३४ र...

५८ लाखको लागतमा डिप ट्युववेल निर्माण सम्पन्न 

Khanepani-board-1504098317.jpg

१४ भदौं, हेटौँडा । हेटौंडा खानेपानी बोर्डले हेटौैंडा उपमहानगरपालिका ४ र ५ लाई लक्षित गरी ५८ लाख रुपैयाको लागतमा डिप ट्युववेल सञ्चालनमा ल्याएको छ । डेढ बर्ष अघि पिप्लेमा निर्माण गरेको डिप ट्युववेलको पानीमा समस्या आएपछि खानेपनी बोर्डले गर्दोई स्थित लक्ष्मी आधारभुत विद्यालय संगै डिप ट्यूववेल सञ्चालनमा ल्याएको हो ।  बुधबार हेटौंडा ४ र ५...

सम्झन योग्य काम गर्छुः प्रजिअ बुढा

CDO-1504096927.JPG

१४ भदौं, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जिल्लाका समस्यालाई प्राथमिकताका आधारमा समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  सञ्चारकर्मीहरुसँग बुधबार भएको परिचयात्मक कार्यक्रममा प्रजिअ बुढाले प्रमुख जिल्ला अधिकारीको रुपमा मकवानपुर पहिलो जिल्ला भएको बताउँदै यसलाई सम्झाना योग्य बनाउने बताए । उनले...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा हुने 

Mantriparishad-1504085674.jpg

१४ भदौं, हेटौँडा । आगामी मंसिर १० मा एकैपटक गर्ने भनिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दुइचरणमा हुने भएको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर १० र २१ गते दुइ चरणमा गर्ने निर्णय गरेको हो । यसअघि सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको दुवै निर्वाचन एकै चरणमा मंसिर १० गते गर्ने मिति तय...

जिल्ला लिग फुटबल सुरु

21247735_1392402147511758-1504017235.jpg

सुनिल शिवाकोटी  १३,भदौँ,हेटौँडा । मकवानपुरको फुटबल प्रतियोगिता इतिहासमा ३७ वटा टिमको सहभागिता रहको  जिल्ला लिग फुटबल प्रतियोगिता आजबाट हेटौँडाको लोकतान्त्रीक चौर हुप्रचौरमा सुरु भएको छ । डिफेण्डिङ च्याम्पियन एफसी पोताला र  पिप्ले युवा क्लब बिचको पहिलो  पहिलो उद्घाटन खेल गोल रहित  बराबरीमा राकिएको छ । गोलरहित बराबरीमा...

खाद्यान्न व्यवसायीद्वारा पीडितलाई सहयोग

Rahat-1504011860.jpg

१३ भदौं, हेटौँडा । पर्सा जिल्लाको मधुवनका बाढीपीडित एक सय परिवारलाई प्रदान गर्न खाद्यान्न व्यवसायी संघ मकवानपुरले राहत हस्तान्तरण गरेको छ । पीडितलाई प्रदान गर्न संघले मंगलबार राहत हस्तान्तरण गरेको हो ।  संघ उपाध्यक्ष काव्यमणि अधिकारीले उपभोक्ता मञ्च केन्द्रीय सदस्य अजय अधिकारीलाई चामल ५ सय १० केजी, मसुरोको दाल ५० केजी, आयो नुन १ सय...

औषधी व्यवसायीलाई सुरक्षित गर्भपतन तालिम

Aushadi-1504011645.jpg

१३ भदौं, हेटौँडा । विभिन्न समयमा हेटौंडाका औषधि पसलमा गरिएका अनुगमनबाट गर्भपतनसम्बन्धि ज्ञान हेटौंडाका व्यवसायीमा अभाव रहेकोे महसुस भएपछि मंगलबार तालिम आयोजना गरिएको छ । सुरक्षित गर्भपतनसम्बन्धि निःशुल्क तालिम भएको हो ।  नेपाल औषधि व्यवसायी संघ मकवानपुर अध्यक्ष सुधीर दाहालको सभाध्यक्षता समापन कार्यक्रम रहेको थियो । नेपाल औषधि...

प्रगतिको कारोबार १० करोड ५० लाख

Pragati-1504011433.jpg

१३ भदौं, हेटौंडा । हेटौडामा रहेको प्रगति बचत तथा ऋण सहकारी संस्थाले आव ०७३/०७४ मा करीव १० करोड ५० लाखको कारोवार गर्न सफल भएको छ । संस्थाको मंगलबार हेटौडामा भएको एघारौं बार्षिक साधारण सभाको अवसरमा कारोबारबारे जानकारी दिईएको हो ।  संस्थाको शैयर पूजी ५७  लाख १४ हजार, निक्षेप संकलन ४ करोड २ लाख, ५ कारेड ५० लाख, ऋण लगानीबाट व्याजबाट ८० लाख...

मौलिक दुर्वाष्टमी अर्थात गौरा पर्व मनाइँदै

Gaura-parba-1503972636.jpg

१३ भदौ, हेटौँडा । भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व आज (मंगलबार)सुदूरपश्चिम र मध्यपश्चिमवासीले मनाउँदैछन् । आजको दिन उमामहेश्वरसहित दुबोको पूजा गरेर यस क्षेत्रका मानिसहरुले विशेष धुमधामका साथ गौरा पर्व माउँदैछन् ।  सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी कठोर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार