Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वन प्राविधिक समाजद्वारा सम्मान

Samman-1506513350.jpg

११ असोज, हेटौँडा । मकवानपुर वन प्राविधिक समाजको सातौं बार्षिक साधारण सभा बुधबार हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका महासचिव शम्भुप्रसाद नेपालले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष लिलुकुमारी मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  कार्यक्रममा वन वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार भीमसेन पौडेल, सामुदायिक वन...

आज फुलपाती, घरघरमा फूलपाती भित्रयाइदै

Phulpati-1506474492.jpg

११ असोज, हेटौँडा । बडादशैंको सातौ दिन अन्तर्गत आज फुलपाती, हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्रयाउँदैछन् । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ । आज दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा फूलपातीको शुभसाइतका रुपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम,...

क्रान्तिकारीको शुभकामना

Kraantikaari-1506415709.jpg

१० असोज, हेटौँडा । क्रान्तिकारी पत्रकार संगठनको आयोजनामा आज हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । विजयादशमी, शुभदिपावली, नेपाल सम्बत र छठको अवसरमा कार्यक्रम भएको हो ।  नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज बीरबहादुर घलानको प्रमुख आतिथ्यता एवं संगठनकी मकवानपुर अध्यक्ष रुपा गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।...

कांग्रेसको ७ नम्बरमा चियापान

21766670_1020963930640869-1506422004.jpg

१० असोज, हेटौँडा । नेपाली काँग्रेस वडा नम्बर ७ को आयोजनामा विजयदशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको छ ।  वडा इकाई सभापति दामोदर गौतमको सभाध्यक्षता एवं नेपाली काँग्रेस जिल्ला सभापति एवम् पूर्व गृहराज्य मन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बानियाँले...

मकवानपुरमा छोड्ला एमालेले कमल थापालाई ?

KT-UML-1506414496.jpg

१० असोज, हेटौँडा । स्थानीय तह निर्वाचन सम्पन्न भईसकेपछि अहिले सबै राजनैतिक दलको ध्यान प्रदेश र संघीय निर्वाचनमा केन्द्रित भएको छ । अहिले दलहरु आप्mनो पार्टीबाट उठ्ने उम्मेदवार चयन गर्ने तयारीमा जुटेका छन् ।  आन्तरिक छलफलसंगै केन्द्रीय तहमा दलहरुबीच तालमेलको विषयमा पनि छलफललाई तिब्रता दिईएको छ । सत्ता साझेदारीदेखि निर्वाचनसम्म...

लेवल नभएको दुग्द्य पर्दाथ र अमिलो भेटियो 

22069051_1415528795199093-1506413182.jpg

१० असोज, हेटौँडा  । नजिकिदै गरेको चाडवाडलाई मध्यनगर गर्दै संयुक्त अनुगमन समितिले हेटौँडाको खुद्रा तथा किराना पसलहरुका साथै डेरी, होटलहरुमा दिवाकालीन र रात्रीकालिन अनुगमनमा तिव्रता दिएको छ ।  अनुगमनका क्रममा हेटौडा १० मा नाम परिवर्तन गरी संचालीत दिव्य डेरीमा लेवल नभएको दुग्द्य पर्दाथ बिक्री वितरण गरेको पाईएको र  लेवल नभएका घ्यू र...

चौकिटोलमा  शेखर रिजाल मार्गको उद्घाटन

opening-1506409789.jpg

  १० असोज, हेटौँडा । हेटौंडा १ चौकिटोलमा रहेको सडक तथा ढल निर्माण उपभोक्ता समितिले मंगलबार शेखर रिजाल मार्गको उद्घाटन गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी हेटौंडा नगरपालिका १ नम्वर वडाका अध्यक्ष सविन न्यौपानेले मार्गको उद्घाटन गरेका छन ।   १ नम्वर वडाका अध्यक्ष न्यौपानेको पहलमा तथा हेटौंडा उपमहानगरपालिकाबाट १ लाख ७५ हजार...

उद्योग संघको चियापान

20170925_152612-1506344646.jpg

९ असोज, हेटौंडा । उद्योग संघ मकवानपुरको आयोजनामा आज शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम भएको छ । संघले विजया दशमी, शुभदिपावली, नेपाल सम्बत एवं छठको अवसरमा कार्यक्रम गरेको हो ।  कार्यक्रममा संघका अध्यक्ष नवराज अर्यालले नेपाल विविधतायुक्त देश भएकाले सबै पर्वको उत्तिकै महत्व रहेको बताउँदै आसन्न दशैं, तिहार, नेपाल सम्बत र छठको...

मकवानपुर दुईबाट बिडारी चुनाव लड्ने

ram-narayan-bidari-1506340691.jpg

९ असोज, हेटौँडा । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, सांसद तथा संविधानविद् रामनारायण बिडारीले प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बरिष्ठ अधिवक्ता समेत रहेका बिडारीलाई माओवादी केन्द्रले दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने तयारी अघि बढाएको हो । माओवादीको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार