Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अज्ञात रोगबाट दुईको मृत्यु

Death-1506841143.jpg

५ असोज, हेटौँडा । झापाको कन्काई–४ टेक्रास्थित मुसहर बस्तिमा अज्ञात रोगका कारण दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा २३ वर्षीय नारायण ऋषिदेव र २४ वर्षीय वसन्ती ऋषिदेव छन् । सोही गाउँका सात जना विरामी परेका छन् । बिरामी परेकाको भद्रपुरस्थित मेची अञ्चल अस्पताल उपचार भईरहेको छ ।  विरामी परेका स्थानीयमा टाउको दुख्ने, ज्वरो आउने र...

बकैयामा चट्याङ लागेर मृत्यु

Chatyaaang-1506760131.jpg

१४ असोज, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ भालु खोलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ३४ बर्षिय रामबहादुर भोम्जन रहेका छन् । पानीसंगै परेको चट्याङबाट भोम्जनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी बोलाएर...

दशैंको महत्व

Alok-Dulal-1506746262.jpg

(आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।। शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।। जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।। जय त्वं देवि चामुण्डे जय भूतापहारिणि । जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ।। ब्रह्मा करोतु...

राष्ट्रप्रमुख भण्डारीबाट दशैंको शुभकामना

Rastrapati-1506736168.jpg

१४, असोज, हेटौँडा । विजया दशमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीको प्रतीकका रुपमा रहेका हाम्रा...

आज विजयादशमी, मान्यजनबाट टीका, जमरा ग्रहण मनाइँदै

Badadashai-1506735047.jpg

१४ असोज, हेटौँडा । आज दसैंको मुख्य दिन अर्थात विजयादशमी । मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गरि हर्षोल्लासका साथ मनाइँदैछ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि आज ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  दसैँ घर तथा पूजा कोठामा घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा...

बडादशैँको अवसरमा हाम्रो घर बालगृहलाई सहयोग

Sahayog-1506697716.jpg

१३ असोज, हेटौँडा । बडादशैँको अवसर पारेर हेटौडा १ चाइनाक्वाटर निवासी जानकी गिरी र हेटौँडा १ चौकिटोल ओरालोमा रहेको लामा मिट सपका सञ्चालकद्वय नुतन लामा र प्रितमकुमार महर्जनले हाम्रो घर बालगृहमा आश्रित बालबालिकाहरुलाई सहयोग गर्नुभएको छ । उहाँहरुले बालगृहमा रहेका बालबालिकाहरुलाई खसीको मासु १० केजी, चिउरा १० केजी, डिउ १५ बोतल र फलफुुल १०...

बडादसैंको टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा

Dashai-1506696991.jpg

१३ असोज, हेटौँडा । यस वर्षको बडादसैंको टीकामा साइत खोज्नेहरुका लागि शनिवार (भोली) बिहान ११ बजेर ५५ मिनेट उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले दुर्गाभवानीको प्रसाद लगाउनका लागि साइतको जरुरी नपर्ने तर साइत नै खोज्नेहरुका लागि भने ११ बजेर ५५ मिनेटको समय उत्तम रहेको जनाएको हो । विजयादशमीका दिन...

राउत परिवारले मनायो संरक्षण केन्द्रमा दशैं

Mahendra-Raut-1506694082.jpg

१३ असोज, हेटौँढा । मकवानपुर उद्योग बाणिज्य संघका महासचिव महेन्द्र राउतले दशैंको अवसरमा एक संरक्षण केन्द्रलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् ।  राउत परिवार हेटौँडा–१८ बड्कुलेस्थित समाज विकास तथा असहाय बालबालिका संरक्षण केन्द्रमा आश्रित बालिकाहरुलाई खाद्यान्न सहयोग गरेका हुन् । राउतले केन्द्रमा आश्रित बालबालिकालाई दशैं मनाउन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार