Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बसको ठक्करबाट महिलाको मृत्यु

19849036_1342643462487627-1499255321.jpg

२१ असार, हेटौँडा । हेटौंडा–९ पशुपति नगरमा बसको ठक्करबाट महिलाको ज्यान गएको छ ,भने एकजना सामान्य घाईते भएका छन्।  बिरगंजबाट हेटौडा आउदै गरेको ना४ प ९२५५ नम्बरको यात्रुबाहक बसले ना २१ प ५५९५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार महिलाको मृत्यु भएको  ईलाका प्रहरी कार्यलय  पशुपतिनगरले बताएको छ । मृत्यु हुनेमा हेटौँडा १४...

३ सय ४ स्थानीय तहमा  मतगणना सम्पन्न (अपडेट)

Local-Election-cap-1499237536.jpg

२१ असार,हेटौँडा । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) ले २५ जिल्लाका ३ सय ४ स्थानीय तहमा  मतगणना सम्पन्न भईसककोे जनाएको छ ।  निर्वाचन आयोगले कूल ३५ जिल्ला मध्ये २५ जिल्लाको मत परिणाम आईसकेको जनाएको छ।   त्यसैगरी संयुक्त निर्वाचन परिचालन केन्द्रले  हाल १० जिल्लाका ३० स्थानीय तहको मतगणना कार्य जारी रहेको...

मिर्गौलाको पत्थरी झिक्दा मिर्गौला गायब 

monhohan-hospital-1499234869.jpg

  २१ असार, हेटौँडा । काठमाण्डौँको स्वयम्भूमा रहेको मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल बिरामीको उपचारका क्रममा मिर्गौला झिकिएको तथ्य सार्वजनीक भएको छ ।  नुवाकोट जिल्लाको विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको  मिर्गौैलामा पत्थरी भएर मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा शल्यक्रिया गर्दा चिकित्सकले  मिर्गौला...

बालबालिका लागूऔषधमा फस्नु मुलुककै लागि दुःखको बिषय ः मेयर  महत

19656982_1329361397111938-1499187808.jpg

            २० असार,हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले साना उमेर समूहका बालबालिका समेत लागूऔषध दुव्र्यसनमा फस्नु मुलुककै लागि दुःखको बिषय भएको बताउँदै जनचेतना फैलाउनु आवश्यक रहेको बताए ।  जिल्ला युवा समिति मकवानपुरले मङ्गलबार हेटौंडामा आयोजना गरेको लागू पदार्थ दुव्र्यसनी बिरुद्धको एक दिवशीय परामर्श...

 प्रधानमन्त्री  देउवालाई  ज्ञापनपत्र  

chepang-news-fot-1499184941.jpg

  २० असार,हेटौँडा । पश्चिम मकवानपुरको चेपाङबाहुल्य क्षेत्र राक्सिराङ गाउपालिकालाई संरक्षित क्षेत्र घोषणाको  माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।  नेपाली काँग्रेस मकवानपुका निवर्तमान सभापति रघुरमण न्यौपाने सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज सिंहदरबारमा भेट गरी ज्ञापनपत्र बुझाएको...

एमालेको अभिमुखिकरण कार्यक्रम सम्पन्न

uml-programme-1499178451.jpg

२० असार,हेटौँडा । नेकपा एमाले जिल्ला कमिटि मकवानपुरले मँगलबार हेटौँडामा स्थानीय तहमा विजयी प्रतिनिधिहरुलाई समेटेर बजेट तर्जुमा कानुनी प्रावधानको विषयमा एकदिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ  ।        जनप्रतिनिधिहरुलाई बजेट तर्जुमा तथा कानुनी प्रावधानको विषयमा सहज होस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेकपा...

द मंगोलियन हर्टको च्यारिटी शो   

13690840_1728968517357784-1499176743.png

     २० असार, हेटौँडा । आर एल फिल्म इन्टरटेनमेन्ट द्धारा निर्मित चलचित्र द मंगोलियन हर्टको मंगलबार हेटौडामा च्यारिटी शो आयोजना गरिएको छ  । ओम्याक्स सिनेमा हलमा  आयोजित च्यारिटी शोमा  चलचित्रका निर्देशक तथा नायक राजु लामा, कलाकारहरु सुशिल पोखरेल, श्याम कटुवाल, कमल थापा क्षेत्री, जेनी रानाको उपस्थिति रहेको थियो  । शोबाट  संकलित...

२८६  स्थानीय तहको मत परिणाम सार्वजनिक (अपडेट मतपरीणाम सहित)

Local-Election-cap-1499171856.jpg

२० असार, हेटौँडा । असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचाको ३ सय ३४ स्थानीय तहमध्ये २ सय ८६ तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ ।     निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नं १ का ११० ,प्रदेश नं ५ का ९५ र प्रदेश नं ७ का ८१ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।   सार्वजनिक मत...

उपराष्ट्रपति पुन चीनतिर

Vice-President-Nanda-Baha-1499164205.jpg

२० असार, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन मंगलबार चीनतर्फ प्रस्थान गरेका छन् । चीनमा हुने २३औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेलामा सहभागी हुन उपराष्ट्रपति पुन चीन प्रस्थान गरेका हुन् । पुनलाई प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि एवम् कूटनीतिक नियोगका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार