Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज भरतपुरमा च्यातिएको मतपत्रको सुनुवाइ

img-04-1499413052.jpg

२३ असार,हेटौँडा । भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणना विवाद बारे आज  सर्वोच्च अदालतले सुनुवाइ गर्दैछ ।     निर्वाचन आयोगले भने वडानम्बर १९ को पुःन मतदान गर्ने निर्णाय गरिसकेको अवस्थामा  आयोगको निर्णयविरुद्ध  मतगणना सुचारूको माग गदैै  भरतपुर १९ का वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र मतदाता अधिवक्ता तुलसीराम पाण्डेले...

३२५ स्थानीय तहको मत परिणाम सार्वजनिक(अपडेट )

Local-Election-cap-1499409582.jpg

              २३ असार,हेटौँडा । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ३३४ स्थानीय तहमा निर्वाचन भएकोमा  अहिलेसम्म ३२५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ भने ९ स्थानीय  तहको मात्र मतपरिणाम आउन बाँकी रहेको छ , जसमा एमालेले १४६ तह मा विजयी भई अग्रपंतीमा रहेको छ ।  त्यसैगरी  नेपाली कांग्रेसले भने  ११८ तहमा विजयी भएको छ ।...

नवौं डी सिनेमा अवार्ड सम्पन्न

19807356_1782527655096985-1499406515.jpg

    सुनिल शिवाकोटी २३ असार, हेटौँडा । हेटौंडाको छायाछवि क्रियशनको आयोजनामा बिहिबार राती ओम्याक्स सिनेमा हलमा  भव्य समारोहका बिच विभिन्न ३४ वटा विधामा  नवौं डी सिनेमा अवार्ड वितरण गरिएको  छ ।  गत वर्ष पोखरामा वितरण गरिएका यो अवार्ड यो बर्ष हेटौँडामा आयोजना गरिएको हो  । चलचित्र छायाँकनको हबको रुपमा परिचित  सुन्दर नगर...

मुग्लिन-नारायणगढ सडक राति बन्द हुने

narayangad_to_muglin_sada-1499397653.jpg

२३ असार, चितवन । विस्तारको काम भइरहेको नारायणगढ मुग्लिन सडक आउँदो असार २५ गते आइतबारदेखि रातको समयमा बन्द हुने भएको छ। चितवन जिल्ला प्रशासन कार्यालयमा बिहीबार भएको बैठकले यस्तो निर्णय गरेको अाजको नागरिक दैनिकमा समाचार छ । पहिरो आएर ज्यानै जान थालेपछि व्यवस्थापिक संससदको विकास समितिले दिएको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयमा...

भारतमा ३ नेपालीको मृत्यु

india-1499349166.gif

२२ असार, हेटौँडा । भारतको पिथौरागढ जिल्लाको धारचुलानजिकै पहिरोमा गाडि पुरिदा ३ नेपालीको मृत्यु भएको छ । घटनामा २ भारतियको पनि मृत्यु भएको छ भने २ नेपाली घाइते छन् । नेपाल–भारत जोड्ने तिग्रमघाटबाट दार्चुलाको सिमावर्ती बजार धारचुला आउने क्रममा युके ०५ के १२२१ नम्बरको गाडी पुरिएर घटना भउको जनाईएको छ । दुर्घटनामा दुहु गाउँपालिका १...

फिफा वरियताः नेपाल १ सय ७० औँ स्थानमा

111111111111111-1499347242.png

२२ असार, हेटौँडा । फिफा वरियतामा नेपाल एक स्थान तल झरेर १ सय ७० औँ स्थानमा पुगेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ७० औँ स्थानमा पुगेको हो । दक्षिण एसियामा भारत शीर्ष स्थानमा कायमै छ । ४ स्थान माथि चढेर भारत ९६ औं स्थानमा पुगेको छ । दक्षिण एसियामा भारतसँगै माल्दिभ्स र भुटान नेपाल भन्दा अगाडी छन् भने...

मृगौला निकाल्नेलाई कारवाहीको माग

Swaste-karmi-samaj-1499345491.jpg

२२ असार, हेटौँडा । नेपाल स्वास्थ्यकर्मी समाजले मनमोहन मेमोरियल मेडिकल कलेज काठमाण्डौंमा मृगौला निकालेको विषयमा सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ । समाजले विज्ञप्ति निकाल्दै मृगौला निकालेको विषयमा छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको हो । असार १९ गते नुवाकोटका ३२ बर्षीय शिवप्रसाद रिमालको पत्थरीको अप्रेशन गर्दा मृगौला निकालेको...

नवौं डी सिने अवार्ड आज

19701972_1307179436045973-1499316652.jpg

२२ असार,हेटौँडा । छायाँछवि क्रियशनको आयोजनामा हेटौंडामा आज हुन गईरहेको ‘नवौं डी सिने अवार्ड’ तयारी पुरा भएको आयोजना जनाएको छ । विभिन्न २९ वटा विधामा अवार्ड प्रदान गरिने सिने अवार्डको  हेटौंडामा रहेको ओम्याक्स सिनेमा हलमा अपरान्ह ४ ः३० बजे एक  समारोहमा विच उदघाटन हुने  कार्यक्रम संयोजक मणिराज गौतमले बताए । अवार्डका लागि २०७३ मा...

एकाबिहानै बस दुर्घटना

Bus-Durghatana-1499310304.jpg

हेटौंडा, २२ असार । पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा बिहिबार बिहानै बस दुर्घटना भएको छ । काठमाडौंबाट बर्दिबासतर्फ छुटेको ना ५ ख ३७६२ नम्बर को बस बिहीबार बिहान थानाभर्याङमा सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना विहान ५ः३० बजे भएको हो । दुर्घटना सामान्य भएकाले सम्पूर्ण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार