Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जिवित रहँदै आफ्नो श्राद्ध

Rakesh-1499160508.jpg

२० असार, हेटौँडा । श्राद्ध भन्ने वित्तिकै वितेका आफन्तलाई स्मरण गर्दै गरिने एउटा पवित्र कार्यको रुपमा बुझ्ने गरिन्छ ।  हाम्रो घरमा पनि आफ्ना वितेका आफन्तको श्राद्ध हुने गरेको छ । तर मंगलबार हेटौँडा–२ का एक बासिन्दाले आफ्नै श्राद्ध गरेका छन् । यसअघि नेपालका नाम चलेका नेता र ६०१ सभासदको श्राद्ध लगायतका गतिविधि गर्दै आएका राकेशकुमार...

बस पल्टिँदा तीनको मृत्यु पाँच घाइते 

Accident-1499161093.jpg

२० असार, हेटौँडा । काठमाडौँबाट धनगढी जादै गरेको ना ६ ख २४६८ नम्बरको यात्रुबाहक बस  आज बिहान  पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारमा  पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन  ।  मृत्यु हुनेमा केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलाली घर...

गाउँपालिका महासंघ सदस्यमा खनाल

damodar-khanal-1499094907.jpg

१९ असार, हेटौंडा । गाउँपालिका महासंघ ३ नम्बर प्रदेशको सदस्यमा दामोदर खनाल चयन भएका छन् । सोमबार काठमाडौंमा भएको भेलाले ३ प्रदेश समन्वय समितिको सदस्यमा खनाललाई सर्वसम्मत चयन गरेको हो । मकवानपुरको बकैया गाउँपालिका प्रमूख एवं नेपाली काँग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति समेत हुन् ।खनाल बैशाख ३१ गते भएको स्थानीय तह...

७६ लाख पटक हेरियो ‘कुटुमा कुटु’

Kutu-Ma-Kutu-1499081748.jpg

१९ असार, हेटौँडा । अहिले धेरै नेपाली एउटा नेपाली गीत गुनगुनाईरहेका पाईन्छ । अहिले भईरहेका रमाईला नाचगान, विवाह लगायतमा पनि ‘कुटुमा कुटु सुपारी दाना’ भन्ने गीत घनिरहेको सुनिन्छ । यही गित अहिलेसम्ममा ७६ लाख भन्दा बढिले हेरिसकेका छन् । मे अन्तिममा अपलोड भएको यो गीत सोमबारसम्ममा युट्युवमा ७६ लाख ७ हजार ५ सय ५० ले हरेरका छन् । नेपाली...

प्रमुख महतबाट हातैमा भत्ता

sasu1-1499069697.jpg

१९ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले ज्येष्ठ नागरिकको हातैमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएका छन् । यसअघि बैंकबाट उपलब्ध हुने गरेको भत्ता महतले हातैमा उपलब्ध गराएका हुन् ।  महतले हेटौंडा-१४ को मयूरधाप क्षेत्रमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम शुभारम्भ गरेका छन् । जेष्ठनागरिक र अपाङ्ग/...

कन्फिडेरेसन कपको उपाधी जर्मनीलाई

Germany-vs-Chile-1499025609.jpg

१९ असार, हेटौंडा । रूसमा भएको कन्फिडेरेसन कपको उपाधी जर्मनीले हात पारेको छ । सोमबार विहान भएको फाइनल प्रतिष्पर्धामा चिलिलाई १-० गोलले पराजित गर्दै उपाधी जर्मनीले हात पारेको हो । खेलको २० अौं मिनेटमा जर्मनीको तर्फबाट लार्स स्टिन्डिलले गरेको गोल नै विजयी गोल बन्न पुग्यो ।  जर्मनी मेक्सिको र चिलि पोर्चुगललाई सेमिफाइनलमा पराजित गर्दै...

सिमेन्ट उद्योगले वातावरणमा ध्यान दिएन : कटुवाल

mmmmmm-1499004298.jpg

१८ असार, हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले सिमेन्ट उद्योगले वातावरणिय पक्षलाई ध्यान नदिएको बताएका छन् ।  मकवानपुर उद्योग वाणिज्य संघ र राष्ट्रिय योजना आयोगका प्रतिनिधिबीच आइतबार भएको सिमेन्ट उद्योग पहुँच मार्ग विषयक छलफलमा कटुवालले सिमेन्ट उद्योगले खानी प्रयोग गर्दा वातावरणीय प्रभावलाई ध्यान...

घरौटीमा छुटेका नेतालाई अबिर र खादा

J2-1499003122.jpg

१८ असार, हेटौँडा । मकवानपुर प्रहरीले असार १३ गते पक्राउ गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु आइतबार धरौटीमा रिहा भएका छन् ।  नेकपाका जिल्ला इन्चार्ज बीरबहादुर घलान र सचिवालय सदस्य सोम घलान धरौटीमा रिहा भएका हुन् । प्रहरीले आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पेश गरेपछि ६/६ हजार रुपैँया धरौटी बुझाएर उनीहरु...

डिजेल, पेट्रोल र ग्याँसको मूल्य घट्यो

lpg_b_091013-1499000933.jpg

१८ असार, काठमाडौं । नेपाल आयल निगमले निगमले पेट्रोलियम पदार्थमा मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसमा मूल्य घटाएको हो । अब पट्रोल प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ । डिजेल र मट्टितेल प्रतिलिटर ७४ रुपैयाँ कायम भएको छ ।अब ग्याँँस प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँमा पाईनेछ । ८६ रुपैयाँ प्रतिलिटर रहेको हवाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार