Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानन्यायाधीशको नाम सिफारिस भएन

Supreme-Court-1497862038.jpg

५ असार, काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधिशको नाम सोमबार सिफारिस भएन । संवैधानिक परिषदको सोमबार बसेको बैठक विना निष्कर्ष टुंगिएकाले नाम सिफारिस नभएको हो ।  बैठकमा प्रधानन्यायाधीशका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेका कामु प्रधानन्यायाधीश गोपाल पराजुलीबारे थप अध्ययन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले समय...

प्रधानमन्त्री देउवा बालुवाटारमा

Nepali-congress-President-1497847842.jpg

५ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार विहान बालुवाटार सरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भए पनि नीजि निवास बुढानिलकण्ठमै बस्दै आएका देउवा सोमबार प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन् । बिहान ५:२२ बजेको शुभ साइत जुराए पछि देउवा बालुवाटार सरेका छन् । प्रधानमन्त्री देउवालाई बालुवाटारमा कर्मचारीले...

कान्तिलोकपथको काम ४५ प्रतिशत सम्पन्न

Kalopatre-Hudai-Kantilok-1497845062.jpg

४ असार, हेटौँडा । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको बैकल्पिक मार्ग कान्तिलोकपथको काम ४५ प्रतिशत सम्पन्न भएको छ । बहुबर्षिय ठेक्का प्रणालीमार्फत काम भईरहेको आयोजनाको जेठसम्ममा ४५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको हो ।  २०६५ सालदेखि ट्रयाक विस्तारको काम भईरहेको हेटौँडा–सातदोवाटो ९० किलोमिटरको सडकमा अहिले ९ वटा कम्पनीले...

राशीफल ५ असार २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नियमितको कामबाट राम्रो हुने योग छ । उन्नतिमा रिस गर्नेको कमी हुने छैन । बोलीमा ख्याल नगरे बादविवाद हुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक कार्यको अवसर मिल्नेछ । सन्तानबाट सुख प्राप्तिको योग छ । आर्थिक रुपले फाइदा नै हुने देखिन्छ ।  मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) खरिद विक्रिको कामबाट लाभ हुनेछ । कृषि...

पाकिस्तान १८० रनले विजयी

ind-pak-1497802427.jpg

४ असार, हेटौंडा । लण्डन भएको आठौं आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ । आइतबार राति भएको फाइनलमा पाकिस्तानले भारतलाई १८० रनले हराएको हो ।  टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३ सय ३८ रनको स्कोर बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले भने ३०।५...

महन्थ ठाकुरको सभामा फायरिङ

Thakur-1497801424.jpg

४ असोज, नवलपरासी । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्त ठाकुरले सम्बोधन गरिरहेको सभामा आइतबार फायरिङ भएको छ । ठाकुरले सम्बोधन गरिरहेको समयमा राजपा कार्यकर्ताले नेपाल यातायात व्यवसायी समितिका कर्मचारीमाथि कुटपिट गरेपछि हवाई फायरिङ भएको हो । कर्मचारीमाथि आक्रमण भएपछि स्थानीय र राजपा कार्यकर्ताबीच झडप भएको थियो । झडप...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

Rastrapati-1497799008.jpg

४ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार स्विटजरल्यान्डको जेनेभाबाट स्वदेश फर्केकी छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सम्मेलनमा सहभागी भएर सहभागी भएर भण्डारी स्वदेश फर्केकी हुन् ।  सम्मलनको एक सत्रमा राष्ट्रपति भण्डारीले नेपालको संविधानद्वारा महिला हकहित र श्रमको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे धारणा...

कारवाहीको माग गर्दै महिला उद्यमीको ज्ञापनपत्र

Mahila-Uddemi-1497790364.JPG

४ असार, हेटौँडा । महोत्तरीकी सौन्दर्य व्यवसायीमाथि बलात्कार गर्ने अपराधी माथि कानूनी कार्वाही माग गर्दै मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिले जिल्ला प्रशासन मकवानपुर मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।  गत जेष्ठ २८ गते महोत्तरीको औरही वडा नम्बर ३ की एक सौन्दर्य व्यवसायी माथि बलात्कारका दोषीहरुलाई कार्वाही...

थाहाका प्रमुख र उपप्रमुखलाई सम्मान

MCCI1-1497790057.jpg

४ असार, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले आइतबार थाहा नगरपालिका प्रमुख लवशेर विष्ट तथा उप–प्रमुख खड्गबहादुर गोपालीको सम्मान गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा व्यवसायिक धरातलबाट आएका नगर प्रमुख विष्टले नगरका बासिन्दाको प्रतिव्यक्ति आयलाई बढाउने र कृषि उत्पादन प्रबद्र्धनको लागि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार