Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दुर्घटनामा मकवानपुरका स्वास्थ्यकर्मीको मृत्यु

FB_IMG_1500270655925-1500270799.jpg

२ साउन, हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौँडाको रातोमाटेेमा सोमबार भएको सवारी दुर्घटनामा मकवानपुरमा कार्यरत स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका क्षयकुष्ठ अधिकृत कपिलदेव झा रहेका छन् । लु १ प ४९९८ नम्बरको जीपले झा सवार ना १ ब १८९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा...

कर्रामा बस दुर्घटना १७ जना घाईते

20158135_821182324712148_-1500227126.jpg

१ श्रावण,हेटौँडा। हेटौडा ४ कर्रामा २ वटा बस एक आपसमा ठक्कर खादा १७ जना घाईते भएका छन । बिरगञ्जबाट काठमाण्डौ जादै गरेको ना ५ ख २८१२ नम्बरको यात्रुबाहक रात्री बस र पोखरबाट कटारी तर्फ जादै गरेको ना ख५ ख ५७६२ नम्बरको यात्रुबाहक रात्री बस करिब १० बजेर २५ मिनेटमा एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा करिब १७ जना घाईते भएको र...

साउन ३ बाट अन्तर विद्यालय छात्र फुटवल प्रतियोगिता हुने

footballll-1500210424-1500223578.jpg

१ साउन, हेटौँडा । हेटौँडामा एन्फा कोकाकोला अन्तर विद्यालय छात्र फुटवल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १६ विद्यालयको सहभागिता रहने जानकारी गराइएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराइएको हो । साउन ३ गतेबाट सुरु हुने प्रतियोगिता ११ गते सम्म चल्ने...

आयोजनाले मनायो ४९ औँ बार्षिक उत्सव  

20136402_1353434888075151-1500212334.jpg

    १ श्रावण,हेटौडा । हेटौडा दुग्ध बितरण आयोजनाले आफ्नो ४९औँ बार्षिक उत्सव  मनाएको छ । आयोजनाले बजारमा  बिक्री गर्न थालेको ४९ बर्ष गाठ पुगेको अबसरमा बार्षिक उत्सब मनाइएको हो ।   जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लंम्सालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेब अधिकारी...

मकवानपुरमा ७० प्रतिशत धान रोपाई सकियो

Dhan-bali-1500209866.jpg

१ साउन, हेटौँडा । मकवानपुरमा धान खेती हुने जमिनमध्ये हाल ७० प्रतिशत क्षेत्रमा रोपाई सकिएको जिल्ला कृषी बिकास कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा रहेको ३६ हजार ५ सय ४२ हेक्टर खेतीयोग्य जमिन मध्ये ११ हजार २ सय हेक्टर जमिन वर्षे धानको खेतिका लागि योग्य रहेको छ । जसमध्ये हालसम्म ७ हजार ९ सय ४० हेक्टर अर्थात ७० प्रतिशत मात्र रोपाँइ भएको...

त्रिभुवन राजपथमा ट्रक चल्न नपाउने

Tribhuwan-Highway-1500209260.jpg

१ साउन, हेटौँडा । आगामी विहीबारबाट त्रिभुवन राजपथ भएर १० र १२ चक्के ट्रक चलाउन निषेध गरिएको छ । रातीको समयमा मुग्लिन–नारायणगढ सडकखण्ड बन्द हुने भएपछि त्रिभुवन राजपथबाट बाहिरिने रात्री बसहरुलाई ब्यवस्थित गर्न यस्तो व्यवस्था गरिएको हो । यो नियमले नौबिसे–पालुङ–हेटौंडा खण्डमा चल्ने ट्रकलाई समस्या हुने भएको छ । यातायात ब्यवस्था...

प्रधानन्याधीशमा पराजुलीको नाम स्वीकृत

gopal-parajuli-1500190619.jpg

१ साउन, काठमाडौं । प्रस्तावित प्रधानन्याधीश गोपाल पराजुलीको नाम संसदीय सुनुवाई विशेष समितिले अाईतबार सर्वसम्मत स्वीकृत गरेको छ । सिंहदरबारमा बसेको समितिको बैठकले सुनुवाईपछि पराजुलीको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्मतिले स्वीकृत गरेको हो । पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डार...

मकवानपुरका एसपी लामासहित २५ जना बढुवा सिफारिस

1-Sp1-1-1500187657.jpg

१ साउन, काठमाडौं । गृह मन्त्रालयले मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) बसन्तकुमार लामासहित २५ जना एसपीलाई बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।  बढुवाका लागि सिफारिसमा पर्नेमा यसअघि मकवानपुर प्रहरी प्रमुखको रूपमा काम गरेका एसपी गणेश एेर र प्रकाशजंग कार्की पनि छन् । यसैगरी, शैलेश थापा क्षेत्री,...

नेपाल युएई सँग ५–० गोलले पराजित

uae-nepal-Copy-1500139780.jpg

३१ असार, हेटौँडा । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटमा नेपाल आयोजक युएईसँग ५–० गोल अन्तरले पराजित भएको छ । शनिवारराति सम्पन्न नेपाल र युएई विचको खेलमा नेपाल ५–० ले पराजित भएको हो । नेपालले एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटमा आयोजक युएई विरुद्ध पहिलो खेल खेलेको हो । पहिलो हाफमा ४–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप १...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार