Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सक्कियो चौघडा बचतको साधारणसभा

FB_IMG_1732983263239-1732983730.jpg

  १५ मंसिर हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी  संस्थाकाे १६ औ  वार्षिक  साधारणसभा  शनिवार सम्पन्न भएकाे छ । बागमती  प्रदेश सभा सदस्य एकलाल श्रेष्ठको  प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष  विजयकुमार  श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा  भएको हाे । साधारणसभामा संस्था अध्यक्ष श्रेष्ठले ...

पेट्रोलको मूल्यमा एक रुपैयाँ बढ्यो

Petrol-Pump-1732978469.jpg

१५ मंसिर , हेटौंडा। नेपाल आयल निगमले पेट्रोलको र हवाई इन्धनको मूल्य बढाएको छ भने डिजेल, मट्टितेल र  खाना पकाउने ग्यासको मूल्य यथावत् राखेको छ।  निगमले शनिबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ र हवाई इन्धनको मूल्यमा २ रुपैयाँ बढाएको हो ।इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार मट्टितेलको, ग्याँस र पेट्रोलको...

हेटौंडा १२ मा उपनिर्वाचन: तयारी पूरा,वडा क्षेत्र रातिबाटै सिल

Screenshot_20241130_18300-1732971107.jpg

१५ मंसिर, हेटाैंडा। हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदमा मंसिर १६ गते (भोली) हुने उपनिर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भएको छ। वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि ४५ जना कर्मचारी खटाइएको छ । उक्त वडामा भोर्लेमा रहेको विष्णु आधारभूत विद्यालय र सिग्रेनीमा रहेको प्रतिभा आधारभूत विद्यालय मतदाता केन्द्र रहेको छ।विष्णु...

एनपिएल क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदै

20240819_234335-(1)-1732929831.jpg

१५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौं शुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ। आजको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर...

दुर्गा प्रसाईंलाई ५ दिन म्याद थप

_-media1677907829-1732929480.png

१५ मंसिर, हेटौंडा । जिल्ला अदालत काठमाडौँले साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्री दुष्प्रचार गरेको आरोपमा प्रसाईं मंसिर ४ गते पक्राउ परेका थिए। यसअघि मंसिर ५ गते प्रसाईंलाई म्याद थपका...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1732928881.jpg

१५ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशभर मौसम मुख्यतया सफा रहेको छ ।  शनिबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती कोशी...

मकवानपुरको राक्सिराङमा भिरबाट खस्दा एकजना गम्भीर घाइते

1704953128311-1732888326.jpg

१४ मंसिर, हेटौंडा। मकवानपुरको राक्सिराङमा भिरबाट लडेर    एक पुरुष गम्भीर घाइते भएका छन् ।शुक्रबार साँझ राक्सिराङ-१ सानोभावरचोकबाट आफ्नो घर सानोभावरतर्फ  जाने क्रममा भिरबाट अन्दाजी ६०/७० फिट तल खस्न पुग्दा स्थानीय ५६ वर्षीय पुड्के मोक्तान गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गम्भीर घाइते उनलाई उद्धार गरी...

रामेछापमा गाडी दुर्घटना वडाध्यक्ष सहित ५ जनाको मृत्यु

For-representation-only-1732881479.jpg

१४ मंसिर, मन्थली।  रामेछापको गोकुलगंगामा गाडी दुर्घटना हुँदा वडाध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ।  शुक्रबार दिउँसो  रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ सिमलडाँडामा ना १ ज ७१२३ नम्बरको गाडी दुर्घटना हुँदा वडाध्यक्ष सहित पाँच जनाको मृत्यु भएको रामेछापका निमित्त प्रवक्ता प्रहरी निरीक्षक  विक्रम खड्का मगरले  जानकारी...

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो

Blog_Paytm_Gold-Rates-His-1732859415.jpg

१४ मंसिर, हेटौंडा। साताको छैठौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य  बढेको छ । आज सुन तोलामा १६०० रुपैयाँले र चाँदी ४५ रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार