Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको बकैयामा घर बनाउने क्रममा एक पुरुष लडेर गम्भीर घाइते

1704953128311-1733225939.jpg

१८ मंसिर, हेटाैंडा। मकवानपुरको बकैयामा एक मजदूर लडेर गम्भीर घाइते भएका छन्।  बकैया -४ अजिंगरेमा घरको एकतला माथीबाट खसेर भारत रक्सौल घर भएका  ३५ वर्षिय विकासकुमार गम्भीर घाइते भएका हुन्। विकास घर बनाउने मिस्त्र रहेको र स्थानीय एक व्यक्तिको घर बनाउने क्रममा घरको एक तलाबाट खसेका थिए।  टाउको र छातीमा गम्भिर चोट लागेका उनको  हेटौंडा...

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुँदै

Screenshot_20241125_15450-1733194332.jpg

१८ मंसिर, हेटौंडा । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबिच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ ।  परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1733194126.jpg

१८ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।तराएका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ। मंगलबार दिउँसो कोशी  प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया...

नवनिर्वाचित वडाध्यक्ष तिवारीको सपथ ग्रहण

Screenshot_20241202_19400-1733147792.jpg

१७ मंसिर, हेटौंडा। हेटौंडा १२ का नवनिर्वाचित वडा अध्यक्ष अर्जुन प्रसाद तिवारीको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।सोमबार एक कार्यक्रमबीच उपमहानगरपालिकाको सभाहलमा नगर प्रमुख मिनाकुमारी लामाले तिवारीलाई शपथग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रमलाई सम्बोधनका क्रममा वडाध्यक्ष तिवारीले वडाबासीको भावना अनुसारनै काम गर्ने बताएका...

महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर विजयी

yamale-media1616509251-16-1733108275.jpg

१७ मंसिर, हेटौंडा । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १२७ मत ल्याउँदै विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक बहादुर भण्डारीले २ हजार ६७५ मत ल्याए । त्यस्तै, नेकपा माओवादी केन्द्रका जंगबहादुर बराल मगरले...

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1733107982.jpg

१७ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । साथै, तराईका एक-दुई स्थानमा हल्का हुस्सु लागेको छ । सोमबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा...

हेटौंडा-१२: नेपाली कांग्रेसका तिवारी विजयी

IMG-127ebff55743ad8535a3a-1733087917.jpg

१७ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी विजयी भएका छन् । तिवारी ५०३ मतले विजयी भएका हुन् । कुल खसेको ५ हजार ४८४ मत खसेकोमध्ये ७८ बदर भएको छ । नेकपा माओवादी केन्द्रका रबिन कुमार प्रधानले १ हजार ५ सय ६० मत ल्याएका छन् । नेकपा एमालेका राजेश नगरकोटीले १ हजार ३९८...

हेटौंडा-१२: ३०४५ मत गणना (यस्तो छ परिणाम)

Screenshot_20241201_20234-1733079178.jpg

१६ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचन अन्तरगत मतगणना जारी छ । सिद्धार्थ मावि हेटौंडा-२ मा भएको मतगणनामा ३०४५ मत गणना भएको छ ।  जसमा ४८ मत बदर भएको छ । ८ हजार ५३ मतदाता रहेको वडामा ५ हजार ४८४ मत खसेको छ । अब २४३९ मत गन्न बाँकी रहेको छ । यस्तो छ परिणाम अर्जुन प्रसाद तिवारी (नेपाली काँग्रेस) - ११२७ राजेश नगरकोटी...

हेटौंडा-१२: मतगणना शुरू

IMG-cc5eab6bd3b0e4f5c846c-1733068098.jpg

१६ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना शुरू भएको छ । सिद्धार्थ मावि हेटौंडा-२ मा बेलुकी ९:१५ बजेबाट भएको मतगणनामा शुरू भएको हो । अहिले मतपत्र मिलाउने काम भइरहेको छ । त्यसपछि गणना हुनेछ । दुई मतदान केन्द्रको मतपेटिकाबाट मतपत्र मिसाएर गणना हुनेछ । ८ हजार ५३ मतदाता रहेको वडामा ५ हजार ४८६ मत खसेको छ । यो कुल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार