Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरका २ नगरमा एमाले अगाडि, वडामा कांग्रेस

ballet-1494872110.jpg

१ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचन सोमबार राति अबेरसम्म प्राप्त परिणाम अनुसार मकवानपुरमा २ नगरमा नेकपा एमाले अगाडि रहेको छ । हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिका दुबैमा एमाले अगाडि बढिरहेको हो । हेटौँडा उपमहानगरपालिकाको १४०४ मत गणना हुँदा मेयरमा एमालेका हरिबहादुर महत ५५६ अगाडि छन् भने कांग्रेसका आनन्दराम पराजुली ५०८ उनलाई...

११ वडाको मत परिणाममा कांग्रेस अगाडि

Raksirang-1494869245.jpg

१ जेठ, हेटौँडा । आइतबार भएको स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस अगाडि देखिएको छ । सोमबार अबेरसम्म सार्वजनिक भएको ११ वडाको मत परिणाम अनुसार नेपाली कांग्रेस अगाडि देखिएको हो । नेपाली कांग्रेसले अहिलेसम्म ६ वडामा प्यानलसहित विजय हासिल गरेको छ । कांग्रेसले बाग्मति–१, बाग्मति–२, राक्सिराङ–१, मकवानपुरगढी–१,...

बागमति-२ मा वडाध्यक्षसहित कांग्रेसको विजय

nepali-congress-flag-1494859373.jpg

१ जेठ, हेटौंडा । मकवानपुरको बागमति गाउँपालिका वडा नम्बर २ मा कांग्रेसले प्यानलसहित विजयी हासिल गरेको छ । कांग्रेसका जगतबहादुर भोलनले ६१३ मत ल्याएका छन् । माअोवादीका जनक पहरीले  ४२५ र एमालेका हर्षबहादुर गोलेले ३९० मत ल्याएका छन् । कांग्रेसबाट सदस्यमा सुमित्रा रायमाझी, विष्णुमाया विक, रूपबहादुर राना र कामीसिं भोलनले विजय हासिल गरेका...

गढी-१ मा कांग्रेस प्यानल विजयी

nepali-congress-flag-1494853024.jpg

१ जेठ, हेटौंडा । मकवानपुरगढीमा नेपाली कांग्रेसले प्यानलसहित विजयी शुरूवात गरेको छ । कांग्रेसका उम्मेदवार अाईतसिं लो ४६५ मतसहित विजयी भएका छन् उनका प्रतिष्पर्धी एमादेका फुलमान गोलेले ३३६ मत प्राप्त गरेका छन् । माअोवादीले ८५ र राप्रपाले २८ मत ल्याएको छ । १३३२ मतदाता रहेको गढी-१ मा ९७६ मत खसेको थियो । बदर मत ३१ रहेको छ ।...

राक्सिराङ-१ मा कांग्रेस विजयी

nepali-congress-flag-1494850121.jpg

१ जेठ, हेटौंडा । राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । नेपाली कांग्रेसको तर्फबाट कान्छाराम रूम्बाले ३३६ मतले विजयी भएका हुन् । एमालेका सिंहबहादुर रूम्बाले २५६ मत ल्याएका छन् । कांग्रेसका तर्फबाट मैना गोले, सूर्यबहादुर गोले, मायादेवी सुनार र लालबहादुर चेपाङ पनि विजयी भएका छन् ।...

थाहा वडा नं ५ मा एमाले विजयी

download-1494835374.jpg

१ जेठ, हेटौंडा । थाहा नगरपालिका वडा नम्बर ५ मा एमालेको प्यानल नै विजयी भएको छ ।  अध्यक्षमा एमालेका विष्णु गुरूङले ४६७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका भीमबहादुर भम्जनको ३०१ र माअोवादीका कान्छा लामाले ३०१ मत प्राप्त भएको छ । अहिलेसम्म ११७६ मत गणना हुँदा मेयरमा एमालेको ४६०, माअोवादीको ३७६ मत छ भने उपमेयरमा...

हेटौंडा उपमहानगरमा मतगणना जारी (तस्बिरहरू)

हेटौंडा १ को १०० मतगणना  कांग्रेस मेयर ४५ एमाले मेयर ४०          उपमेयर ४५ माअोवादी उपमेयर २२ राप्रपा मेयर ३        उपमेयर ६ वडाध्यक्ष कांग्रेस ४२ एमाले ४० माअोवादी ९ राप्रपा ४...

बागमति-१ मा वडाध्यक्षसहित कांग्रेसको विजय

nepali-congress-flag-1494821874.jpg

१ जेठ, हेटौंडा । मकवानपुरको बागमति गाउँपालिका वडा नम्बर १ मा कांग्रेसले प्यानलसहित विजयी शुरूवात गरेको छ । कांग्रेसको तर्फबाट कांग्रेसका ठगेन्द्र वाइवाले विजयी शुरूवात गरेका छन् । उनले ३३६ मत ल्याएका छन् । माअोवादीका यमुना राईले ३३२ र एमालेका भीम राईले २१५ मत ल्याएका छन् । ...

हेटौंडाको मतगणना भोलि

३१ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतदान सोमबार हुने भएको छ । अाज बसेको सर्वदलिय बैठकले सोमबार विहान ७ बजेबाट हुने निर्णय गरेको हो । मतगणना वडा नम्बर १ बाट क्रमश हुने निर्णय भएको नयाँ शक्तिका जिल्ला संयोजक प्रल्हाद लामिछानेले बताए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार