Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

निर्वाचन पार्टी र देशका लागि जीवनमरणको सवाल : शशांक कोइराला

Sashank1-1490442833.jpg

१२ चैत, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको भन्दै तयारी तिब्र बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस मकवानपुरको हेटौडामा शनिबार भएको जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन नै...

माअोवादी केन्द्रको हर्नामाडिमा वडा भेला

Flag_of_the_Communist_Par-1490369000.png

११ चैत, हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडा–१८ हर्नामाडी गुम्वाडाँडामा शुक्रबार वडा भेला सम्पन्न भएको छ । हर्नामाडी संयुक्त वडा इन्चार्ज राजु तिमल्सिनाको अध्यक्षतामा भएको भेलामा पार्टी पोलिट्व्यूरो सदस्य तथा जिल्ला संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’ को प्रमुख आतिथ्यता रहेको थियो । शुक्रबार भएको भेलाले अध्यक्षमा...

मध्यमाञ्चलमा ४६५६ र मकवानपुरमा २७९ क्षयरोगी

TB-1490359648.jpg

११ चैत, हेटौँडा । मध्यमाञ्चलमा गत साउनदेखि कार्तिकसम्ममा ४६ सय ५६ क्षयरोगी फेला परेको तथ्यांक सार्वजनिक गरिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले गरेको कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।  कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत उत्तम खनालले चौमासिक...

सुत्केरी गाईभैसीका लागि पोषण भत्ता वितरण

Pasu-1490356917.jpg

११ चैत, हेटौँडा । पशु सेवा केन्द्र (ख) चौघडाले सुत्केरी गाईभैसीका लागि पोषण भत्ता वितरण गरेको छ । केन्द्रले गत असोज र कार्तिकमा सुत्केरी भएका गाईभैसीका लागि पोषणयुक्त सामग्री खरिदका गर्न भत्ता वितरण गरेको हो । केन्द्रले ४ वटा संस्थामा आवद्ध  गाईभैसीपालक ७५ कृषकलाई शुक्रबार भत्ता बापत जनही एक हजार रुपैँया वितरण गरेको छ । चौघडामा भएको...

सञ्जालले युवा दस्ता गठन गर्ने

११ चैत, हेटौडा । सुख्खायाममा लाग्ने डढेलोबाट वन जोगाउन युवा दस्ता गर्न हेटौडा ईलाका वन कार्यालय अन्तरगत रहेका सामुदायिक वन समूहहरु सहमत भएका छन । शुक्रवार हेटौडामा बसेको वनडढेलो नियन्त्रण सञ्जालको बैठकमा युवा दस्ता गठन गर्ने निर्णय भएको हो ।  सञ्जालमा हेटौडा ईलाका वन कार्यालय अन्तरगत रहेका २० वटा सामुदायिक वन समूह आवद्ध छन् । बैठकले...

म्यादी प्रहरीका लागि भर्ति खुल्दै

Myadi-1490274591.jpg

१० चैत, काठमाडौं । गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको छ । मन्त्रालयले ५५ दिनको नियुक्ति दिएर नेपाल प्रहरीका जवानसरह तलबसुविधा  पाउने गरी म्यादी प्रहरी भर्ना गर्न लागेको हो । म्यादी प्रहरी भर्नासम्बन्धी कार्यविधि ७५ वटै जिल्लामा पठाइसकेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्ले स्वीकृत...

बकैया-८ मा एमालेको वडा कमिटि र युवा संघ

Yuva-Sangh-1490273462.jpg

१० चैत्र , हेटौँडा । नेकपा एमालेले पुर्वी मकवानपुरको बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ८ शिखरपुरमा वडा कमिटि तथा युवा संघ निर्माण गरेको छ । वडा भेलाले  सुर्यबहादुर न्यासुरका अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि निर्माण भएको हो । कमिटिको उपाध्यक्षमा उत्तरी लोप्चन, सचिवमा फुलराज सिंतान तथा सहसचिवमा सन्तलाल लो चयन भएका छन् । भेलाले...

काँग्रेसको हेटौंडा-८ मा भेला

NC1-1490273130.jpg

१० चैत, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचनाअन्र्तगत चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडा तथा थाहा नगरको १२ वटै वडामा वडा भेला गर्ने क्रममा काँग्रेसले बिहीबार हेटौंडाको ८ नम्बर वडामा भेला तथा बृहत अन्र्तक्रिया कार्यक्रम गरेको छ । काँग्रेसको हेटौंडा उपमहानगरपालिका हेटौंडा ८ का वडा सभापति रत्नमणी...

काँग्रेसको पहिलोचरणको चुनावी अभियान सकियो

NC-1490272625.jpg

१० चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको पहिलो चुनावी अभियान बिहिबारबाट सकिएको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचना अन्तरगत चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडा,  थाहा नगरको १२ वटै वडा तथा ८ वटै गाउँपालिकामा वडा भेला तथा बृहत अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको थियो । पार्टी निर्देशन अनुसार क्षेत्र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार