Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

११ वडाको मत परिणाममा कांग्रेस अगाडि

Raksirang-1494869245.jpg

१ जेठ, हेटौँडा । आइतबार भएको स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस अगाडि देखिएको छ । सोमबार अबेरसम्म सार्वजनिक भएको ११ वडाको मत परिणाम अनुसार नेपाली कांग्रेस अगाडि देखिएको हो । नेपाली कांग्रेसले अहिलेसम्म ६ वडामा प्यानलसहित विजय हासिल गरेको छ । कांग्रेसले बाग्मति–१, बाग्मति–२, राक्सिराङ–१, मकवानपुरगढी–१, बकैया–११ र ईन्द्रसरोबर–१ मा विजय हासिल गरेको छ ।
त्यसैगरी, एमालेले र माओवादी केन्द्रले २÷२ स्थानमा विजय हासिल गरेका छन् । एमालेले थाहा नगरपालिका वडा नम्बर ५ र १० मा विजय हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले बकैया–१ र २ मा विजय हासिल गरेको छ ।
मनहरी–९ बाट स्वतन्त्र उम्मेदवार साधुराम अधिकारीले विजय हासिल गरेका छन् । एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार दिएका उनले एमाले, कांग्रेसलाई पछि पार्दै बाजि मारेका हुन् ।
कांग्रेस विजयी वडाहरु
बाग्मति–१

कांग्रेस–ठगेन्द्र वाईवा ३३६ (विजयी)
माओवादी–यमुना राई ३३२
एमाले–भीम राई २१५
सदस्यमा कांग्रेसबाट
नन्दमाया परियार
कान्छीमाया थिङ
काजिमान राई
बावत बहादुर राई

बाग्मति–२
कांग्रेस–जगतबहादुर भोलन ६१३ (विजयी)
माओवादी–जनक पहरी ४२५
एमाले–हर्षबहादुर गोले ३९०
सदस्यमा कांग्रेसबाट
सुमित्रा रायमाझी
विष्णुमाया विक
रुपबहादुर राना
कामीसिं भोलन

राक्सिराङ–१
कांग्रेस–कान्छाराम रुम्बा ३३६ (विजयी)
एमाले–सिंहबहादुर रुम्बा २५६
सदस्यमा कांग्रेसबाट
मैना गोले
सूर्यबहादुर गोले
मायादेवी सुनार
लालबहादुर चेपाङ

मकवानपुरगढी–१
कांग्रेस–आइतसिं लो ६१३ (विजयी)
एमाले–फुलमान गोले ३३६
माओवादी केन्द्र– ८८
सदस्यमा कांग्रेसबाट
गणेशमान गोले
सुवातसिं थिङ
शान्तामाया डिम्डुङ
कमला विक (निर्विरोध)

बकैया–११
कांग्रेस–गोपाल न्यासुर ३७३ (विजयी)
एमाले– शिवराम ढकाल ३५३

ईन्द्रसरोबर–१ 
कांग्रेस–जमानसिं लामा ५७५ (विजयी)
एमाले–झमकलाल बलामी–३७६
माओवादी–राजकुमार लामा २२३
सदस्यमा कांग्रेसबाट
विक्रम घिसिङ
सोमबहादुर वाईवा
नविना बलामी
लक्ष्मी दमाई (निर्विरोध)

एमाले विजयी वडाहरु
थाहा–५

एमाले–विष्णु गुरुङ ४६७ (विजयी)
कांग्रेस–भीमबहादुर भोम्जन ३०१
माओवादी–कान्छा लामा
थाहा–१०
एमाले–५४२ (विजयी)
कांग्रेस–५१७
माओवादी–१४२

माओवादी केन्द्र विजयी वडाहरु
बकैया–१

माओवादी–बुद्धिमान वाईवा (विजयी)
बकैया–२
माओवादी– (विजयी)
एमाले–

स्वतन्त्र विजयी उम्मेदवार
मनहरी–९

स्वतन्त्र–साधुराम अधिकारी (विजयी)
कांग्रेस–राजकुमार श्रेष्ठ
एमाले–हेमलाल उप्रेति


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार