Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एट ए साईड फुटबलको उपाधी प्रगतिशीललाई

1-final-1477744759.jpg

१३ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा भएको एट ए साईड फुटबल प्रतियोगिताको उपाधी चुच्चेखोलाको प्रगतिशील युवा क्लवले कव्जा गरेको छ । गतबर्षको हारको बदला लिंदै प्रगतिशीलले शनिवार उपाधी कब्जा गरेको हो । बंशगोपाल उच्च माविको मैदानमा भएको अन्तिम प्रतिष्पर्धामा चिर परिचित प्रतिष्पर्धी पुतलीबजारको बंशगोपाल युवा क्लबलाई पेनाल्टीमा २-१...

कांग्रेस हेटौंडा २२ को चियापान

20161028_082920-1477651413.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा २२ नम्बर वडा ईकाईले शुक्रबार शुभकामना अादानप्रदान गरेको छ । दिपावली, नेपाल सम्बत र छठको अवसरमा २२ नम्बरले चियापान एवम् शुभकामना अादानप्रदान कार्यक्रम गरेको हो । कांग्रेस जिल्ला कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख अातिथ्यता एवम् ईकाई सभापति उद्धव सत्यालको अध्यक्षतामा भएको...

'राति १० बजेसम्म मात्रै देउसीभैलो'

FB_IMG_1477647858303-1477649096.jpg

१२ कार्तिक, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न अाग्रह गरेको छ । प्रशासनले शुक्रबार विज्ञप्ति जारी गरि तिहारमा राति १० बजेसम्म मात्रै देउसीभैलो जस्ता सांस्कृतिक कार्यक्रम गर्न अनुरोध गरेको हो । विज्ञप्तिमा पटाका, भुईचम्पा, अातिशवाजी जस्ता प्रज्वलनशिल पदार्थ प्रयोग नगर्न र भण्डारण,...

मुनलाईटको बार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रम

FB_IMG_1477647389925-1477647677.jpg

१२ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको मुनलाईट स्कूलले अाफ्नो बार्षिकोत्सवमा शुभकामना अादानप्रदान एवं सांस्कृतिक कार्यक्रम गरेको छ । विद्यालयले अाफ्नो नवौं बार्षिकोत्सवको अवसरमा अभिभावक, विद्यार्थी, शिक्षक र शुभेच्छुकबीच शुभकामना अादानप्रदान एवं सांस्कृतिक कार्यक्रम गरेको हो । नेपाल राष्ट्रिय अभिभावक संघका जिल्ला अध्यक्ष...

घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने काँग्रेसको माग

NC-1477644086.jpg

१२ कार्तिक, हेटौँडा । हेटौँडा–५ सानोपोखरास्थित नापी कार्यालयमा बुधबार भएको आगलागीका क्रममा घाइतेहरुको उपचार खर्च व्यहोर्न नेपाली काँग्रेस मकवानपुरले सरकारसँग माग गरेको छ । काँग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेद्वारा शुक्रबार जारी विज्ञप्तिमा घाइतेहरुको उपचारमा आर्थिक अभाव भएको गुनासो आएको भन्दै उपचार...

पुतलीबजार र चुच्चेखोला फाईनलमा

1-game-1477571334.jpg

११ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा जारी एट ए साईड फुटबल प्रतियोगितामा पुतलीबजार र चुच्चेखोला फाईनलमा पुगेका छन् । विहिबार भएको सेमिफाइनलमा पुतलीबजार र चुच्चेखोला विजयी भएका हुन् । पहिले सेमिफाइनलमा पेनाल्टीमा स्कूलरोडलाई ४-३ गोलले पराजित गर्दै पुतलीबजार फाईनल पुगेको छ । त्यस्तै दोस्रो सेमिफाइनलमा पेनाल्टीमा रामनगरलाई २-१...

उपमहानगरमा गाभ्न गढी गाविसको माग

20161027_140526-1477565696.jpg

११ कार्तिक, हेटौंडा । मकवानपुरगढी गाविसलाई हेटौंडा उपमहानगरपालिकामा गाभ्नुपर्ने त्यहाँको सर्वदलीय संयन्त्रले माग गरेको छ । सर्वदलीय संयन्त्र र स्थानीयसहितको टोलीले विहिबार जिविस मकवानपुरमा ज्ञापनपत्र बुझाउँदै स्थानीय निकाय पुनर्संरचनाको क्रममा गढीलाई उपमहानगरपालिकामा गाभ्न माग गरेको हो । मकवानपुरका स्थानीय विकास अधिकारी...

अख्तियारमा डिआईजी सुवेदीलाई पठाउने

devendra-1477550883.jpg

११ कार्तिक, काठमाण्डौं । गृह मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त सुरक्षा महाशाखा प्रमुखमा प्रहरी नायब महानिरीक्षक ९डिआइजी० देवेन्द्र सुवेदीलाई पठाउने निर्णय गरेको छ। सुवेदी प्रहरी प्रधान कार्यालयको अन्वेषण तथा योजना महाशाखा प्रमुख रहेका छन् । अख्तियारका डिआइजी हेमन्त मल्ल केन्द्रीय प्रवक्ता भएपछि अख्तियारको...

सेमीफाइनलका दुई खेल हुँदै

Chau-1477550406.jpg

११ कार्तिक, हेटौँडा । चौघडामा जारी एट ए साईड फुटवल प्रतियोगितामा विहिबार सेमीफाइनलका दुई खेल हुँदैछन् । विहिबार पहिलो सेमीफाइनल स्कूलरोड र पुतलीबजार, दोस्रो सेमीफाइनल चुच्चेखोला र रामनगरबीच खेल हुने आयोजकले जनाएको छ । यसअघि बुधबार भएको खेलमा रामनगर विजयी भएको थियो । सिएफटी चौघडालाई पेनाल्टीमा ३–२ गोलले पछि पर्दै रामनगर विजयी भएको हो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार