Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विप्लव माओवादीका २१ कार्यकर्ता पक्राउ

२५ कार्तिक, बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका २१ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल बन्दको प्रचार गर्दै चक्काजाममा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । कार्तिक २८ गते बन्द सफल पार्न भन्दै बिहीबार बिहान एक घण्टे चक्काजाम गर्न लाग्दा उनीहरु अस्पताल लाईनबाट पक्राउ परेका हुन् । जिल्ला...

महोत्सवका लागि २५० स्टल बुकिङ

Mahotsab-1478758514.jpg

२५ कार्तिक, हेटौँडा । मंसिर २ देखी १२ गतेसम्म हेटौंडा आँखा अस्पताल पछाडिको खाली जग्गामा हुन लागेको खेलकुद तथा व्यापार महोत्सव–२०७३ को लागि बुधबार बेलुकासम्म २ सय ५० वटा स्टल बुकिङ भैसकेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनाम हुने महोत्सवमा आफ्नो विभिन्न सामग्री एवम् अन्य अन्य वस्तुहरु प्रदर्शनी गर्न चाहनेहरुले धमाधम...

गणेशमानको जन्मजयन्तीमा विचार गोष्ठी

6-1478691284.jpg

२४ कार्तिक, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता एवं लौह पुरुष गणेशमान सिहको १ सय २ औ जन्मजयन्तीको अवसरमा बुधबार पार्टी कार्यालयमा विचार गोष्ठीको आयोजना गरेको छ । जन्मजयन्तीको अवसरमा वक्ताहरुले संविधान कायन्वयनका लागिसमेत गणेमान सिंहको बिचार आज पनि अनुसरण गर्न आवश्यक रहेको र नेपालका...

काँग्रेसद्वारा विरामीलाई फलफुल वितरण

2-1478685895.jpg

२४ कार्तिक, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले सर्वोच्च नेता एवं लौहपुरुष स्व. गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा बुधबार हेटौंडा अस्पतालमा फलफुल वितरण गरेको छ ।  हेटौंडा अस्पतालमा रहेका १५ जना सुत्केरीसहित ६० जना विरामीलाई फलफुल वितरण गरिएको नेपाली काँग्रेस मकवानपुरका जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोइरालाले...

ट्रम्प अमेरिकाका राष्ट्रपति निर्वाचित

483208412-real-estate-tyc-1478685283.jpg

२४ कार्तिक, हेटौंडा । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा बिजयी भएका छन् । ट्रम्पले २ सय ७८ इलेक्टोरल मत प्राप्त गरे भने प्रतिष्पर्धी हिलारी क्लिन्टनले २ सय १८ इलेक्टोरल मत प्राप्त गरिन् । ५ सय ३८ मध्ये जितका लागि २ सय ७५ इलेक्टोरल मत भए पुग्ने थियो ।  अमेरिका भएका विभिन्न मत सर्वेक्षण र...

वाल पेन्टिङ गरेको भन्दै डेढ घण्टा नियन्त्रणमा

२३ कार्तिक, हेटौंडा । वाल पेन्टिङ गरेको भन्दै मकवानपुर प्रहरीले दुई जनालाई मंगलबार डेढ घण्टा नियन्त्रणमा लिएको छ । प्रहरीले विप्लव नेतृत्वको नेकपा (माअोवादी) का कार्यकर्तालाई डेढ घण्टा नियन्त्रणमा लिएको हो । वन विज्ञान अध्ययन संस्थानको पर्खालमा पार्टीको महाधिवेशनबारे वाल पेन्टिङ गरिरहेका पार्टीका सचिवालय सदस्य रामबहादुर घलान...

फेला पारेको १ लाख सम्बन्धितलाई जिम्मा

Paisa-1478530402.jpg

२२ कार्तिक, हेटौँडा । हेटौँडाका एक युवकले आफुले फेला पारेको रकम सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएका छन् । हेटौँडा–३ का विश्वास श्रेष्ठले आफुले फेला पारेको एक लाख रुपैँया सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएका हुन् । विहान साढे ११ बजेतिर नविल बैंक अगाडि वेवारिसे अवस्थामा फेला पारेको रकम उनले प्रहरीको सहयोगमा हेटौँडा–५ का श्रीराम...

काँग्रेस मकवानपुरले गणेशमानको १०१ औं जन्मजयन्ती मनाउने

download-(2)-1478527928.jpg

२२ कार्तिक, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले सर्वोच्च नेता एवं लौहपुरुष स्व. गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ । नेपाली काँग्रेस मकवानपुरका सभापति तथा सांसद इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले स्व. गणेशमान सिंहको १ सय १ औं जन्मजयन्ती भब्यताका साथ...

सांसद बानियाँद्वारा मन्दिर शिलान्यास

Indra-Baniya-1478530705.jpg

२२ कार्तिक, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति तथा क्षेत्र नम्बर १ का सांसद इन्द्रबहादुर बानियाँद्वारा छतिवनमा सोमबार महादेव मन्दिरको शिलान्यास गरेका छन् । सांसद बानियाँले छतिवन ७ भडौरामा सिमातेश्वर महादेव मन्दिर सिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै सांसद बानियाँले स्थानीय क्षेत्रको विकास निर्माणका काममा सबै एकजुट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार