Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जिल्ला वनबाट विडारीको बिदार्ई

Prabin-Bidari-1477399585.jpg

९ कार्तिक, हेटौँडा । जिल्ला वन कार्यालय मकवानपुरले मकवानपुरमा कार्यरत सहायक वन अधिकृत प्रवीण विडारीको विदाई गरेको छ । सहायक वन अधिकृतबाट बढुवा भई जिल्ला वन कार्यालय प्युठानमा वन अधिकृत भएका विडारीलाई जिल्ला वन कार्यालय मकवानपुरका कर्मचारीले विदाई गरेका हुन् । हेटौडा ईलाका वन कार्यालयको सहायक वन अधिकृतको रुपमा कार्यरत विडारी खुल्ला...

औद्योगिक सुरक्षाबारे अन्तरक्रिया

Industry-1477323179.JPG

८ कार्तिक, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजना एवं मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाको संयोजनमा सोमबार औद्योगिक सुरक्षा तथा लगानी मैत्री वातावरण विषयक अन्तक्र्रया कार्यक्रम भएको छ । क्षेत्रीय प्रशासक विनोद केसीको प्रमुख आतिथ्यता एवं मउवासंघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो...

क्युपेकको भैसे गाउँ भेला सम्पन्न

८ कार्तिक, हेटौँडा । नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल भैसे गाउँ कमिटीको भेला सम्पन्न भएको छ । श्यामकुमार गोलेको अधयक्षतामा भएको भेलामा क्युपेक मकवानपुरका अध्यक्ष देविप्रसाद उपाध्ययले क्युपेक नेपालको बारेमा स्थानीय उपस्थित मजदुरहरुलाई प्रष्ट पारेका थिए । क्युपेक नेपालका क्षेत्रीय अध्यक्ष राजु...

एट ए साईड फुटबलमा स्कूलरोडको विजयी शुरूवात

20161024_165415-1477315038.jpg

८ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा सोमबारबाट शुरू भएको एट ए साईड फुटबल प्रतियोगितामा स्कूलरोडले विजयी शुरूवात गरेको छ । बंशगोपाल उच्च माविको खेल मैदानमा भएको उदघाटन खेलमा अायोजक भिएफटी चौघडालाई १-० गोलले पराजित गर्दै स्कूलरोड विजयी शुरूवात गरेको हो ।  स्कूलरोडका लागि राजु गुुरूङले गोल गरेका थिए । शुभ दिपावलीको अवसरमा भएको...

कारखाना श्रमिक संघद्वारा अान्दोलन घोषणा

20161024_083837-1477285848.jpg

८ कार्तिक, हेटौंडा । सरकारले ल्याउन लागेको नयाँ अौद्योगिक व्यवसाय एेनमा मजदुर हित विपरितका प्रावधान राखेको भन्दै नेपाल कारखाना श्रमिक संघले अान्दोलन घोषणा गरेको छ ।  संघको हेटौंडामा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले संसदबाट असोज १२ गते पारित अौद्योगिक व्यवसाय सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७१ को दफा ४७...

'मिलेर अघि बढे अार्थिक समृद्धि सम्भव'

20161023_182243-1477236645.jpg

७ कार्तिक, हेटौंडा । उद्योग मन्त्री नविन्द्रराज जोशीले सबै मिलेर अघि बढेमात्रै अार्थिक समृद्धि सम्भव हुने बताएका छन् ।  हेटौंडा सिमेन्ट उद्योगमा अाइतबार भएको अन्तरक्रियामा उनले कामदार, रोजगारदाता र सरकार मिलेर अघि बढेमात्रै अार्थिक समृद्धि सम्भव हुने बताए  । अौद्योगिक क्षेत्रमा देखिएको मालिक र मजदुरको सोचलाई बदलेर सहयात्रीको...

लोकमानबारे जनचाहना अनुसार कांग्रेस अघि बढ्छ: जोशी

20161023_175818-1477236778.jpg

७ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगमन्त्री नविन्द्रराज जोशीले लोकमानबारे जनचाहना अनुसार कांग्रेस अघि बढ्ने बताएका छन् । नेपाल प्रेस युनियन मकवानपुरले अाइतबार हेटौंडामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता जोशीले जनचाहाना अनुसार कांग्रेसले निर्णय लिने बताएका हुन् ।  लोकमान विरूद्धको...

उद्योगमन्त्री जोशी हेटौंडा अाउँदै

nabindraraj-joshi-1477189083.jpg

७ कार्तिक, हेटौंडा । उद्योगमन्त्री नविन्द्रराज जोशी अाज अाईतबार हेटौंडा अाउने भएका छन् । जोशी उद्योग अवलोकन गर्न हेटौंडा अाउने भएका हुन् । उनले सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको अवलोकन गर्ने उनका प्रेस सल्लाहकार प्रदिप चापागाईंले बताए । मन्त्री जोशी नेपाली कांग्रेस मकवानपुरले पार्टी कार्यालयमा गर्ने कार्यक्रममा समेत...

अन्तर्राष्ट्रिय रोटरी एट ए साईडको उपाधी ध्रुवतारालाई

६ कार्तिक, हेटौंडा । हेटौँडामा जारी दोश्रो अन्तर्राष्ट्रिय रोटरी ‘एट ए’ साइड फुटवल प्रतियोगिताको उपाधी ध्रुवताराले हात पारेको छ ।हेटौँडाको सिद्धार्थ उच्च माविको खेल मैदानमा शनिवार भएको फाईनलमा काठमाण्डौँको क्लव मोसेसलाई पराजित गर्दै चितवनको ध्रुवताराले उपाधिमाथि कब्जा गरेको हो । प्रतियोगितामा निर्धारित तथा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार