२१ भदौ, चितवन । पूर्वी चितवनको रत्ननगर–१० मा रहेको गामबेशी चेपाङ संरक्षण केन्द्रलाई ऋद्धी सिद्धी खाद्य भण्डार नारायणगढले खाद्यान्न सहयोग गरेको छ । दियालो रोड नारायणगढमा रहेको खाद्य भण्डारले चेपाङ केन्द्रमा आश्रित बालबालिकाहरुको लागि १५ बोरा चामल, १ सय केजी केराउ र २ कार्टुन तेल सहयोग गरेको हो । भण्डारका सञ्चालक चन्द्रन अग्रवाल र...
१९ भदौ, काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध ९ महिनाभित्र हटाउने जनाएको छ । काठमाण्डौंमा पत्रकार सम्मेलन गरी आईसीसीले यस्तो जानकारी दिएको हो । आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिर्चडशनले क्यानमाथिको प्रतिबन्ध अर्को वर्षको जुन महिनासम्म हटाउने जानकारी दिएका...
१९ भदौ, काठमाण्डौं । अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले पुरक बजेट ल्याउने तयारी गरेको बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले सरकारले पुरक बजेट ल्याउने गृहकार्य गरिरहेको जनाएका हुन। उनले सत्तासाझेदार दलसँगको छलफलपछि बजेटबारे निर्णय हुने बताए । अर्थमन्त्री महराले भूकम्प पीडितलाई...
१९ भदौ, हेटौँडा । हेटौँडामा कार्तिक २ देखि ६ गतेसम्म ४० बर्षमाथि खेलाडिबीच फुटबल प्रतियोगिता हुने भएको छ । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा ४० बर्षमाथिका खेलाडिबीच ‘राष्ट्रिय रोटरी कप एट ए साईड फुटवल प्रतियोगिता’ हुने भएको हो । प्रतियोगितामा पोखरा, धरान, काठमाण्डौं, चन्द्रनिगाहपुर, सिमरा, कैलाली, आयोजक र स्थानीय लगायत १६ टिमको...
१९ भदौ, हेटौँडा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आइतबार मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी शिवालयमा पुराजाआज गर्दै यो पर्व मनाईन्छ । आजको दिन महिलाहरु जम्मा भएर नाचगान समेत गर्ने गर्दछन् । तीजको अघिल्लो दिन दरखाने र त्यसको भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्रशुक्ल द्वितीयादेखि...
१९ भदौ, काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालका सचिव सञ्जय जर्घा मगरको मृत्यु भएको छ । ठगी अभियोगमा डिल्लीबजार कारागारमा रहेका उनको गएराति कारागारमै मृत्यु भएको हो । उनी मकवानपुर भैसेका बासिन्दा रहेको जनाईएको छ । कारागार प्रशासनले उनको हृदयघातका कारण मृत्यु भएको बताएको छ । शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा पुर्याईएको छ ।...
१८ भदौं, हेटौँडा । आज तीजको दरखाने दिन । तीजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर शनिबार राति अबेर दर खाने प्रचलन छ । तीजको दिन महिलाहरु दिनैभरि ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा मिठा परिकार खाने चलन बसेको हो । टाढा टाढा रहेका चेलीहरु शनिबार माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ,...
१७ भदौ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत नेतृत्वको एक टोलीले उद्योगमन्त्री नवीन्द्रराज जोशी र बाणिज्य मन्त्री रोमी गौचन थकालीसँग भेट गरेको छ । भेटमा टोलीले मकवानपुरको आर्थिक क्षेत्रको समस्याबारे अवगत गराउँदै समाधानका लागि आग्रह गरेको थियो । टोलीले उद्योगमीमन्त्री जोशीसँगको भेटमा हाल बन्द रहेको...
१६ भदौ, बुटवल । भलवारी जेसीज रूपन्देहीले यसवर्षको तीज कार्यक्रम दृष्टिविहीन विद्यार्थीहरूसँग मनाएको छ । शान्ति नमूना मा.वि. मणिग्राममा अध्ययनरत २७ जना दृष्टिविहीन विद्यार्थीहरूसँग तीजको दर खाने कार्यक्रम सम्पन्न भएको हो । भलवारी जेसीजका अध्यक्ष भेषराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष शरद भट्टराई,...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...












-1792715895.jpg)






-nepal-1792111426.jpg)



