२६ भदौ, हेटौंडा । समृद्ध महिला संगठनकी केन्द्रिय कार्यकारी सदस्य हेमकला गैरेले महिला सहभागिता बिनाको कुनै पनि क्षेत्रमा सफलता असम्भव रहेको बताएकी छिन् । संगठनको आइतबार भएको हेटौँडामा भएको जिल्ला भेलामा बोल्दै गैरेले महिलाको सहभागिताले मात्रै हरेक अभियान सफल हुने भएकाले समान सहभागितामा जोड दिईन् । उनले महिला माथिल्लो तहमा पुग्दा पनि...
२६ भदौ, काठमाडौं । मंगलबार सार्वजनिक विदा हुने भएको छ । बकर इद (इदुल जोहा) को अवसरमा सरकारले सार्बजनिक विदाको घोषणा गरेको हो । गृहमन्त्रालयले आइतबार सूचना निकालेर विदा दिने निर्णय गरेको जनाएको छ । पबित्र बकर इदलाई इस्लाम धर्मावलम्वीहरुले हर्षोल्लास साथ मनाउने गरेका छन् ।...
२६ भदौ । अफ्रिकी मुलुक तान्जानियामा भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । शनिबार गएको ५.७ रेक्टर स्केलको १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । भूकम्पमा परी २ सय भन्दा बढि घाइते भएको विविसीले जनाएको छ । भूकम्पबाट बुकोभा शहरमा सबै भन्दा बढी क्षति भएको र उद्दार कार्य जारी रहेकाले मृतक तथा घाइतेहरुको संख्या...
२६ भदौ, काठमाण्डौं । नेकपा एमालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आइतवार ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । दाहालको भदौ ३० गतेदेखि हुने भारत भ्रमणलाई लक्षित गरी एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले पत्र बुझाएका हुन् । पत्रमा नेपालको हित, स्वाधिनता र स्वाभिमानमा आँच पु¥याउने कुनै पनि काम कुरा नगर्न सचेत गराईएको छ ।...
२५ भदौ, हेटौँडा । प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा प्रकाश दाहाल चयन भएका छन् । शनिबार भएको छैठौं जिल्ला अधिवेशनले दाहालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । चौतारीको उपाध्यक्षमा रामशरण दुलाल, सचिव दिपेन्द्र रोक्का, सहसचिव पुष्पराज अधिकारी, कोषाध्यक्ष अमृता नेपाललाई चयन गरेको छ । त्यसैगरी, सदस्यहरुमा आरति ढकाल,...
२५ भदौ, हेटौँडा । हेटौँडा–६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा अध्यक्ष श्यामप्रसाद श्रेष्ठले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष त्रिविक्रम मानन्धरले लेखापरिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक ध्रुवप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए...
२५ भदौ, हेटौँडा । हेटौँडा–२० मा रहेको अशोक बाटिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष योगनाथ दंगाल अध्यक्ष चयन भएका छन् । संस्थाको शनिबार भएको ११ औं बार्षिक साधारण सभाले दंगाललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा विना पुडासैनी, सचिव सागरनाथ बास्तोला, कोषाध्यक्ष महेश बजगाई र सहसचिवमा लेखनाथ ढकाल चयन भएका...
२५ भदौ, हेटौँडा । हेटौँडा–२ मा रहेको विलक्षण बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा अध्यक्ष विश्वराज बानियाँले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष भीमकुमार श्रेष्ठले लेखापरिक्षण प्रतिवेदन, उपाध्यक्ष अजय अग्रवालले ऋण उपसमिति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक हेमन्तकुमार ढुंगेलले...
२४ भदौ, हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको बफेलो क्वालिटी फुड इण्डिष्ट्रिजका मजदुरले तलव पाउने भएका छन् । १० महिनादेखि बन्द रहेको उद्योगका मजदुर र व्यवस्थापनबीच सहमति जुटेपछि मजदुरहरुले तलव पाउने भएका हुन् । बन्द हुनु अघि आफूले काम गरेको पारिश्रमिक व्यवस्थापनले उपलव्ध नगराएको भन्दै मजदुरहरुले एक साताअघि मकवानपुर उद्योग...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...













-1792715895.jpg)






-nepal-1792111426.jpg)



