Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1731717524.jpg

१ मंसिर, हेटौंडा । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको अवस्था छ । शनिबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश  र गण्डकी...

हेटौंडा १२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Screenshot_20241115_21343-1731685961.jpg

३० कार्तिक, हेटौंडा। हेटौंडा वडा नम्बर १२ मा मंसिर १६ गते हुन  स्थानीय तह सदस्य पदको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार एक समारोहका बीच मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।  हेटौंडा वडा नम्बर १२ का वडा अध्यक्ष ललितबहादुर घलान जिल्ला समन्व्य प्रमुखमा निर्वाचित भएसंगै...

डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढ्यो, पेट्रोल र ग्यासको मूल्य यथावत्

Petrol-Pump-1731685092.jpg

३० कार्तिक , हेटौंडा। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ भने पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत् राखेको छ। निगमले शुक्रबार राति १२ बजेबाट लागु हुनेगरी मट्टितेल र डिजेलमा ३ रुपैयाँ बढाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार  मट्टितेल र डिजेलमा पैसा बढेर आएको भन्दै आयल निगमले राति १२ बजेपछि ...

रवि लामिछानेलाई फेरि पोखरा ल्याइयो

Screenshot_20241105_16244-1731670661.jpg

३० कार्तिक, हेटौंडा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि पोखरा ल्याइएको छ । बुटवलबाट लामिछानेलाई बिहीबार दिउँसो पोखरा ल्याइएको हो । साढे १ बजे भैरहवा विमानस्थलबाट उडेको यती एयरलायन्सको जहाज केहीबेर पहिले पोखरा अवतरण गरेको छ। विमानस्थलबाट सिधैँ रविको स्वास्थ्य परीक्षणका...

दार्चुलामा जिप दुर्घटना, ६ जनाको मृत्यु

images-1731634522.jpg

३० कार्तिक, हेटौंडा। दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको (बन्दबडी) बोलेरो जिप ग्वानीको बजानी नजिक सिराडको खोलामा दुर्घटना हुँदा ६ जनाको मृत्यु दार्चुला प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाकी रहेको...

पहाडी भू-भागमा मौसम आंशिक बदली रहने

mausam_badali-1671161633-1731634155.jpg

३० कार्तिक, हेटौंडा । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भु-भागका केही स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको अवस्था छ। शुक्रबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र...

रौतहटको ईशनाथ नगरपालिका १ का वडाअध्यक्षको निधन

Screenshot_20240528_08091-1731633346.jpg

३० कार्तिक, विजयपुर । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बिगु साहको  निधन भएको छ। साहको उपचारको क्रममा बिहीबार निधन भएको जनाइएको छ।  नेपाली कांग्रेस परित्याग गरि २०७९ को स्थानीय तहको निर्वाचनमा उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए।उनले लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट...

हेटौंडा १५ मा अटोमा गाँजा बोक्ने २ जना पक्राउ

IMG-20241114-WA0000-1731592575.jpg

२९ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले अवैध लागुऔषध गाँजासहित  २ जनालाई हेटौंडाबाट पक्राउ गरेको छ । बुधबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत  हेटौंडा–१५ रातोमाटे चेकपोईन्टमा  पथलैयातर्फ जाँदै गरेको ना १ ह ८३२४ नम्बरको अटोलाई रोकी जाँच गर्ने क्रममा अटोमा लुकाई ल्याइएको ३१ किलो १२ ग्राम गाँजासहित २ जनालाई नियन्त्रणमा लिइएको...

सुनको मूल्य आज २२ सय रुपैयाँले घट्यो

Gold-1731575627.jpg

२९ कार्तिक, हेटौंडा । सुनको मूल्य आज २२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेर प्रतितोला  १ हजार ९०५ रुपैयाँ रहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार